कौशिक नवराज नेपालमा पछिल्लो समय अनलाइन साइटहरुको माध्यमबाट हुने व्यापार–व्यवसायमा बढोत्तरी हुँदै गएको देखिन्छ । प्रचलित कानुन बमोजिम दर्ता भएका अनलाइन प्लेटफर्महरुको प्रयोग गरी मालवस्तुको खरिद–बिक्री गर्ने कार्य नै ई–कमर्स
रोहिणी घिमिरे वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती न्यायक्षेत्रमा परिचित नाम हो । उनको ३० वर्षको वकालत पेसाका तीता–मीठा अनुभवसहित जीवनको संघर्षमय कथा समेटिएको ‘अन्तर्य’ नामको पुस्तक हालै बजारमा आएको छ ।
बालकृष्ण मैनाली हाम्रो देशको सम्बन्धमा भन्ने हो भने, कोभिड नामक किटाणु पनि कम्तीको रहेनछ । सरकार परिवर्तन हुन पाएको छैन किटाणु पनि आफ्नो थरीथरीका रुप परिवर्तन गर्दै जनजनलाई अत्याउने काम
प्रेम रावत एउटा बाकस छ । त्यस बाकसभित्र एउटा अनमोल चीज राखिएको छ । त्यो बाकस रहेसम्म मात्र यसभित्र रहेको चीजलाई हामीले पाउन सक्छौँ । त्यो बाकस नरहेको दिन त
डिल्लीराम मिश्र मानव विकास स्थिति र यसको अवलोकनतर्फ ध्यान दिँदा सन् १९५० को दशकमा राष्ट्रिय बहुपक्षीय विकास योजनाको अवधारणा प्रारम्भ भएपछि नेपालको प्रसङ्गमा विकास नै राष्ट्रिय चिन्तनको मूलधार बन्दै आएको
चिरञ्जीवी मास्के सहकारी अर्थात् सहकार्य । आपसमा मिलेर गरिने कामलाई सहकार्य भनिन्छ, सहकार्यबाटै सहकारी बनेको इतिहास छ । एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको एउटा महत्वपूर्ण सिद्धान्त
पेशल आचार्य भनिन्छ, चालीस महिना शासनमा एकलौटी राज गरेपछि निःवर्तमान प्रधानमन्त्री केपी ओलीको बाह्य/आन्तरिक शक्तिका कारण एकाएक सत्ता खोसियो । भन्नेहरूले यो परिवर्तनलाई ‘जनादेश भर्सेज परमादेश’ भने । यसका लागि
प्रेममान डंगोल संसारमा गुरुको स्थान सर्वोपरि छ । त्यसैले त गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपमा मान्ने गरिएको हो । गुरुपूर्णिमाका दिन शिष्यहरुले आफ्ना गुरुलाई श्रद्धापूर्वक मिठाई, फलफूल तथा उपहार
गोविन्दबहादुर बस्नेत नेपालको संविधान २०७२ ले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थापित गरेको छ । सोही बमोजिम तीन तहको सरकारको परिकल्पना गरेको छ । जसमा संघीय (केन्द्रीय), प्रदेश र
अनिल पाण्डे नेपाल र विदेशमा रहेका नेपालीहरुमा पछिल्लो समय मुलुकको राजनीतिक तथा शासकीय स्वरुपको स्थायित्वका लागि राजाको आवश्यकता रहेछ भन्ने सबैले महसूस भएको पाइएको छ । खासगरी दुईतिहाई निकटको केपी
अंगुरकुमार दाहाल दुई तिहाइको समर्थन प्राप्त गरी २०७३ फागुन ३ गते प्रधामनमन्त्री भएका खड्गप्रसाद ओलीको सत्ता आरोहण जति उल्लासमय थियो उनको सत्ताको अन्त्य त्यति नै निराशामय बन्यो । उटपट्याङ कुरो
बालकृष्ण मैनाली । जबसम्म कुनै चिज प्राप्त हुँदैन, त्यो चिजको सदुपयोग वा दुरुपयोगको प्रसंग नै उठ्दैन । प्रत्येक प्राप्त हुने वस्तुमा प्राप्तकर्ताले प्राप्त गरेपछि त्यस वस्तुको सदुपयोग वा दुरुपयोग गर्ने
नगेन्द्रराज पौडेल राष्ट्रपति संस्था गणतन्त्रको पर्याय हो । नेपालमा गणतन्त्र नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित भएको हो । गणतन्त्र नेपालको संघीय राज्य व्यवस्थाको मूल स्तम्भ पनि हो ।
विमलमान श्रेष्ठ डा. ईश्वरलाल गुरुवाचार्य (आचार्य) चिकित्सा क्षेत्रमा कसैले चिनाइरहनुपर्ने नाम होइन । उहाँको जन्म वि.सं. १९९४ मा ललितपुरको इखालखु टोलमा भएको हो । ललितपुरको पाटनढोकास्थित पाटन हाइस्कुलबाट एस.एल.सी. र
घनबहादुर थापा कोभिड–१९ महामारीको दोस्रो लहरबाट सिर्जित समस्याले नयाँ वर्ष २०७८ को शुरुवातदेखि नै जनजीवन आक्रान्त बन्यो । नयाँ भेरिएन्टसहितको भाइरसको कारण मृत्युवरण गर्ने मानिसहरूको संख्या दैनिक बढ्दै गएपछि मानव
दामोदर पौडेल ऐमाले प्रतिपक्षमा बस्ने निर्णय भएछ । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली हुनेछन् । सरकारमा माधवकुमारहरुले लगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको केवल केपीलाई हटाउन मात्र हो कि
प्रेममान डंगोल हिन्दू धर्मशास्त्र र पुराणमा वर्णन गरेअनुसार आषाढ शुक्ल हरिशयनी एकादशीका दिनदेखि कार्तिक शुक्ल हरिबोधिनी एकादशीसम्म चार महिना विष्णु भगवान् शयन गरिरहनुहुन्छ । यी दुई एकादशीलाई ठूलो एकादशी पनि
बद्री तिवारी । लामो समयदेखिको राजनीतिक दलहरुबीचको शक्ति संघर्ष केही समयकै लागि भए पनि स्थगन भएको छ । कोरोना महामारीको चपेटामा परेर साढे नौ हजार भन्दा बढी नागरिकको जीवन समाप्त
पेशल आचार्य ‘मलाई मित्रहरूबाट बचाऊ, शत्रुहरूबाट म आफैँ बच्न सक्छु’, ४३ औं बहिर्गमित निवर्तमान प्रम केपी ओलीसँग यो भनाइ ठ्याम्मै मिल्छ । प्रचण्डले उनीसँग २०७५ जेठ ३ मा घाँटी जोडे
बालकृष्ण मैनाली प्रतिनिधिसभाविहीन भइरहेको देशले फेरि काँचुली फेरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएको छ । अदालतले भर्खरै गरेको पैmसला जुन १ सय ६७ पृष्ठको छ, त्यसले धेरै प्रतिशत वाहवाही पाएको