इन्द्रकुमार श्रेष्ठ जहाँ नियत खराब हुन्छ, त्यहाँबाट झुटको गन्ध प्रस्ट आउँछ । जब झुटो कुरालाई साँचो बनाउन प्रयास गरिन्छ, त्यसलाई खूब कराएर भन्नुपर्छ । त्यसलाई दोहो¥याएर बारम्बार भन्नुपर्छ । जहाँ
सडक, यातायात विकासका पूर्वाधार हुन् । गुणस्तरीय खानेपानी, शिक्षा, स्वास्थ्य, आवासविना देशको समृद्धि सम्भव हुँदैन । नेपालले भौतिक पूर्वाधारमा ठूलो लगानी गरेको भने पनि हालसम्मको प्रगति सन्तोषजनक छैन । बाटाघाटाहरु
सरकारी कार्यालयमध्ये जहिले पनि सबैभन्दा बढी भीडभाड हुने भनेकै मालपोत र यातायात कार्यालय हो । तर पछिल्लो समय वा एक वर्षदेखि यी दुवै कार्यालयमा सुनसान देखिन्छ । बरु नागरिकता बनाउन
देशको राजधानी उपत्यकामा भएर पनि राष्ट्रिय राजनीतिको केन्द्रमा ललितपुरको प्रभावशाली उपस्थिति दशकौंदेखि प्रायः न्यून थियो । ललितपुरले देशको परिवर्तनका लागि राजधानी केन्द्रित आन्दोलनमा निकै ठूलो योगदान दियो, तर राष्ट्रिय नेतृत्व
मुलुकमा यति बेला चुनावी माहौल छ । २०७२ मा जारी गरिएको गणतान्त्रिक संविधानले देशलाई संघीय व्यवस्थामा लगेपछि दोस्रो कार्यकालका लागि संघीय संसद्को प्रतिनिधिसभा र प्रदेश संसद्को सातवटै प्रदेशसभाका सदस्यको निर्वाचन
पेशल आचार्य महान् अमेरिकी लेखक मार्क ट्वेनले भनेका छन्– ‘नेता र डाइपर समय–समयमा फेरिरहनुपर्छ नत्र दुवैले दुर्गन्ध बढाउँछन् ।’ यो भनाइ हाम्रो राजनीतिक परिवेशमा सोह्रै आना लागू हुन्छ । अहिले
रमेशकेशरी वैद्य देशमा सबै तन्त्र आयो । साथै घूस तन्त्र, माग्ने तन्त्र, चम्चा तन्त्र, गाली तन्त्र पनि आए । तर पहिलो कुरा त यी तन्त्रलाई प्रायः जनताले उति मतलब राखेनन्,
मंसिर ४ आउन आजको दिनबाट मात्र १५ दिन बाँकी छ । एकातिर दशैँ र तिहारको चटारोले निर्वाचनको माहौललाई ओझेलमा पारेको हो कि भन्ने अनुभूति थियो भने अर्कोतिर पुराना दलका उम्मेदवारहरुको
हामीलाई यो मानिसको जीवन प्राप्त भएको छ । तथापि, हामी यो जीवनमा के गर्छौँ ! मानिस त सबै कुरा जान्न चाहन्छ– चन्द्रमामा के छ ! समुद्रको सतहमा के छ !
साढे पाँच दशकअगाडिको कुरा हो । म त्यसताका बालाजुस्थित वनस्थली विद्याश्रम बोर्डिङ हाइस्कुलमा पढाउँथे । आफैँ पनि सरस्वती कलेजको स्नातक अन्तिम वर्षको विद्यार्थी थिएँ । मैले पढाउने विषय नेपाली थियो
आगामी मंसिर ४ मा हुने निर्वाचनमा होमिएका विभिन्न दलमध्ये जसपाले आफ्नो घोषणापत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वका लागि संविधान संशोधन तथा नागरिकताको सर्वकालीन समाधानलाई जोड दिने बताएको छ । विभिन्न दलहरुको घोषणापत्रमा
संसदीय अभ्यासमा थुप्रै अप्रत्याशित घटनाहरु खेपर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रका पछिल्ला पाँच वर्ष मुस्किलले भुक्तान ग-यौं । यस अवधिमा प्रतिनिधिसभा राजनीतिक रुपले दुईपटक म-यो र कानुनी रुपले दुवै पटक ब्युँतियो
बिहार, उत्तरप्रदेश, दिल्ली एवम् नेपालको तराई क्षेत्रमा कार्तिक शुक्ल पक्षको षष्ठी तिथीमा निकै भक्तिभावका साथ सूर्यको पूजा–आराधना र उपसना गरी छठपर्व धुमधामका साथ मनाउने गरिन्छ । त्यसो त मानिसहरु उदाउँदो
लामा पार्वहरू बिदा भएर क्रमशः जाँदै छन् । दशैँ गयो । तिहार गयो । अब छठ जानेछ । ठूली एकादशी त्यसै गरी जानेछ । जाँदाजाँदै मङ्सिर ४ गते संघीय र
रोहिणी घिमिरे जो–कोहीले पनि जीवनमा सफल बन्ने कोशिश गरेका हुन्छन् तर सोचेजस्तो सफलता प्राप्त गर्न कठिन छ । किन सफल हुन सकिँदैन, सफलता कसरी प्राप्त गर्ने त ? यो जटिल
लोकतान्त्रिक मुलुकमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अलग–अलग काम, कर्तव्य र अधिकारका साथ अस्तित्वमा हुन्छन् । ‘शक्ति पृथकीकरण’को यो सिद्धान्तलाई मर्म बुझेर व्यवहारमा पनि अक्षरशः पालना गरिने हो भने कुनै पनि
हाम्रो देश नेपालमा विभिन्न किसिमले सांस्कृतिक, आर्थिक विचलन भइरहेको समयमा भक्तपुरका राजा आनन्ददेव प्रथमले राज ज्योतिष सिद्धिवन्त जोशीको सल्लाह अनुसार शुभ साइत पारेर काठमाडौंको लखु तीर्थबाट बालुवा ल्याउन भरियाहरुलाई पठाएका
गरिब देशका लागि चुनाव एक प्रकारले पर्व नै हो । अझ यो हाम्रोजस्तो न्यूनाधिक चेतना भएको मुलुकमा त सपनाको बेपार सबैभन्दा धेरै हुने गर्छ । निष्पक्षरूपमा भन्ने हो भने, यतिखेर
घटना १: काठमाडौंको अनामनगर बस्ने वर्ष १५ कि क नाम गरेकी (नाम परिवर्तन) एक किशोरी सामाजिक सञ्जालबाट आफू दुव्र्यवहारमा परेको एक कार्यक्रममा सार्वजनिक गरिन् । फेसबुक आईडी बनाएपछि अपरिचतहरुको फ्रेन्ड
हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदै छौं । हिन्दू धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार । यो पर्व कात्तिक कृष्णपक्ष