काठमाडौं । पहिलो पटक ‘ए’ डिभिजन लिग काठमाडौं बाहिर भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले घरेलु मैदानमा खेल्दै शानदार जित हात पारेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङले विभागीय
केही दिन अघिदेखि खेलकुद क्षेत्रमा विवाद बढिरहेको छ । नेपाली क्रिकेट खेलका प्रसिद्ध खेलाडी ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कमलसिंह ऐरी कारबाहीमा परेपछि विवाद बढेको हो ।
नेपाल आर्मीकी दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।
न्युज अफ नेपाल, पोखरा । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले अपराजित यात्रा जारी राखेको छ । शनिबार आफ्नो घरेलु मैदान पोखरामा मनाङले विभागीय टिम नेपाल पुलिसलाई ३-१ ले
हेटौंडा, (नेस) । प्रथम अन्तरपालिका फुटबल प्रतियोगितामा प्रथम भएको थाहा नगरपालिकाका खेलाडी टोलीलाई नगर परिक्रमासहित सम्मान गरिएको छ । प्रतियोगिता विजेता थाहा नगरपालिकाका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगरपालिका कार्यालयले सम्मान
बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आज एक सूचना जारी गर्दै ऋतु कनौजियाको कप्तानीमा १४ सदस्यीय
काठमाडौं । हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याडमिन्टनन प्रतियोगिता २०७८ बिहीबारबाट शुरू भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका रदिफ महर्जन र विकास महर्जनको जोडीले पुरुष युगलतर्फ विजयी
लन्डन, (एजेन्सी) । युरो कप फुटबल २०२१ का विजेता इटाली र कोपा अमेरिका फुटबल २०२१ विजेता अर्जेन्टिनाबीच ‘म्याराडोना सुपर कप’ फुटबल हुने भएको छ । अर्जेन्टिनाका दिवंगत खेलाडी डिएगो म्याराडोनाको
काठमाडौं । मनास्लु वर्ल्ड कलेजले पारा तेक्वान्दो खेलाडी पलेशा गौबर्द्धनलाई बिहीबार सम्मान गरेको छ । पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा खेलकुद क्षेत्रबाट पलेशालाई सम्मान
काठमाडौं । सूर्योदय प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ । जोरपाटीको नयाँबस्तरीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विन्समलाई ६८–६१ ले पराजित गर्यो । सूर्योदयका रोहित दर्लामीले
नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार पहिलो भएका छन् ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अपरिपक्व काम गरेको भन्दै राष्ट्रिय टिमको कप्तानी छिनेको छ । कप्तान मल्लका साथै उपकप्तान दीपेन्द्रसिंह ऐरीको पद पनि खोसिएको छ ।
काठमाडौं । जैशीदेवल युथ क्लबको आयोजनामा बागमतीस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका
काठमाडौं । विन्सम प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित निकाल्दै विन्सम सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा विन्समले जय मल्टिपल कलेजलाई २८–२५ को
हेटौंडा, (नेस) । हेटौंडा–५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा जारी हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगितामा वालिङ, एबीसी भेट्रान्स, बगरभाइ खलक पोखरा र बानेश्वर भेट्रान्स क्वार्टरफाइनल प्रवेश गरेका छन् । बुधबार
काठमाडौं । सिओम टेबलटेनिस नेपालले नेपाल एपीएम टेबलटेनिस प्रालि लाई ५ लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरेको छ । एपीएफको आयोजनामा बिहीबारदेखि हुने प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताका
लन्डन, (एजेन्सी) । स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै अर्जेन्टिनाको क्लब बोका जुनियर्सले पहिलो संस्करणको म्याराडोना कपको उपाधि जितेको छ । बुधबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको घरेलु क्लब बोका जुनियर्सले
विजय नेपाली, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत पाँचौं चरणको खेल खेल्न मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब पोखरा आइपुगेका छन् । शनिबार हुने लिग अन्तर्गतको ३२औँ खेल
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ७ सदस्यीय हाई पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप
लन्डन, (एजेन्सी) । अहिले अस्ट्रेलियामा बिग बाश टी–२० लिग चलिरहेको छ । यही बिग बासअन्तर्गत एक खेलमा बल लागेर एक दर्शकको टाउको फुट्यो । होबार्ट हरिकेन्स र पर्थ स्काचर्सबीच भएको