काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आजकाे बैठकमा सांसद प्रेम सुवालकाे‘सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने
काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन हिजो (मंगलबार) काठमाडौंमा शुरु भएको छ । महाधिवेशनमा अहिलेसम्म आरसी लामिछाने र मोती विश्वकर्मा लगायत अन्यको दाबी रहेको बताइएको छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद्को बनोट अस्थिर प्रकृतिको रहेको बताउनुभएको छ । मंगलबार अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिर प्रकारको संसद्को
काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालको संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई भेटेर स्वदेश फर्कनुभएको छ । उहाँको भ्रमणको मुख्य उद्देश्य दलहरूले सार्वजनिक
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश तथा स्थानीय तहको रिक्त दरबन्दीमा संघमा फाजिलमा रहेका वा जिम्मेवारी नतोकिएका कर्मचारीमध्येबाट तत्काल कर्मचारी खटाउने तयारी गरेको छ । मन्त्रालयले सो काम
काठमाडौं । राजधानीको नयाँबसपार्क क्षेत्रमा सोमबार भएको प्रदर्शनले नेपालको सुरक्षा प्रणालीलाई ठाडो चुुनौती दिएको छ । सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको जस्तै आन्दोलन राजधानीका अन्य दश ठाउँमा भएको भए सुरक्षा
काठमाडाैं । नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्युज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष, समाजसेवी तथा लायन स्व। भरतलाल श्रेष्ठको स्मृतिमा बुधबार राजधानीको वसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विशाल बजार व्यापार संघ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग भेटघाट गरेका छन् । काठमाडौँमा भएको भेटमा दुई देशको आपशी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको
काठमाडौँ। निर्मला कुर्मीका लागि न्याय मागिरहेका बाँकेका महिला र सरकारबीच ३ बुँदे सहमति भएको छ । सहमतिसँगै ४८ दिनदेखि माइतीघर मण्डलामा अनशनरत महिलाहरुले धर्नाको कार्यक्रम स्थगित गरेका छन्। मंगलबार बिहान
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिका
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू शृखंलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ । काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू शृखंलाअन्तर्गत नामिबिया र नेपालबीच खेल भइरहेको छ । नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् ।
काठमाडौं । एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गरेका छन् । महाअधिवेशनको उद्घाटनसत्रलाई अहिले
प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताएका छन् ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
काठमाडौँ। गृह मन्त्रालयले काठमाडौँको बालाजुमा सोमबार साँझ भएको यातायात मजदुरको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाट घटनाको छानविन गर्न प्रहरीलाई निर्देशन दिएको छ। गृह सचिव विनोद प्रकाश सिंहले मंगलबार प्रहरी
काठमाडौँ। यातायात मजदुरले गरेको आन्दोलनका विषयलाई लिएर सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आज बिहान बसेको
जोहानेसवर्ग, एजेन्सी । दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६०
काठमाडौं । राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा सोमबार दिउँसो उप्रधानमन्त्री लिङ्देन र