झुटो पुष्टि गरिरहनु नपर्ने, तर सत्य सिद्ध गर्नुपर्ने रोचक बाध्यताले मानिसलाई झुटो सन्देश प्रवाह गर्न उत्प्रेरित गरिरहेको हुन्छ भनौं भने समृद्ध मुलुकमा झुटको खेती चलेको पाइन्न । आफ्नो स्वार्थ रक्षाका
रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा पत्रकारिता पढ्दै गर्दा पढाइसँगै पत्रकारिता गर्ने रहर जाग्न थाल्यो । यो २०५७ को कुरा हो । त्यसबेला केही औंलामा गन्न सकिने दैनिक र साप्ताहिक पत्रिका प्रकाशित
नेपाली मिडियामा मैले काम गरेको पनि दुई दशक पूरा हुनै लागेछ । यस अवधिमा बढीजसो मैले व्यवस्थापन पक्ष हेरे पनि सयवटा जति समाचार आलेखसमेत लेखिसकेँ होला । तर यो लेख
पाटन उपमहानगरपालिकाको सातदोबाटो नजिक एउटा घरमा एउटी आमा र दुई छोरीहरू बस्थे । त्यस घरका बाबु र छोराहरू विदेशतिर गएका थिए । उनीहरू विदेशमा काम गरेर मालामाल हुन चाहन्थे ।
नेपालको छापा माध्यमको इतिहास १ सय ७२ वर्षको भएको छ। विश्वका विकसित देशमा सञ्चारका माध्यमको प्रभाव जनमानसमा परिसकेपछि मात्र नेपालमा सञ्चारमाध्यमका रूपमा छापा माध्यम शुरू भएको पाइन्छ। विश्वमा पन्ध्रौं शताब्दीमा
समाचारपत्र विशेष संवाददाता, काठमाडौं । श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेवलाई शुक्रबार साँझ नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजमा अकस्मात् चलेको गोली लाग्न पुगेको छ । मौसुफको स्थिति शनिबार बिहान ३
नेताहरूले मुलुकका लागि केही काम गरेनन् । त्यसैले यो मुलुक बन्न नसकेको हो भनेर हामीले धेरै लेखिसक्यौँ, बोलिसक्यौँ । तर, यसको उत्तर खोज्दै जाँदा हामीले चाहिँ आफ्नो तर्फ बाट मुलुकका
आम सञ्चार तथा पत्रकारिता विषयका प्रोफेसर, पत्रकार, नेपाल प्रेस काउन्सिलका पूर्व सदस्य ईश्वरीप्रसाद ओझा विगत लामो समयदेखि पत्रकारिता गर्दै काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषयमा अध्यापन गर्नुहुन्छ । उहाँले पत्रकारिता अध्ययनकै
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस धनकुटा जिल्ला समितिद्वारा साउन ३० गते मङ्गलबार पाख्रीवासमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा राजसंस्थाप्रति सम्पूर्ण नेपालीको आस्था, श्रद्धा र विश्वास रहेकाले आ–आफ्नो सिद्धान्त, आदर्श जेसुकै
नेपालमा पत्रकारिताको शिलान्यास सरकारी व्यवस्थापनबाट भएको हो । त्यसो त विश्व पत्रकारिताकै शिलान्यास पनि सरकारी व्यवस्थापनबाटै भएको तथ्यलाई रोमन सम्राट जुलियस सिजरको दरबारबाट प्रकाशित ‘एक्टा डिउनार्’ले पुष्टि गर्दछ । त्यसभन्दा
त्रिभुवन विश्वविद्यालयमा २६ वर्ष र काठमाडौ विश्व विद्यालयमा २१ वर्ष अनवरत रूपमा सेवा प्रदान गरी स्वदेशमा मात्र नभई विदेशमा समेत मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउने काममा
पुष्करलाल श्रेष्ठ एक महिनाभन्दा बढी चलेको अन्योल र उतारचढावपछि भर्खरै टुङ्गिएको अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार जर्ज डब्लु बुस अमेरिकाको ४३औं राष्ट्रपति घोषित हुनुभएको छ । आफू राष्ट्रपति घोषित
जनमत मासिकका संस्थापक प्रधानसम्पादक तथा वरिष्ठ साहित्यकार मोहन दुवाल कामना न्युज पब्लिकेसन्स प्रालिको सुरुवातीदेखि अनवरत रूपमा पाठक तथा नेपाल समाचारपत्रमा सात वर्ष साहित्यिक पृष्ठ संयोजनसमेत गरिसक्नुभएका व्यक्तित्व हुनुहुन्छ । उहाँले
धुलिखेलको विकासको पर्यायवाची नाम हो बेलप्रसाद श्रेष्ठ । उहाँले धुलिखेल नगरपालिका, धुलिखेल खानेपानी, होटल व्यवसाय, पर्यटकीय नगर, काठमाडौं विश्व विद्यालय, धुलिखेल अस्पताल बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । धुलिखेल नगरपालिकाका
यो औसत सर्कुलेशन अर्थात् परिसंचरणको आधारमा संसारमा सःशुल्क दैनिक समाचारपत्रहरूको सूची हो । यो सूची इन्टरनेशनल फेडरेशन अफ अडिट ब्यूरोक्स अफ सर्कुलेशन र वल्र्ड एसोसिएसन अफ न्यूजपेपर्स एन्ड न्यूज पब्लिशर्सद्वारा
सत्य युगमा कुनै पनि स्थानमा भएका घटनाको जानकारी भगवानहरूले ध्यान दृष्टिले हेरेर आफैँ थाहा पाउन सक्थे । तर, त्यसबेला पनि भगवानहरूलाई सूचना उपलब्ध गराउने पेसा अपनाएर आफूलाई स्थापित गरेका थिए
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा विजयी हुन्छन् भनेर लेख्ने मिडिया अमेरिकामा लगभग कुनै पनि थिएन । कुनै एउटा पत्रिकाले उनको पक्षमा वकालत त गथ्र्याे तर त्यो त्यति चल्तिको थिएन । सबैले
पुष्करलाल श्रेष्ठ र कामना प्रकाशन गृह एउटै असर्फीका दुई पाटा ठानेको छु । नेपाली पत्रकारिताको ढुकुटीको यो अमूल्य असर्फी इतिहासकै एउटा स्वर्ण दस्तावेजको रूपमा स्थापित नेपालीपनको अमूल्य निधि हो ।
‘हम ना रहेंगे, तुम ना रहोगे, फिर भी रहेगी निशानियाँ’ कसैले ठीकै भनेका छन्, यस धर्तीमा हामी रहन्नौं, तर हाम्रा कृतिहरूले सधैँ हाम्रो याद गर्नेछन्। यस संसारमा आ–आफ्ना कीर्ति छोड्न
नेपालमा सबै क्षेत्रमा माफियातन्त्र हाबी छ । राजनीति, प्रशासन र व्यापारिक घरानाबीच अनैतिक साँठगाँठका कारण पनि भ्रष्टाचार हुने क्रम बढेको छ । राजस्व क्षेत्रमा पनि व्यापक भ्रष्टाचार भइरहेको छ ।