मास्को। रूसको राजधानीस्थित राष्ट्रिय जनजाति भवनमा ‘रूस–नेपाल मित्रताको बाटोमा’ भन्ने विषयवस्तुमा गोलमेच सम्मेलन हालै सम्पन्न भयो। विशेष अतिथिका रूपमा मास्कोस्थित नेपाली राजदूतावासका उपनिकाय प्रमुख खिमानन्द भुसालको उपस्थिति रहेको थियो। आयोजकका
कवि राजेन्द्रप्रसाद अधिकारीको कविता सङ्ग्रह ‘आयान कुर्दी’माथि चर्चा गर्दै वरिष्ठ साहित्यकार नारायण ढकालले समाजका विसंगतिविरुद्धका आवाजहरू समेटिएका कवि अधिकारीका कवितामा बौद्धिकता एवं दार्शनिकता रहेको बताउनुभयो। उहाँले कविताको तुलनामा आख्यानलाई आफ्ना
रविकिरण निर्जीव लुटको धन फुपूको श्राद्ध, सित्तैमा प्राप्त धनको चरम दुरूपयोग। कति मार्मिक र सार्थक नेपाली उखान ! लुट, लुटपाट र लुटपिट गर्ने वीरहरू आफ्नो कर्तुत भ्याएपछि आफन्तको काखमा पुगेर
मोहन दुवाल प्रतिसरा सायमी अर्थात् प्रतिसरा मानन्धर। भक्तपुर, क्वाठण्डो टोलमा जन्मेर काठमाडौंमा कर्म पाएकी यिनी कवितामा विम्ब खोप्न सिपालु छिन्। नेपालभाषा कविता जगत्मा आफ्नो नाउँ बनाउन सफल यिनी कवितामा शैली
कृष्णकुमार वैद्य, बनेपा १) फास्टट्रयाक थोरै कर्मचारीबाट धेरै काम लिने रे प्रोत्साहनस्वरूप बढी नै भत्ता दिने रे भ्रष्टाचारको फास्टट्रयाक पो खुलेको हो कि– शासकले सुशासनको तरिका चिने रे ⁄ २)
पतञ्जलि–२५ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला जलक्रीडा गर्दा कसैले देख्ला कि भनेर पार्वतीलाई असाध्यै लाज लागेको देखेर शिवजीले भन्नुभयो– ‘कसले देख्छ र तिमीलाई यहाँ लाटी ⁄ कसैले नदेखोस्
मोहन दुवाल कल्पना र अनुभूतिको समिश्रण नै साहित्य हो भन्न मन पराउने कलाकार सुन्दर श्रेष्ठको परिभाषामा– मनमा उब्जेका कुरालाई रङ्गको माध्यमबाट कागज र क्यानभासमा उतार्नु नै कला हो। समय र
साहित्यकार एवं पत्रकार सविन प्रियासनको आठौं उपन्यासका रूपमा रहेको ब्रेकअप डायरीले यति बेला चर्चा कमाइरहेको छ। दुई हप्ताअघि पोखरामा विमोचन भएपछि बजारमा आएको ब्रेकअप डायरीले छोटो समयमा नै अत्यधिक पाठक
बनेपा। जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यस वर्ष विभिन्न साहित्यकारहरूलाई प्रदान गरिने भएको छ। यसपटक वरिष्ठ शिक्षासेवी, शिक्षाविद् तथा लेखक डा. सुरेशराज शर्मालाई हृदयचन्द्र वरिष्ठ
पतञ्जलि–२४ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला शिव–पार्वती खेचर पर्वतस्थित सुरम्य तालको छेउमा पुग्दा नपुग्दै भगवान् शिवको अन्तःप्रेरणाले वरुणदेवले जलविहारका लागि सबै कुरा ठीकठाक पारिसकेका थिए। पानीबाट अलि–अलि बाफ
शेषनागले शिव–पार्वतीको ध्यान गर्दै समाधि कसेको धेरै समय बित्यो। एकदिनको प्रसंग हो, भगवान् शङ्कर पार्वतीका साथ कैलासबाट गौरीशिखर सगरमाथातिर आकाशमार्गले प्रस्थान गर्दै हुनुहुन्थ्यो। खेचराद्रि खप्तडमा आइपुग्दा शिवजीले माता पार्वतीलाई भन्नुभयो–
काभ्रे। अक्षरमार्गद्वारा हालै काभ्रेली कवि सुभद्रा दहालबाट रचित दुई कृति लोकार्पण गरिएको छ। आकाशको जँन र नानीको फँलबारी नामक दुई बालकविता सङ्ग्रहको विमोचन एक कार्यक्रमका बीच बालसाहित्यकार तथा बालसाहित्य समाज
मोहन दुवाल खगेन्द्रराज संग्रौलाको साहित्यिक नाम हो– खगेन्द्र संग्रौला। वि.सं. २००३ मङ्सिर १० गते शुभाङ, पाँचथरमा जन्मेका यिनले थुप्रै अनुभव, सङ्घर्षका जीवन क्रमहरू अनुभँत गर्दै आजको चर्चित लेखक खगेन्द्र संग्रौला
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ औंसीको रातमा किन हुन्थ्यो र जून अबलाको हातमा किन हुन्थ्यो र नून मुसा रुने भकारीमा किन बस्थ्यो र घुन बैगुनी संसारमा किन टिक्थ्यो र गुन आकाश हराएको
पतञ्जलि–२२ प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला समुद्री सतहदेखि ३ हजार ७ सय मिटर अग्लो र २ सय २५ वर्गमिटरमा फैलिएको खप्तडमा अहिले पनि १ सय ४५ प्रजातिका फूल,
रमेश भट्टराई ‘सहृदयी’ मेरी छोरी सेतो कोट देख्दा डराउँछिन्। मलाई पनि तर्साउने जस्तो लाग्छ। हो, उही रूपमा बगेको छ खोलो। ढ्याङ्ग्रो बजाएर जोखाना राख्ने सोच अन्धविश्वास हो कि टाउको दुख्दा
पुस्तक चर्चा रोहिणी घिमिरे खाना एउटा यस्तो माध्यम हो, जुन सन्तुलितरूपमा खाँदा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भने असन्तुलितरूपमा खाँदा त्यसले स्वास्थ्यमा प्रतिकूल असर पार्छ। खानाको असन्तुलित उपभोगले स्वास्थ्य समस्या सृजना
पतञ्जलि–२१ प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला लक्ष्मी नारायणबाट आशीर्वाद लिएर बिदा भएपछि शेषनाग सहस्र फणाधारी आफ्नो विशालकाय शरीरबाट आंशिकरूपमा अकाशचारी खेचर नाग भई त्यस वैकुण्ठलोकबाट मनुष्यलोकतर्फ लागे। समय
केशव अधिकारी साहित्यका विविध विधामध्ये पद्य विधामा भन्दा गद्य विधामा सर्जक अधिक प्रस्टरूपमा देखा पर्दछ। हुन त पद्य विधामा पनि देखा नपर्ने भनेको होइन, तर गद्य विधामा जति अभिधात्मकरूपले प्रकटिन्छ
रोहिणी घिमिरे पत्रकार हिकमत डंगोलको ‘प्रारम्भ’ नामक अर्को अनुदित कथासङ्ग्रह बजारमा आएको छ। अङ्ग्रेजी भाषाको ज्ञान नभएका तर विदेशी कथाहरू पढ्न रुचि भएका नेपालीभाषीहरूका लागि यो कथासङ्ग्रह पठनीय हुने देखिन्छ।