केशव अधिकारी केपी ओली नेतृत्वको सरकार चल्दै गरेका बेला सर्वोच्च अदालतको सहयोगमा ओलीलाई सत्ताच्यूत गरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुनुको हेतु नै एमसीसी पास गराउने रहेको
रमेशकेशरी वैद्य एकपल्ट गल्ती भयो भने सहनु, आँखा चिम्लनु, माफ गर्नु हाम्रो दायित्व हो । तर बारम्बार मानिसले गल्ती दोहोर्याइरहन्छ भने त्यसको समाधान खोज्नु जरुरी हुन्छ । थाहा छैन, देश
लैंगिक समानताको वकालत गर्दै विश्वभरका महिलाहरु संघर्षमा होमिएको एक बताब्दी र एक दशक बितिसकेको छ ।
पेशल आचार्य पूर्वगृहसचिव पद्मप्रसाद पोखरेल दशकअघि रिटायर्ड भए । छोराछोरी सबै हुर्किसकेका उनी अहिले एक्लो जीवन बिताइरहेका छन् । काम नभएर त होइन तर गर्न नसकेर रिटायर्ड जीवनमा तास खेलेरै
बालकृष्ण मैनाली संविधानमा धारा १६ देखि धारा ४७ सम्म प्रत्येक जनजनका लागि भनेर विभिन्न मौलिक अधिकारहरुको व्यवस्था गरिएको छ । उक्त अधिकारहरुलाई राज्यले कुनै पनि हालतमा संरक्षण गर्ने र संरक्षण
रोहिणी घिमिरे वरिष्ठ सर्जन डा. जगदीशलाल वैद्य काठमाडौंको बी एन्ड बी हस्पिटलका संस्थापकद्वयमध्ये एक हुनुहुन्छ । निजी क्षेत्रबाट पनि अस्पताल बन्न सक्छ भनेर देखाइदिने डा. वैद्यको संघर्ष, सफलता र रहस्यका
प्रेम रावत शान्तिका बारेमा कुरा गर्नुपर्दा मानिसलाई शान्तिको आवश्यकता किन छ भन्ने प्रश्न उब्जन्छ । हामी पैसा जम्मा गर्छौँ । आफ्नै साथमा लिएर जान सकिन्छ भने जसरी हामी पैसा जम्मा
मिमबहादुर परियार जागिरको सवालमा, आजको मितिसम्म पनि नेपाली समाजमा राम्रो जागिर खानुपर्छ भनेर सल्लाह दिइन्छ । स्कुल, कलेजमा प्रायः विद्यार्थीलाई जागिर खानुपर्छ भनेर उत्प्रेरणा दिइन्छ । नेपाली समाजमा जागिर नै
वीरबहादुर बम नेपालमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सन् २००८ बाट पहल हुँदै आएको थियो । सन् २०१४ मा नेपाल यो सहयोग लिन योग्य ठहरिएको थियो । डा. बाबुराम भट्टराई
प्रेममान डंगोल शिव महापुराणमा मुख्य रुपले शिव शक्ति र शिव महिमाको विशेष रुपमा वर्णन गरिएको छ । पुराणमा शिवलाई त्याग, तपस्या, वात्सल्य र करुणको मूर्तिको रुपमा लिइएको छ । शिव
डिल्लीराम मिश्र ‘कलमजीवी’ कुनै पनि शासन प्रणालीमा नियमित वा आवधिक रुपमा सम्पन्न हुने निर्वाचन परम्परा मताधिकार प्रयोग गर्ने आम मतदाताहरुका लागि अपरिहार्य अनुबन्धन हो, तर नेपालको संविधान, निर्वाचन ऐन, नियम
पेशल आचार्य ‘हजार जनता मूर्ख भए पनि देशलाई खास असर पर्दैन तर एक नेता मूर्ख भए देश डुबाउँछ ।’ संसारकै महान् प्रजातन्त्रवादी नेता अब्राहम लिङ्कनको यो गौरवपूर्ण भनाइ यतिखेर नेपाली
हीरा भण्डारी कार्यपालिका अन्तर्गतका प्रशासकीय प्रकृतिका निकायहरु जसले प्रशासनिक कार्यका साथै न्यायिक कार्य पनि सम्पादन गर्दछन् भने त्यस्ता निकायलाई अर्धन्यायिक निकाय भनिन्छ । मेलमिलापसम्बन्धी ऐन २०६८ को दफा २ (क)
बालकृष्ण मैनाली एमसीसी संसद्मा छलफल गरिनुपर्दछ भन्ने कुराले संसद्मा प्रवेश पाएपछि त्यसको नालिबेली खबर बजारमा पुनः चर्चा र परिचर्चाको विषय बनेको छ । कतिलाई यसबारेमा थाहा थियो होला, कतिलाई थाहा
यशोधरा वज्राचार्य नेपाल प्राचीनकालदेखि धार्मिक स्वतन्त्रता भएको देश मानिन्छ । लिच्छवि राजा मानदेवका अभिलेखहरूमा धर्महरूमा पारस्परिक मैत्रीका उदाहरण देखिन्छ । लिच्द्धविकालमा एकै परिवार अझ पति–पत्नीमा पनि भिन्न धर्म वा सम्प्रदाय
नन्दलाल खरेल सबैलाई थाहा छ, नेपाल कृषिप्रधान देश हो । तर थोरैलाई मात्र थाहा छ कि कृषिमा परनिर्भरताको ब्यारोमिटर उत्कर्ष छ । उत्कर्ष मात्रै होइन, कृषिमा परनिर्भरताको तथ्याङ्क डर लाग्दो
मुक्तिबन्धु लाग्छ, नेपालमा कतिपय ठूला मिडियाहरु नेपाल र नेपालीको हित–भलाइका पक्षमा चिन्तनशील र क्रियाशील छैनन् । उनीहरुलाई विशेषतः इन्डोअमेरिकी हितको चिन्ता छ । एमसीसी पारित नहोला कि भन्ने चिन्ता छ
केशव अधिकारी हाम्रो यो सानो र स्वर्गजस्तो सुन्दर देश एमसीसीको फन्दामा जकडिइसकेको छ । एमसीसी लागू गर्ने बारेको तथ्य कुरा थाहै नपाई हाम्रा नेताहरुले एमसीसीको प्रस्ताव राख्नु धेरै नै अदूरदर्शी
श्रीमन्नारायण नेपालका प्रमुख राजनीतिक दलहरु र तिनका शीर्ष नेतृत्वमा व्याप्त अतृप्त सत्ता लिप्साका कारण नेपालको परराष्ट्र नीति असफल साबित भइरहेको अवस्था छ । संयुक्त राज्य अमेरिकाजस्तो शक्तिशाली एवं महत्वपूर्ण राष्ट्रसितको
वीरबहादुर बम जन्ममा महिला या पुरुष भएर जन्मिनु कुनै असमानता छैन । महिला र पुरुष एउटा रथका दुईवटा पाङ्ग्रा हुन् । पुरुष मात्र हुनु वा महिला मात्र हुनुले मानव सृष्टि