धन बस्नेत, पोखरा । स्थानीय तहको निर्वाचनको माहौल निकै बढेको छ । गाँउदेखि शहर बजार सबै क्षेत्रमा चुनावी सरगर्मी छ । चुनावी सरगर्मी आम सर्वसाधारणसँगै खेलकुदकर्मीलाई पनि लागेको छ ।
पोखरा, २४ वैशाख । नेपाली काँग्रेसबाट माछापुच्छ«े गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ । गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा
ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डनका नेकपा एमालेका वडा अध्यक्ष उमेदवार गणेश प्रसाद नेपाल र नेपाली काँग्रेसका सोहि पदका उमेदवार विष्णुमणि नेपाल एक आपसमा भोट माग्दै
वीरेन्द्रनगर नगरपालिका देवकुमार सुवेदी वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा देवकुमार सुवेदीलाई अघि सारेको छ। उहाँ विरेन्द्रनगर पार्टीको नगर सभापति हुन्। सुवेदी १२औं नगरअधिवेशनबाट नगर सभापति निर्वाचित भएका थिए। उनी
२०३१ सालमा एसएलसी परीक्षा टप गरेका किशोर थापा ३२ वर्ष सरकारी सेवामा बिताएर अहिले राजनीतिमा होमिएका छन्। एसएलसीपछि उनले २ वर्ष अस्कलमा आईएस्सी पढेका थिए। त्यसपछि उनले त्रिचन्द्रमा एक वर्ष
काठमाडौं, (नेस) काठमाडौं महामनगरपालिकाको २४ नम्बर वडाबाट अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार हुनुभएका विकासभक्त श्रेष्ठले आफ्नो विजय भएपछि असहाय र बृद्धभत्ता घरघरमै लगेर बाँड्ने योजना भएको बताउनुभएको छ। नेपाल समाचारपत्रसँग
विमल विष्ट, डोटी सरकारले स्थानीय निकायको निर्वाचनको शुरक्षाका लागि नियुक्त गरेका डोटीका म्यादी प्रहरीहरु निर्वाचन सरेपछि अन्योलमा परेका छन्।सरकारले ७ नम्बर प्रदेशमा वैशाख ३१ गते हुने भनिएको निर्वाचन जेठ ३१
काठमाडौँ, २२ वैशाख । स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकाका प्रमुख र उपप्रमुखमा २४ जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ । ललितपुरका सहायक प्रमुख निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार यही
काठमाडौँ, २२ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरु करिब आधा लाख छन् । पहिलो चरणमा निर्वाचन हुने तीन प्रदेशअन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय
ललितपुर, वैशाख २२ गते । नेपालीकांग्रेसले स्थानीयतहको पहिलो चरणको निर्वाचनकालागिदिएको उम्मेदवारीमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा १०९ जनाजनजाति, मधेशी तथा दलित समुदाय बाट उम्मेदवारी परेको छ ।
डोल्पा, २२ वैशाख । उत्तरी डोल्पाको शे–फोक्सुन्डा गाँउपालिकामा स्थानीय तहको निर्वाचन हुनु अगाडि नै सवै पदमा निर्विरोध निर्वाचित भएका छन् । सो गाँउपालिकाको अध्यक्षमा नेकपा एमाले का उम्मेदवार टसी टुन्डुक
चरिकोट, २२ वैशाख । स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी (विप्लव) संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम चरिकोटको
मोतीराम तिमल्सिना, काभ्रे । जिल्लामा रहेका १३ वटा स्थानीय तहका १ सय ३५ वडा मध्ये पाँचखाल नगरपालिका वडा नम्वर ३ नमुना वडाका रुपमा चिनिएको छ । महिला मैत्री वडाका रुपमा
काठमाडौँ, २२ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि
नवराज पहाडी, लमजुङ जिल्लाको दोस्रो ठूलो सुन्दरबजार नगरपालिकामा नेपाली कांग्रेसका नगर सभापतिले आफूसहित सम्पूर्ण प्यानलको बागी उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले मनोमानी ढंगले उम्मेदवार चयन गरेको विरोधमा सभापति द्वारिका मिश्रले
पुष्कर बुढाथोकी, भक्तपुर स्थानीय तहको निर्वाचनका लागि भक्तपुरका चार वटा नगरपालिकामा कुल १ सय ९८ पदका लागि १ हजार ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मेयर, उपमेयर, वडा अध्यक्ष, खुला
ललितपुर, (नेस) ‘पार्टीबाट चुनाव जिते नेताबाट निर्देशित हुन्छ, स्वतन्त्रले चुनाव जिते समाजबाट निर्देशित हुन्छु भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–१८ बाट वीरेन्द्र थापाको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी दर्ता भएको छ।
रसुवामा स्थानीय तहको चुनावका लागि ५ सयभन्दा बढीले उम्मेदवारी दिएका छन्। जिल्लामा रहेको ५ वटा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी
मोतीराम तिमल्सिना, काभ्रे स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १३ तहबाट निर्वाचित हुने ७ सय १ जनप्रतिनिधिका लागि झण्डै ३ हजारले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताको भोलिपल्ट राखिएको दाबी विरोध
हेटौंडा, (नेस) हटौंडा उप–महानगरपालिका र थाहा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले अघोषितरूपमा चुनावी तालमेल गरे का छन्। उम्मेदवारी दर्ता गराएपछि दुई दलले दुई स्थानीय तहमा तालमेल गर्न सहमत भएका