सिरियामा भएको हवाइ हमलाको दौरान एक बालकले बहिनीको बचावट गर्दै।
प्रधानमन्त्री केपी शर्मा ओलीको ६७औं जन्मदिनको अवसरमा नेकपा (एमाले) स्थायी समितिद्वारा जन्मदिनको अवसरमा केक काटेर खुसीयाली मनाइँदै।
वसन्तपुरमा शुक्रबार चीर ठड्याइएको छ । चीर ठड्याएपछि मात्र होली शुरू भई अबिरको होली खेल्न सकिने संकेत मिल्छ । उक्त चीर ढालेर होलीको समापन गरिन्छ । तस्वीर ः मोनिका मल्ल/काठमाडौं
मोन्टेनेग्रोको राजधानी पोडगोरिकास्थित अमेरिकी दूतावासमा विस्फोटक पदार्थ प्रहार गरेपछि आत्महत्या गरेका छन्।
विभिन्न रंगको चाड होली नजिकिँदै जाँदा होली लेखिएको टीसर्ट छान्दै एक महिला। होली नजिकिँदै गएकाले नयाँ–नयाँ डिजाइनका कपडाको माग बढेको पसले बताउँछन्। तस्वीर ः अनिल आङदेम्बे,काठमाडौं
सुनसरीको इटहरीमा सडक भारवहन क्ष्मताभन्दा बढी लोड÷सामान बोकेर नेपाल भित्रिएका भारतीय ट्रक कन्टेनर नियन्त्रणमा लिँदै ट्राफिक प्रहरी । यसअघि नेपाली ट्रक कन्टेनरलाई मात्र कारबाही गर्ने गरेको ट्राफिक प्रहरीले केही दिनयता
भारत भ्रमणमा रहेका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोको परिवार अक्षरधाम मन्दिर र साबरमति आश्रममा भारतीय पहिरणमा देखिए। साबरमति आश्रममा चर्खा चलाउँदै उनकी पत्नी।
कोरियोग्राफर कविराज गहतराज आइतबार नारायणस्थानकी रोजी घिमिरेका साथ इन्गेजमेन्ट गरेपछि तस्वीर खिचाउँदै।
धुलिखेलमा हालै आयोजित नेपाल समाचारपत्रको वनभोज कार्यक्रममा जादु देखाउँदै हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठी। उनलाई साथ दिँदै नेपाल समाचारपत्रका पत्रकार तथा कर्माचारीहरू। महादेवले जादु प्रदर्शनका साथ क्यारिकेचरसमेत गरेका थिए।
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिपरिषद्
तिब्बतस्थित अत्यन्तै धार्मिक महत्वको एउटा गुम्बामा भीषण आगलागी भएको छ।
काभ्रे जिल्लाको पाँचखाल नगरपालिका स्थित जिरोकिलो नजिकका स्थानिय कृषकहरुले कुखुरापालनबाट उत्पादन गरेको सुली मल पनि नबिके पछि सडक छेउमा यसरी थुपारेर राखेका छन् । मुख्यगरि आलु रोप्ने सिजनमा यस्तो मलको
नेपाल एग्रोटेक एक्स्पो–२०१८ मा समान छान्दै अवलोकनकर्ता। तस्बीरः अनिल आङदेम्बे
रुसले विकास गरिरहेको मिग–४१ लडाकू विमान। उक्त विमान हाइपरसोनिक क्षमताको मात्र नभई अन्तरिक्षसम्म अर्थात् ६२ माइलभन्दा माथि उचाइमा उडान भर्न सकिने क्षमता राख्ने बताइएको छ।
मोत्सवमा कोक र मःमःको स्वादमा रमाउँदै। कोकाकोला मोःमोत्सव आउटलेट भ्रमण दौरान प्रियंका कार्की र आउटलेटका कर्मचारीहरूको रमाइलो क्षण।
चन्द्रागिरिमा फोटो खिच्दै महिलाहरू। समुद्र सतहबाट २ हजार ५ सय ५१ मिटर उचाइमा रहेको चन्द्रागिरिमा केबलकार चढ्न र हिमाल हेर्न हरेक दिन उल्लेखनीय संख्यामा आन्तरिक पर्यटक आउने गर्दछन्। तस्वीर ः
दक्षिणी चीनको दोन्ग्गुआन रेलवे स्टेसनमा एक महिला यात्रुलाई ह्यान्डब्यागसहित एक्स–रे मेसिनमा देखिएको छ । सम्भवतः पैसा भएको ब्याग चोरिने पीरले उनले यस्तो हरकत गरेको अनुमान गरिएको छ ।
सुन्दर अनि सानो देश, सात प्रदेश, सयौं सभासद, सयौं नेता, दर्जन बढी राष्ट्रिय स्तरका दल, पचास प्रदेशमन्त्री, अझै केन्द्रमा कति पुग्ने हो मन्त्री, त्यसको ठेगानै छैन। अब त्यो सबै केपी
अमेरिकाको म्यारील्यान्ड फोर्ट मिडसामु गोली चल्दा एक व्यक्ति घाइते भएका छन् भने एक जना आशंकितलाई पक्राउ गरिएको छ।
अन्तरिक्षमा रहेको अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस। यदि अमेरकी सरकारले आईएसएसका लागि कोष उपलब्ध गराउन रोकेमा सन् २०२४ बाट नासाले उक्त केन्द्रलाई निजीकरण गर्न सक्ने अनुमान गरिएको छ।