न्युज अफ नेपाल, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबारबाट सुरु भएको पौडी प्रतिस्पर्धामा एलेक्जेन्डर शाह र दुवाना लामाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुषतर्फ स्विमिङको
न्युज अफ नेपाल, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा भण्डारीले सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् । १३ औँ दक्षिण एसिया खेलकुद (साग) अन्तर्गत माल्दिभ्सविरुद्ध गोल
न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आज (बिहिबार) डिस्चार्ज हुने भएका छन्। प्रधानमन्त्री ओली को अघिल्लो मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको
न्युज अफ नेपाल, डोटी । डोटीको शिखर नगरपालिकाकी एक युवतीलाई आगो लगाएर हत्या गरेको अभियोग लागेको छ । छब्बीस वर्षीया भावना भट्टलाई उनकै परिवारले पेट्रोल छर्किँदैै आगो लगाएर हत्या गरेको
न्युज अफ नेपाल, पोखरा । एमबीबीएस परीक्षा बहिस्कार गर्ने नौ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी मेडिकल कलेज परिसरबाटै बिहीबार ९ जना विद्यार्थी पक्राउ परेका छन् । केही
न्युज अफ नेपाल, पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा बिहीबार सम्पन्न भएको महिला फुटबलमा श्रीलंका विरुद्ध भारतले जित हाँसिल गरेको छ । भारतले श्रीलंकाविरुद्ध ६–० को
न्युज अफ नेपाल, पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला ह्याण्डबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा बिहीबार भएको दोस्रो खेलमा बंगलादेशलाई २६–२४
न्युज अफ नेपाल, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रस-कन्ट्री साइक्लिङमा नेपालले स्वर्ण र रजत पदक जितेको छ । नेपालका लागि लक्ष्मी मगरले स्वर्ण पदक र उषा
न्युज अफ नेपाल, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकसँगै नेपालले भुटानमाथि १४१ रनको फराकिलो जित हात पारेको छ । १३ औं साग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले
न्युज अफ नेपाल, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप
न्युज अफ नेपाल, काठमाडौँ । १३ औँ दक्षिण एसिया खेलकुद (साग) अन्तर्गत क्रिकेटमा नेपालले भुटानविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । भुटानलाई १४१ रनले पराजित गर्दै नेपालले जितेको छ ।
न्युज अफ नेपाल, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी(ट्वान्टीमा सतक प्रहार गरेका छन्। योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी
मनोज भट्ट, महेन्द्रनगर। कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको देखाएको छ। भूमि सुधार तथा मालपोत कार्यालको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टको उपाधि पाएका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। रानीबारीमा भएको एक डकैती काण्डमा पक्राउ परेका एक
नेपाल समाचारपत्र, बाँके। नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ।काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध
काठमाडौं, (नेस)। उपनिर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारहरूले जथाभावी खर्च गरेको पाइएको छ। उपनिर्वाचनको अनुगमनका क्रममा सो अवस्था पाइएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा औंल्याइएको
भगवती तिमल्सिना, काठमाडौं। बुधबारबाट शुरू भएको चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार भएको छ। सरकार र विवादित मेडिकल कलेजबीच भएको सम्झौता नमान्ने भन्दै नेसनल मेडिकल कलेज (वीरगन्ज),
न्युज अफ नेपाल, काठमाडौं । सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न शिलबन्दी गरेको ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय
न्युज अफ नेपाल, काठमाडौं । १३ औं साग अन्तर्गत पुरुष फुटबलको पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध १–० गोलको अग्रता लिएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालाको कर्भडहलमा बुधबार भएको खेलमा नेपालका लागि
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गर्नुभएको