कृष्ण प्रजापति आफूलाई गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिको रुपमा स्वघोषणा गरी भित्ते राष्ट्रपति बन्न पुगेका बखत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा मेट्रो रेल सेवा सञ्चालन गराउने अवधारणा बाहिर ल्याई जनताको
माधव पोखरेल ‘गोज्याङ्गे्र’ नेपालमा सर्वप्रथम रेल सेवा बर्दिया जिल्लाको तारातालमा सञ्चालन भएको हो । राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनका समयमा वि.सं. १९६२ मा इस्ट इन्डिया कम्पनीले बर्दिया जिल्लाको जङ्गलमा पाइने
प्रेम रावत तपाईँलाई प्राप्त भएको मानिसको शरीर ६ वटा पदार्थद्वारा निर्मित छ– हाइड्रोजन, अक्सिजन, कार्बन, क्याल्सियम, नाइट्रोजन अनि फोस्फोरस । हामी सबै यिनै पदार्थबाट बनेका छौँ । मानिस–मानिसका बीचमा हामी
कृृष्ण लामिछने पुनराम न्यौपाने अर्घखाँचीबाट अस्थायीरुपले पोखरा आएर एउटा सामाजिक संस्थामा रात्रि चौकिदारीको काम गर्दा रहेछन् । उनले मलाइ सोधे– ‘सर ! मैले कर किन तिर्ने ? मैले तिरेको कर
कृष्णहरि बास्कोटा मेरा पिताश्री हरिहर बास्कोटा वि.सं. १९८३ असोजमा जन्मिनुभएको हो । हाल उहाँ ९५ वर्षको नजिकमा हुनुहुन्छ । उहाँको नाता र जातभातसम्बन्धी पक्षहरु घत लाग्दा रहेका छन् । बाबु–छोराबीच
लालतारा अधिकारी आजभोलि कोभिड–१९ ले मानिसहरुलाई घरभित्रको बन्दीमा परिणत गरिदिएपछि मोबाइल निरन्तरको साथी बन्न पुगेको छ । मोबाइलमा फेसबुकका भित्ताहरु नियाल्नु प्रायः मानिसको दिनचर्या बनेको छ । फेसबुकका भित्ताहरु चहार्ने
मञ्जु भट्ट स्कुलमा सँगै पढाउने अविवाहित एक सहकर्मीले माया–प्रेमकै कारण आत्महत्या गरेको सुन्दा म छाँगाबाट खसेजस्तै भएँ । उनले यही लकडाउनका बीच गत जेठमा आत्महत्या गरेकी थिइन् । विद्यार्थीको गृहकार्य
डा. प्रेमराज ढुङ्गेल हरेक वर्ष सेप्टेम्बर २१ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा संसारभर विभिन्न नारासहित विश्व शान्ति दिवस मनाइन्छ । यसका लागि यस वर्ष (सन् २०२०) को नारा ‘सेपिँग
बालकृष्ण मैनाली संविधानलाई शासन सञ्चालनको महत्वपूर्ण औजार मानिन्छ । समुच्च संविधान देश सञ्चालनको मूल औजार हो भने संविधानका प्रत्येक धाराहरु सहयोगी औजारहरु हुन् । प्रत्येक धाराहरु क्रियाशील र सही अर्थमा
प्रल्हाद शर्मा (हुमागाई) । विषय प्रवेश गर्नुपूर्व जिल्लाको भौगोलिक अवस्थाको बारेमा केही कोर्ने प्रयास गरेको छु । वागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोक जिल्ला मध्यपुर्वी पहाडी भु–भागमा अवस्थित जिल्लाहरु मध्ये एक हो
विजय शर्मा राष्ट्रिय पुस्तकालयको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशका समग्र पुस्तकालयहरुको प्रतिनिधित्व गर्ने एकमात्र सिंगो सर्वोच्च र गौरवमय संस्थाको रुपमा हुन्छ । यस पुस्तकालय सरकारको पूर्ण स्वामित्वमा रही सरकारद्वारा
प्रेमलकुमार खनाल निजामती सेवाले ६४ वर्षको यात्रा पार गरेको छ । नेपालको सन्दर्भमा निजामती सेवा कर्मचारीतन्त्रको नेतृत्वकारी संयन्त्र हो । कर्मचारीतन्त्र राज्यको स्थायी सरकार हो । तसर्थ राज्य सञ्चालनका क्रममा
कमलप्रसाद इटनी आजको दिन हाम्रा लागि ऐतिहासिक र महत्वपूर्ण दिन । आज नेपाली जनताको हातमा संविधान परेको दिन । तर संविधान जारी भएको कारणले मात्र आजको दिन महत्वपूर्ण भएको भने
प्रेममान डंगोल द्वापर युगमा बच्चैदेखि विभिन्न किसिमका रोमाञ्चकारी लीला गर्दै आइरहेका कृष्णलाई गोपिनीहरुका हिरोको रुपमा मानेको देखिन्छ । कालो वर्णको भएकोले कृष्णलाई काले कृष्ण पनि भन्ने गरिन्छ । कृष्ण कालो
नगेन्द्रराज पौडेल यति बेला हाम्रो मुलुक कोरोना कहरबाट नराम्रोसँग थिलथिलो भएको छ । यहाँ ५६ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमित देखिएको छ भने यसैका कारण ३७० जनाभन्दा बढीको मृत्यु नै
रमेशकेशरी वैद्य कुनै समय नेपालका प्रायः सरकारी संस्थानहरुको अवस्था निकै खराब थियो । जसले गर्दा मानिस बिरामी भएर पनि चलिरहेसरह संस्थानहरु चलिरहन्थे । यस्ता सरकारी संस्थानहरुको नाम अंकित गर्नुपर्दा नेपाल
राममाया लामिछाने संविधानसभाद्वारा जारी, जनआन्दोलन २ पछि प्राप्त संविधानमा नेपालका तत्कालीन समयका २६ वटा राजनीतिक दलका प्रमुखहरुले हस्ताक्षर गरेका छन् । नेपालको संविधानले कल्याणकारी राजनीतिक शासन प्राणाली, कानुनको शासन, मानवको
सिन्धुपाल्चोकले पछिल्लो दुई महिनामा निरन्तरका ठूला ठूला बिपतिको सामना गरिरहेको छ । बाह्रबिसेको जम्बु बाढी, भोटेकोसीको बुलकोटे पहिरो, जुगलको लिदी पहिरो हुँदै दुई दिन अघि बाह्रबिसेको घुम्थाङ पहिरोसम्म आइपुग्दा १
डा. रेणु अधिकारी हरेक व्यक्तिको जीवनमा पहिचानले महत्वपूर्ण स्थान राख्छ । उसको पहिचान के–कस्तो छ, त्यसले उसको आत्मविश्वासलाई प्रभावित गर्दछ भने उसको आत्मविश्वासले उसको पहिचानलाई । यी दुई एक–अर्कामा अन्तरसम्बन्धित
बद्री तिवारी सार्वजनिक पदधारण गरी प्राप्त अधिकारको दुरुपयोग गर्दै नितान्त निजी तथा गुटगत स्वार्थ पूरा गर्न, नाजायज फाइदाका लागि पेसागत आचारसंहिताको चरम उल्लंघन गर्ने पदाधिकारीहरुलाई कानुनी दायरामा नल्याएसम्म देशमा सुशासनको