रत्नपार्कमा नगरप्रहरीको आगमनबाट लखेटिएका फुटपाथे पसलेहरु पुन व्यपार गर्न फर्कदै। कुनै समयमा फुटपाथे बजारका रुपमा प्रख्यात रत्नपार्क केहिबर्ष आघि महानगरपालिकाको सक्रिय भूमिकामा बजार विस्थापित गरिएको थियो। यस ठाउमा महानगरपालिकाको कडा
थाइल्यान्डको बाढीग्रस्त गुफाबाट उद्धार गरिएका फुटबल टोलिका तीनजनालाई नागरिकता प्रदान गरिएको छ ।
इटालीमा १६ जना सहकर्मि सडक दुर्घटनामा मारिएपछि हडतालमा उत्रेका आप्रवासी मजदुर ।
भारतको तमिलनाडु राज्यका पुर्व मुख्यमन्त्री तथा डीएमकेका अध्यक्ष एम करुणानिधिको शवमा श्रद्धान्जली दिँदै पार्टीका कार्यकर्ता । मंगलबार करुणानिधिको ९४ बर्षको उमेरमा उनकै आवासमा निधन भएको छ ।
इटालीको बोलोग्ना बहिर एक राजमार्गमा शक्तिशाली विस्फोटन हुँदा निस्केको धुँवा तथा आगोका ज्वाला । उक्त विस्फोटनमा दुई जनाको ज्यान गएको छ ।
वेलायतमा आगामी अक्टोवर सम्म गर्मी हुने त्यहाँको मौसम विभागले जनाएको छ ।
स्विस प्रहरीले गर्मीमा पनि कुुकुरका खुटा नपोलोस् भनी तिनीहरुलाई जुत्ता लगाइदिन आब्हान गरेको छ ।
काम पछिको मिठो निद्रास् सोमबार जमल स्थित रिक्सामा थकाइ मार्दै रिक्सा चालक । तस्विरः मोनिका मल्ल
इंग्लिस क्रिकेटर बेन स्टोक्स आफुसँग जोडिएको झगडाको मामिलाको सुनवाईमा ब्रिस्टलस्थित अदालतमा जाँदै । गत वर्ष २५ सेप्टेम्बरमा ब्रिस्टल नाइटक्लबमा मदिरापान गर्दै राति झगडा गरेको उनीमाथि आरोप छ । उनले दुई
आज श्रावण महिनाको सोमबार महादेवका आस्तिकहरुलाई मुसलधारे पानीले पनि रोक्न सकेन। गएको रातबाट पानि परेपनि सुन्दरीजल बोलबम गएर पशुपति पानि चडाउनेको उत्त्तिकै भिड देख्न सकिन्थ्यो। सोमबार विहान पशुपति परिसरमा देखिएका
थाइल्यान्डका पुर्व सुन्दरी पविना नेमुइनग्रक । यौन सम्पर्कका लागि अस्विकार गर्दा फुकेटका एक क्लब मालिकले गोली हानी उनका हत्या गरेको छ ।
प्लास्टिकको ग्लासलाई आहार बनाउन खोजेका जल कछुवा । समुद्रामा फ्याँकिएका अजैविक फोहरका कारण लाखौं समुद्रि जीवका मर्ने गरेको वातावरणविदहरुले बताएका छन् ।
फिलिपिन्सको लुजोन टापुमा तस्करी गरिएका ५५ लाख डलर मूल्यबराबरका ६८ विलासी गाडी र मोटरसाइकल नष्ट गरिँदै। तस्करी तथा भ्रष्टाचार नियन्त्रणअन्तर्गतको उक्त कार्यक्रममा राष्ट्रपति रोड्रिगो डुटेर्टे आफैं उपस्थित भएका थिए।
एक महिनाका लागि अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रको हिस्सा भएर अन्तरीक्षमा तैरिरहेको स्पेस एक्सको ड्रागन क्याप्सुल। पृथ्वीमा अवस्थति कम्पनीको मुख्यालय र चन्द्रमाको बीचबाट गइरहेको उक्त क्याप्सुलको उक्त तस्वीर स्पेस एक्सले जारी गरेको
अफगानिस्तानको एक सिया मस्जिदमा बुर्का लगाएका दुई जना पुरुषको आक्रमणमा २९ व्यक्तिको ज्यान गएको छ।
बसले दुई किशोरलाई किचेर मारेपछि पाँचौं दिन शुक्रबार पनि हजारौं बंगलादेशी विद्यालयका छात्रछात्राले विरोध प्रदर्शन गरेका छन्।
वर्षासँगै राजधानीमा यस्ता दृश्य थुप्रै देख्न पाइन्छ । पानीको निकास बन्द गरेर घर निर्माण भएपछि सवारी चालकले सधैं दुःख पाउने गरेका छन् । यो दृश्य ललितपुरस्थित महापालको हो । तस्वीर
काठमाडौैं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठकले सचिव बढुवादेखि पुर्ननिर्माण प्राधिकरणमा नियुक्ति लगायतका नियुक्ति गर्ने सम्भावना छ। सचिवको २ रिक्त पदमा ६ जना सहसचिवको नाम सिफारिस भइसकेको छ। लोक सेवा
पोप फ्रान्सिसले कुनै पनि परिस्थितीमा दिइने मृत्युदण्डको विरोध गर्न इसाइ समुदायलाई आब्हान गरेका छन् ।
अफगानिस्तानको राजधानी कावुलमा तिनजना विदेशीको अपहरण पछि हत्या भएको अधिकारीहरुले विहिवार बताएका छन् ।