नेता पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भन्नुभयो, ‘हामीले सोचेजति सफलता हासिल गर्न नसक्नुमा डिजिटल सञ्चारमाध्यमको सदुपयोग गर्न नसक्नु कारण
मानवीय सेवाका लागि शिक्षा भन्ने मूल नाराका साथ स्थापना भएको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले हालै १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ को महामारीको प्रभाव कायम रहेका
प्रधानमन्त्री पुष्पकमल दाहाले सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर दिएको ३० बुँदे निर्देशनको बोली ‘जनबोली’ लाग्छ । जनताका सबै काम तत्काल गर्न, अनलाइन सेवा भएका सबै मन्त्रालयले तत्काल चुस्त सेवा दिन निर्देशन
राजु श्रेष्ठ नयाँ सरकार गठन भएको करिब तीन साता मात्रै भएको छ । प्रदेश सरकारहरू अझै गठन हुनसकेका छैनन् । सत्ता साझेदार दलहरू राज्यशक्तिको बाँडफाँटमै व्यस्त छन् । यो प्रक्रिया
गत मंसिर–४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ को मत परिणामले मुलुक र नजताले चाहेको स्थिरताको अपेक्षालाई पूरा गर्न निकै कठिन छ । जनचाहना देशमा राजनीतिक स्थिरता कायम होस्,
आफैंले आफैंलाई आजीवन प्राज्ञ बनाउने तत्कालीन कुलपति डा. गंगाप्रसाद उप्रेतीको तिकडमका कारण हाल नेपाल प्रज्ञा–प्रतिष्ठान पदाधिकारीविहीन बनेको छ । निर्वाचनपछिको परिवर्तित सरकारले आफ्नो स्वरूप निर्माण गर्नमै समय लगाएका कारण पनि
भाषा मात्र नेपाली अनि कलाकार र प्राविधिक चाहिँ भारतीय, सुटिङ, सम्पादन र डबिङ पनि भारतमै, श्यामश्वेत प्रविधि, मोनो ध्वनि प्रणाली, सात दशकअघि सत्य हरिश्चन्द्रबाट यसरी शुरू भएको नेपाली फिल्मको बाटोले
पर्यटनको माध्यमबाट नेपाललाई विश्वमा चिनाउँदै आएको एभरेस्ट पायोनियर ट्रेक नेपाल पर्यटन व्यवसायमा सुपरिचित नाम हो । पर्वतारोहण, ट्रेकिङ, धार्मिक पर्यटन, साहसिक पदयात्रा, माउन्टेन बाइकिङलगायतका माध्यमबाट विदेशी पर्यटकहरूलाई नेपाल भ्रमणमा आकर्षित
ललितपुरको लगनखेल स्थित मानसिक अस्पताले नेपाल सरकारको स्वामीत्वमा रहेको एउटै मात्र केन्द्रीय मानसिक अस्पतालहो । स्थापनाकालमा बीर अस्पतालभित्र एउटा यूनिटर पछि अस्पतालको रूपमा विकास गरिएको यो अस्पताललाई तत्कालिन ललितपुर जिल्ला
सुनील महर्जन नेपालमा संघीयता चाहिन्न भन्ने मतले टाउको उठाउन थालेको बेला यो चाहिन्छ भने किन र चाहिन्न भने किन– विश्लेषण हुनु आवश्यक छ । विश्लेषण नेपालमा संघीयताको अवधारणा कसरी आयो
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो प्रकाशन गृह कामना न्युज पब्लिकेसन्स्को ३९औं तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको २८औं वार्षिकोत्सवका सन्दर्भमा मंगलबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
मंसिर ४ गते आइतबार भएको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिका–९ गैरीगाउँस्थित अन्नपूर्ण मतदान केन्द्रमा मतदान गर्नुभयो । त्यसक्रममा उहाँले प्रदेशसभा सदस्यतर्फ मतदान नगरी फर्किनुभयो । यही शैलीलाई राष्ट्रिय
रेडियो नेपालको स्थापना २००७ सालमा भयो । त्यसपछि शुरू भयो नेपाली गीत–संगीतको व्यावसायिक इतिहास । त्यसैले नेपाली गीत–संगीतको व्यावसायिक र संस्थागत विकासका दृष्टिले विश्व संगीतको इतिहाससँग तुलना गर्दा अवश्य लामो
भारतीय कलाकार, भारतीय प्राविधिक र भारतमै सुटिङ, सम्पादन र डबिङ, भाषा मात्र नेपाली । श्यामश्वेत प्रविधि, मोनो ध्वनि प्रणाली । सात दशकअघि सत्य हरिश्चन्द्रबाट यसरी शुरू भएको नेपाली फिल्मको बाटो
जुन ठाउँमा सुविधा छ त्यो ठाउँमा आवश्यकताभन्दा बढी पनि स्रोत, साधन र जनशक्ति छ । नेपालको भौगोलिक अवस्था अनुसार आम नागरिकलाई जुन खालको स्वास्थ्य सेवाको आवश्यकता छ त्यो पुग्नसकेको छैन
नेपालमा भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रममा छ । अहिलेको निर्वाचनको परिणामले नेपालमा कुनै पनि दलले एकल बहुमत ल्याउने अवस्था देखिंदैन । यस परिस्थितिमा तत्कालको सुरक्षा
विश्व अहिले दुई ध्रुर्वमा विभाजित अवस्थामा पुगेको छ । एउटा ध्रुवको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरेको छ भने अर्को ध्रुवको नेतृत्व छिमेकी मुलुक चीनले गर्न खोजेको छ । विश्व शक्ति
राजु श्रेष्ठ सन् २०१५ सेप्टेम्बर २५ तारिखमा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३० सम्म दिगो विकास लक्ष्य पूरा गर्ने प्रस्ताव अनुमोदन गरेका
विगत तीन दशकदेखि विभिन्न भूमिकामा स्थानीय तहमा निरन्तररूपमा क्रियाशील हुनुहुन्छ राजेन्द्र मानन्धर । हाल काठमाडौं महानगरपालिका–२० काअध्यक्ष मानन्धरले आफ्ना वडामा विगत साढे चार वर्षभित्र थुप्रै विकास निर्माणका कार्यमा अग्रसरता देखाउनुभएको
राजु श्रेष्ठ निर्वाचित नेतृत्व नहुँदा दुई दशकसम्म स्थानीय तह कर्मचारी र राजनीतिक संयन्त्रको भरोसामा चल्यो । द्वन्द्वको चपेटाका कारण लामो अवधिसम्म स्थानीयस्तरमा सरकारको उपस्थिति तत्कालीन अवस्थामा गाउँ विकास समिति (गाविस)