प्रारम्भिक बालविकासको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सेतो गुराँसकी संस्थापक अगाथा पाख्रिन थापालाई करिब १ करोड ३० लाख रुपियाँ पुरस्कार प्रदान गरिएको छ । स्वीजरल्यान्डको जुरिचमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था ज्याकोब्स
मुकुन्दराज शर्मा लिटिल एन्जल्स स्कुल (प्रिन्सिपल) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले ५ महिना ७ दिनको मिहिनेतपश्चात् अन्ततः आफ्नो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेको छ। उक्त प्रतिवेदन सार्वजनिक नगरिएकाले त्यसको अन्तर्यका बारेमा सकारात्मक
केशवराज पोखरेल सीईओ, काठमाडौं स्टिल प्रालि पुनर्निर्माण, नवनिर्माण र विकासको नारा हिजोआज निक्कै सुन्नमा पाइन्छ । राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्तिको शुरूवात भएकोे भन्न लागेको पनि धेरै भइसक्यो ।
भीमसेनदास प्रधान (सांसद) नेपाली कांग्रेस भीमसेनदास प्रधान नेपाली कांग्रेसको सांसद हुनुहुन्छ । काठमाडौंको क्षेत्र नम्बर ६ बाट उहाँले प्रतिनिधिसभाको यो निर्बाचन जित्नुभएको हो । लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दागर्दै
आशाकुमारी बिक समानुपातिक सांसद, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आशाकुमारी बिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की समानुपातिक सांसद हुनुहुन्छ । दलित महिलाको कोटामा छानिनुभएकी उहाँ पहिलोपटक सांसद बन्नुभएको हो । संसद् जनताको
नयाँ दिल्ली, (एजेन्सी) भारतमा हुने आगामी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ खेलाडीको भाउ आकासिँदा पुराना खेलाडीको मूल्य खस्केको छ । हालै भएको खेलाडी अक्सनमा भारतका युवा खेलाडी
अम्बिरराज शाक्य वडाध्यक्ष: ललितपुर महानगरपालिका–२२ स्थानीय निकाय पुन संरचनाका क्रममा ललितपुर महानगरपालिकामा गाभिएको बुङमती काठमाडौं उपत्यकाभित्रको पृथक बस्ती हो । ऐतिहासिक, साँस्कृतिक र धार्मिक सम्पदाले ढाकेको बस्ती नेवार बाहुल्य क्षेत्र
– सुनील महर्जन पाटन दरबार क्षेत्रका सम्पदाको पुनःनिर्माण कार्य थाल्दा बाहिर खासै प्रचारप्रसार गरिएको थिएन ।भँकम्पपछि काठमाडौं उपत्यका संरक्षण कोषले हल्ला नगरी चुपचाप पुनःनिर्माणको कार्य थालेको थियो ।सो कार्यबारे जनस्तरले
रामकृष्ण शर्मा, गोरखा । भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा भइरहेको पुनर्निर्माणको गति र पद्दतिलाई लिएर आलोचनाका स्वरहरु चर्कै सुनिरहेको अवस्थामा केही गाउँठाउँका कथा भने अनुसरणयोग्य छन् । ती गाउँहरु साँच्चिकै
–डा. राजेन्द्र बराल घरभरी क्यान्सरका बिरामी सम्हाल्दा सम्हाल्दै चिकित्सक बन्नुभएका व्यक्तित्व आमाको अन्तिम वचन पूरा गर्ने प्रतिबद्धता इमानदारीपूर्वक पालना गरेकै कारण आज क्यान्सर उपचारका क्षेत्रमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अंकोलोजिस्ट
ईश्वरराज ढकाल तोकिएको मापदण्डअनुसार निरक्षर जनसंख्या बाँकी नरहेका तर साक्षर घोषणा गर्न बाँकी ‘क’ तथा ‘ख’ समूहका जिल्ला तथा स्थानीय तहमध्ये जिल्लाका लागि जिल्ला साक्षरता समन्वय समितिबाट र गाउँ तथा
पद्माकुमारी अर्याल मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाटलाई तुलनात्मक रुपमा सहज हुने गरी थप व्यवस्थित बनाएको छ । २०७४ साउन
रश्मी थापा प्रदर्शनको संघारमा रहेको फिल्म गरुड पुराणका निर्देशक हुन् सुवास कोइराला। अपवाद, आवरण, पुन्टे परेड, पलासजस्ता फिल्म निर्देशन गरेपश्चात केही समयको अन्तरालमा फिल्म गरुड पुराणमार्फत उनी फेरि दर्शकमाझ आउँदैछन्।
फिरोज राजोपाध्याय भर्खरै रेलिगेसनबिनाको लिगले विश्राम लिएको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिगको इतिहासमा यो पहिलोपटक भएको हो। २०७० मा लिग आयोजना भएयता विभिन्न कारणवश लिग हुन सकेन। अखिल नेपाल फुटबल
दयाराम पण्डित, पुणे, भारत सहकारीलाई गरिबी निवारणका सन्दर्भमा उपयुक्त माध्यमका रुपमा लिईन्छ । अल्पविकसित र विकासउन्मुख देशका लागि सहकारीलाई उत्तम माध्यमका रुपमा हेर्ने गरिन्छ । जहाँ गरिबी त्यहाँ सहकारीको आवश्यकता
-मधुसूदन रायमाझी राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर फास्ट ट्रयाक निर्माणलाई
रोशन पराजुली, हेटौंडा विवादका केही घटना भए पनि हेटौंडा अस्पतालप्रति सेवाग्राही महिलाको आकर्षण बढेको देखिएको छ। आर्थिक वर्ष २०७३÷०७४ मा हेटौंडा अस्पतालमा २ हजार ९ सय ५ गर्भवतीले प्रसँति सेवा
आयुर्वेदका अनुसार हामीले खाने खाद्यपदार्थलाई तीन भागमा विभाजन गरिएको पाइन्छ। सात्विक, राजसी र तामसी। सात्विक आहार गर्ने मानिसहरूको जीवनशैली अत्यन्तै साधारण हुन्छ। उनीहरू स्वास्थ्य र विचारका पनि धनी हुन्छन्। सात्विक
-ईश्वरराज ढकाल सरकारले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा जमलमा रहेको करिब ८ रोपनी क्षेत्रफलमा जग्गा राष्ट्रिय पुस्तकालयको नाममा ल्याए पनि त्यसमा कस्तो भवन निर्माण गर्ने भन्ने टुंगो लागेको छैन। सरकारले आफ्नै लगानीमा
स्वरुपा श्रेष्ठ कार्यक्रम संयोजक क्यान्सर रोग लागेमा अझै पनि लुकेर उपचार गर्नेहरु समाजमा कम छैनन् । बिरामी यस बारे बोल्दैन । न बिरामीका आफन्त यसबारे खुलेर बोल्छन् । यस्तो अवस्थामा