सूर्यप्रसाद अधिकरी कार्यकारी प्रमुख, बाराही हाइड्रोपावर लिमिटेड उपभोक्ताले एकातिर गुणस्तरीय विद्युत् प्रयोग गर्न पाइरहेका छैनन् भने अर्कोतिर वर्षायाममा विद्युत् खेर गइरहेको छ । त्यस्तै सरकारले ओगटेर राखेका आयोजना पनि बनाउन
–निर्देशिकाले रोक लगाएका, सामाजिक सञ्जाल व्यवस्थापन इकाइ वा सम्बद्ध निकायमा गुनासो आएका सामग्रीलाई सामाजिक सञ्जाल प्लेटफर्मले २४ घण्टाभित्र हटाउनुपर्ने –निर्देशिका लागु हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निर्देशिका लागु भएको
काठमाडौँ। विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वरबाट २०३९ सालमा कक्षा १० (ख)मा अध्ययनरत बिद्यार्थीहरुले शनिवार पूर्व तथा वर्तमान शिक्षकलाई सम्मान गरेको छ । सो विद्यालयमा अध्यापन गरेर अवकाश पाएका शिक्षक तथा,
मसिंरमा नेपालका उपकुलपतिहरु र फागुनमा भारतका उपकुलपतिहरुको सम्मेलन काठमाडौँ विश्वविद्यालय धुलिखेलमा हुने भएको छ । काभ्रेपलान्चोक। काठमाडौँ विश्वविद्यालय धुलिखेलमा आगामी मसिंर ८ गते नेपालमा रहेका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन हुँदै
काभ्रेपलान्चोक। काभ्रे शिक्षा विकास प्रतिष्ठानद्वारा सञ्चालित काभ्रे माध्यमिक विद्यालय बनेपाले ३१ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण गरेको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न
काठमाडौँ। कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ । असोज ९ र १० गते लिइएको परीक्षा आज नतिजा प्रकाशित भएको हो । परीक्षामा १ लाख १७ हजार
गणेश कार्की अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) जलविद्युत्मा लागनीको आवश्यकता अनुसार सरकारले वातावरण बनाउन सकेको छैन । विद्युत् विधेक संसद्मा छलफलको क्रममा छ । सरकार आफूले विद्युत् उत्पादन,
लोकनाथ सुवेदी प्रमुखजिल्ला कोष तथा लेखा नियन्त्रक रामेछाप आर्थिक सुशासनका लागि कानुनी आधारका पालना गर्नुको विकल्प नरहेको रामेछापका जिल्ला कोष तथा लेखा नियन्त्रक प्रमुख लोकनाथ सुवेदीको भनाइ छ । विगत
काठमाडौं । राजधानीका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् । कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त
काठमाडौं । चार वर्षे कार्यकाल सकेर बिदा हुन लागेका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले आफ्नो कार्यकालमा बजारमुखी स्वरोजगारमूलक तथा देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्न अध्ययन संस्थानहरूमा २१ र संकायहरूमा
काठमाडौं । माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकको मर्यादाक्रम १९ नम्बरमा भएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सो व्यवस्था गरेको हो ।
महेश महतो प्रबन्ध निर्देशक कस्मिक इलेक्ट्रिकल विद्युत् विकासमा सरकारले तदारुकता देखाउँदै आइरहेको छ । नयाँ विद्युत् आयोजना थपिने क्रम पनि बढ्दै गइरहेको छ । प्रसारण लाइन बनाउने क्रम जारी छ
गुरुप्रसाद न्यौपाने ऊर्जा उत्पादक समग्र जलविद्युत् उद्योगको व्यापार तथा यस क्षेत्रकासम्भावना र चुनौतीका विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले ऊर्जा उत्पादक गुरुप्रसाद न्यौपानेसँग गर्नुभएको कुराकानी । ० जलविद्युत् आयोजना
मोहनकुमार डाँगी वरिष्ठ उपाध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) जलविद्युत् सरकारको प्राथमिकता प्राप्त क्षेत्र हो । ४० लाख जनताको लगानी रहेको छ । नारामा प्राथमिकता प्राप्त भए पनि व्यवहारमा त्यस्तो
काठमाडौं । आजदेखि काठमाडौंमा पिएचडी (विद्यावारिधि) फेस्टिबल सुरु हुने भएको छ । असोज २२-२३ गतेसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन
काठमाडौं । संसद् बैठकमा शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । आज (आइतबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको उक्त बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ संस्थानले प्रवेश परीक्षा स्थगित गरेको छ। असोज २२ गतेदेखि निर्धारण गरिएकाे प्रवेश परीक्षा स्थगित गरिएकाे हाे । त्रिवि डीनको कार्यालयले बुधवार एक सूचना जारी
–डीनले मात्र निर्णय गरेर प्रवेश परीक्षा हुन नसक्ने –करकापमा गरेको निर्णय अमान्य –भर्ना समितिले गरेको निर्णय मात्र मान्य काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रवेश परीक्षा अनिश्चित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा
-बलराम खतिवडा महासचिव, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल सरकारले १२ वर्षमा २८ हजार ७ सय १३ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । तर, वर्षायाममा विजुली बेच्न नसकेर खेर