बालकृष्ण मैनाली देशको महत्वपूर्ण चाड मानिने दशैले बिदा लिइसकेको छ । सकसमै भए पनि, महामारीले लखेटिरहेको भए पनि अनि रोगले संक्रमित भए पनि, दाताले दिएको एकछाक भातमा चित्त बुझाएर भए
प्रेमलकुमार खनाल सीमा नक्सा प्रकरणका बारेमा भारत सरकारले नेपालसँग वार्ता–छलफलको विषयलाई गत्यावरोध गरेको स्थितिमा भारतको स्वतन्त्रता दिवसका दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ११ मिनेट
इन्दिरा शर्मा एक सय चार वर्षको एक तन्त्रीय (जहानिया) राणा शासनको अन्त्य गरेर २००७ सालमा प्रजातन्त्रको उदय भए पनि नेपालीहरुले निरंकुश पञ्चायती व्यवस्थामै मढारिनुप¥यो । २०३८ सालमा सुधारिएको पञ्चायती व्यवस्था
प्रेम रावत तपाईं अत्यन्तै भाग्यशाली हुनुहुन्छ– तपाईंलाई यो जीवन प्राप्त भएको छ । कतिपय मानिसले आपूmले आपूmलाई भाग्यमानी ठान्दैनन् । सबैभन्दा पहिला उनीहरू आफ्ना समस्याहरूलाई हेर्ने गर्छन् । आफ्ना अप्ठ्यारातिर
इन्द्रकुमार श्रेष्ठ । यात्रीहरूलाई सावधान गराउनका लागि कतिपय सवारीसाधनमा ‘आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोला’ लेखिएको हुन्छ । यतिखेर उक्त वाक्यको खूब सम्झना भइरहेछ । कति मार्मिक छ त्यो वाक्य !
पविता मुडभरीपुडासैनी । कोरोना महामारीका कारण नयाँ शैक्षिक सत्रको शुरुदेखि विद्यालयहरु खुल्न नसकेपछि सरकारले गत असारदेखि भर्चुअल शिक्षामा विद्यार्थीलाई समाहित गर्ने घोषणा गर्यो ।सोही अनुसार गत असारदेखि सरकारले वैकल्पिक शिक्षा
दिनेश महर्जन । पेसागतरुपमा इन्जिनियर गणेशराज वस्तीको ‘संघर्ष’ नामक संस्मरणको संंगालो बजारमा आएकोे छ । नौवटा संस्मरणको खण्ड रहेको यस पुस्तकमा मध्यमवर्गीय परिवारमा भोग्नुपरिरहेका परिघटनाको वर्णन गरिएको छ । विषयवस्तु
सयोगी सृजन शर्मा । जनप्रतिनिधि छान्ने चुनाव प्रक्रियालाई नागरिकतन्त्रको मुटु, मस्तिष्कसहितको प्राण मानिन्छ । यसका प्रक्रियाहरु अलग हुन सक्लान्, जस्तो नेपालमा बेलायतकै हुबहु संसदीय व्यवस्थाअन्तर्गतको मतदान छ भने चीनमा नेसनल
सुदर्शन अधिकारी सामान्यतया शहरीकरण हुनु भनेको विकासको गति वृद्धि भएको मानिन्छ । सरकारी कार्यालय एवं बजार वाणिज्यका प्रमुख केन्द्रहरुको रुपमा विकसित भएकाले यो क्षेत्र सबैको आकर्षणको क्षेत्र बनेको हुन्छ ।
भगवती तिमल्सिना कोरोना संक्रमणको महामारीले नेपालमा पाइला टेकेको पनि १० महिना भएछ । गर्भमा बच्चा बसेको भए यति बेला पूर्ण स्वरुपसहित जन्म लिइसक्ने थियो तर यो कोरोनाले न त रुप
दिनेश महर्जन पेसागतरुपमा इन्जिनियर गणेशराज वस्तीको ‘संघर्ष’ नामक संस्मरणको संंगालो बजारमा आएकोे छ । नौवटा संस्मरणको खण्ड रहेको यस पुस्तकमा मध्यमवर्गीय परिवारमा भोग्नुपरिरहेका परिघटनाको वर्णन गरिएको छ । विषयवस्तु खासै
सयोगी सृजन शर्मा जनप्रतिनिधि छान्ने चुनाव प्रक्रियालाई नागरिकतन्त्रको मुटु, मस्तिष्कसहितको प्राण मानिन्छ । यसका प्रक्रियाहरु अलग हुन सक्लान्, जस्तो नेपालमा बेलायतकै हुबहु संसदीय व्यवस्थाअन्तर्गतको मतदान छ भने चीनमा नेसनल पिपल्स
सन्दिप केसी चिया पसलमा गफ गर्दा र कुरा गरुन्जेल जति सहज सोचेको भएपनी भुक्त भोगीहरुको पिडाका अनुभवहरु सुनेपछि लाग्छ यो कोभिड १९ दुस्मनहरुलाई पनि नलागोस । कोरोना संक्रमणको त्रासले कुपित
डा. टीकाराम पोखरेल दोलखाका पुराना शिक्षक यज्ञराज ढुंगेलको ‘हेड सर’ नामक आत्मवृत्तान्त प्रकाशन भएको छ । नेपाली साहित्यमा पछिल्लो समयमा आत्मवृत्तान्त साहित्यले उर्वरताको शिखरतिर यात्रा गर्दै गरेको अवस्थामा निस्केको यो
नगेन्द्रराज पौडेल पछिल्लोपटक मुलुकको प्रधानमन्त्रीमा चुनिएपछि केपी शर्मा ओलीले सुशासन र भ्रष्टाचार अन्त्यका लागि जोड दिएका थिए । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले उच्चपदस्थ पदाधिकारीहरु पूर्वसचिवदेखि निजामती, प्रहरी, नेपाली सेनासमेत गरी
ईन्दिरा शर्मा । १०४ वर्षको एक तन्त्रीय (जहानिया) राणा शासनको अन्त्य गरेर २००७ सालमा प्रजातन्त्रको उदय भएपनि नेपालीहरुले निरंकुश पञ्चायती व्यबस्थामै मढारिनु नै पर्यो २०३८ सालमा सुधारिएको पन्चायती व्यबस्था लागु
रमेशकेशरी वैद्य हामीले सुनेको अनुसार धेरै समयअगाडि ब्रह्माण्डमा ब्रह्मा, विष्णु, महेश्वर प्रकट भए । त्यसपछि यी त्रिमुहारले प्राणीहरुको सृष्टि गरे । तर यी कुराहरुमा कति सत्यता छ ? त्यो भने
बालकृष्ण मैनाली संविधानमा धारा १६ देखि लिएर धारा ४७ सम्म प्रत्येक जनजनका लागि भनेर विभिन्न मौलिक अधिकारहरुको व्यवस्था गर्दै उक्त अधिकारहरुलाई राज्यले कुनै पनि हालतमा संरक्षण गर्ने सवालमा किञ्चित पछि
प्रेम रावत । हिजोआज मानिसलाई एकदमै छिटो निराशाले सताइरहेको हुन्छ । किनभने, निराशा केवल एउटा पुस्तामा मात्रै होइन सबै पिँढीमा फैलिरहेको छ । सबै कुरा हुँदा या नहुँदा पनि निराशाले
कृष्णहरि बास्कोटा । हाल नेपालमा सांसदले दशैँ खर्चबापत रकम लिएको विषयले आममानिस आन्दोलित भएका छन् । यो विषय चर्किंदै जाँदा कर्मचारीको पनि पर्व खर्चको शीर्षकमा दिइएको दशैँ खर्च खटौती गर्न