काठमाडौं । यस वर्षको मूल समारोह काठमाडौंको कमलपोखरीमा आयोजना गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको व्यवस्थापन उपसमितिको बैठकले कार्यक्रम व्यवस्थापनका विषयमा छलफल गरेको छ । छलफलका क्रममा
काभ्रे । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धुलिखेलमा विभिन्न संघ संस्थाहरुले विविध कार्यक्रम आयोजना गरेका छन् । धुलिखेल नगरपालिका, कालीजंग गण धुलिखेल, राप्रपा काभ्रे र धुलिखेलका स्थानीयहरुले विविध
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् । काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् ।
काठमाडौं, । जनमत पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ । पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष
जनकपुरधाम, । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई ६ सांसदबाहेक सबैले विश्वासको मत दिए । २७५ सदस्यीय संघीय प्रतिनिधिसभामा एक निलम्वित रहँदा दाहाललाई कुल २६८ सदस्यको मत प्राप्त भएको छ । यसरी हेर्दा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी ३ माघमा विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई मन्त्रीसहित मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनीयताको शपथ खुवाएका
सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेश गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समयसीमा बुधबार बेलुका ५ बजे सकिनै लाग्दा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीच अहिले फेरि छलफल
झापा । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया
पर्यटनको माध्यमबाट नेपाललाई विश्वमा चिनाउँदै आएको एभरेस्ट पायोनियर ट्रेक नेपाल पर्यटन व्यवसायमा सुपरिचित नाम हो । पर्वतारोहण, ट्रेकिङ, धार्मिक पर्यटन, साहसिक पदयात्रा, माउन्टेन बाइकिङलगायतका माध्यमबाट विदेशी पर्यटकहरूलाई नेपाल भ्रमणमा आकर्षित
नेपालकै जेठो वीर अस्पतालमा सन् २००८ मा मिर्गौला प्रत्यारोपण शुरू गर्दा विश्व स्वास्थ्य संगठन (लब्लूएचओ) को अध्ययनमा नेपालमा मिर्गौलाले काम नगर्ने समस्याका ९० प्रतिशतभन्दा बढी व्यक्ति केही महिनामै मृत्युवरण गर्ने
ललितपुरको लगनखेल स्थित मानसिक अस्पताले नेपाल सरकारको स्वामीत्वमा रहेको एउटै मात्र केन्द्रीय मानसिक अस्पतालहो । स्थापनाकालमा बीर अस्पतालभित्र एउटा यूनिटर पछि अस्पतालको रूपमा विकास गरिएको यो अस्पताललाई तत्कालिन ललितपुर जिल्ला
काठमाडौं । कालभैरब उसु क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा ४० भन्दा बढी
काठमाडौं । संसद्मा सहभागी १२ मध्ये १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि प्रतिनिधिसभामा वैधानिक प्रतिपक्षका रूपमा नेमकिपा र राजमो मात्रै बाँकी रहेका छन् । संसद्को सबैभन्दा ठूलो
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सत्ता साझेदार
नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधिसभामा कायम रहेका १२ मध्ये १० दलको समर्थन पाउनुभएको छ ।
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो प्रकाशन गृह कामना न्युज पब्लिकेसन्स्को ३९औं तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको २८औं वार्षिकोत्सवका सन्दर्भमा मंगलबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
कामना न्युज पब्लिकेसन्स प्रालिले ३८ वर्ष पूरा गर्दा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकले २७ वर्ष पूरा गरेको छ । प्रालिले गत मंसिर १५ गते ३९औं वार्षिकोत्सव मनाएको छ भने आज पुस
तराईमा हुस्सुरकुहिरो
काभ्रे। दुर्घटना हुने बित्तिकै चालकलाई स्टेरिङमै राखेर जलाउन थाले पछि यातायात क्षेत्रको व्यवसाय असुरक्षित देखेर कृषि व्यवसायमा सहभागी भएका पनौती ७ काभ्रेका देवकृष्ण मानन्धर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनु