नेपाल समाचारपत्र, काठमाडौं । चोभारस्थित निर्माणाधीन काठमाडौं सुख्खा बन्दरगाह १८ महिनाभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको १५ महिना बितिसकेको छ।सम्झौताअनुसार निर्माण सम्पन्न गर्न कबोल भएको समयसीमा सकिन अब
हरिसुन्दर छुकां यहाँ देशका ३७ जिल्लाका विद्यार्थी पढिरहेका छन्। प्राविधिक र व्यावसायिक शिक्षामा कक्षा ११ सम्मको पढाइ भइरहेको छ। हाम्रो विद्यालयमा बिहान साढे ६ देखि बेलुका ५ बजेसम्म कक्षा सञ्चालन
धुलिखेल अस्पताल काठमाडांै विश्वविद्यालय शिक्षण अस्पताल र लायन्स इन्टरनेसनल ३२५ ए २ बीच धुलिखेल अस्पताल लायन्स डाइबेटिज सेन्टर विस्तारका लागि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अस्पतालका तर्फबाट अस्पताल
भगवती तिमल्सिना यति बेला निजी क्षेत्रबाट मेडिकल कलेज सञ्चालन गर्ने केही मेडिकल कलेज सञ्चालकले नियम कानुनभन्दा आफू माथि भएको महसुस गरिरहेका छन्। सरकारले पटक–पटक मेडिकल कलेजमा अवैध असुलिएको अतिरिक्त शुल्क
कुमार श्रेष्ठ, बाँके साहस चाहिन्छ। योजना हुनुपर्छ। सहयोगी हातहरू आवश्यक पर्छन्। यति भएपछि सफल हुन सकिन्छ।’ २२ वर्षदेखि शक्ति समूह सञ्चालन गरिरहँदा चरिमाया तामाङलाई लागेको रहेछ– ‘म भन्ने सोचबाट बाहिर
केदारनाथ शर्मा अध्यक्ष, पर्वत उद्योग बाणिज्य संघ पर्यटनकीय नगर पोखराबाट नजिकको गन्तब्य भएर पनि पर्वतले पर्यटनबाट अपेक्षित लाभ लिन सकिरहेको छैन। आन्तरिक पर्यटक पछिल्ला दिनमा आउन थालेपछि पर्यटनलाई उद्योगको रुपमा
रमेशकुमार भट्टराई कामु प्रमुख कार्यकारी अधिकृत, युनाइटेड इन्स्योरेन्स बीमा कम्पनी मर्जरमा जानुपर्ने बहस पछिल्लो समय निकै हुँदै गएको छ। बीमा कम्पनीको संख्या, पुँजी र क्षमतालगायतका विषयमा चर्चा चलेको लामो समय
सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ बजेडाको आलीमा सामान्य परिवारमा जन्मिनुभएका चित्रबहादुर रोकायाले गाउँकै भानु माध्यमिक विद्यालय, बजेडीचौर सुर्खेतबाट एसएलसी उत्तीर्ण गरेर कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, केन्द्रीय क्याम्पस रामपुर चितवनबाट
राधा बुढाथोकी सामाजिक अभियन्ता राधा बुढाथोकी कुनै बेला नेपाल कम्युनिस्ट पार्टीनिकट रहेर विद्यार्थी राजनीति गर्नुहुन्थ्यो, पछि पत्रकार बन्नुभयो, पत्रकार महासंघको उपसभापति निर्वाचित पनि हुनुभयो। फेरि, नयाँ राजनीतिक दलतिर लाग्नुभयो, पछिल्लोपल्ट
मधुप्रसाद आचार्य नेता, नेपाली कांग्रेस नेपाली कांग्रेसभित्र बौद्धिक नेताका रूपमा चिनिनुहुने मधुप्रसाद आचार्य विद्रोही बाबुका विद्रोही छोराका रूपमा पनि परिचित हुनुहुन्छ। पञ्चायती व्यवस्था विरोधी पिता। ध्रुवप्रसाद आचार्य पूर्व १ नम्बर
डेढ दशकअघि मोडलिङ क्षेत्रमा प्रवेश गरी फिल्मी अभिनयमा पाइला अगाडि बढाएकी अनु शाहले द युगदेखि युगसम्मबाट फिल्ममा अभिनय शुरू गरिन्। त्यसपछि धर्मा, पसिना, मिलाप, त्रास, भैरव, नागरिक, शकुन्तला, आधि बाटोलगायतका
शैलेश थापा क्षेत्री प्रमुख, महानगरीय प्रहरी कार्यालय, रानीपोखरी संघीय सरकारको राजधानी काठमाडौंमा झन्डै ४० लाखभन्दा बढी नागरिक बसोबास गर्दै आएका छन्। काठमाडौं उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरीले आफ्नो
यदुप्रसाद भट्ट [email protected] लक्ष्मीप्रसाद देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी डिल्लीबजार, धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए। १९६६ साल कात्तिक २७ गते गाईतिहारे औंशी
यदुप्रसाद भट्ट कवि देवकी तिमल्सिना ‘समीक्षा’ को ‘योद्धाको सपना’ कविता संग्रहको परिचर्चा कार्यक्रममा बोल्ने समीक्षकहरूले कवि राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका छन्। हालै काठमाडौंमा सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानको
टीका बन्धन झापाको बेलडाँगी शिविरको ‘सेक्टर ए’ मा आश्रय लिइरहेकी मधुमाया मगरको छाप्रो परिसरमा सुरक्षाकर्मीले पहरा दिएसरह दिनरात खडा हुन्छ सौर्य चुल्हो। छोरा–छोरी पुनर्वासमा अमेरिका पुगेपछि एक्लै भएकी उनको छाप्रोको
नेपाल समाचारपत्र, काठमाडौं। दशकौंदेखि बागमती नदीमा लेदोसहितको पानी बागिरहेको छ। घर, कार्यालय, होटल, कल–कारखानालगायतबाट निस्केका अप्रशोधित फोहोर पानीयुक्त ढल सीधै नदीमा मिसाउनाले यस्तो भएको हो। नदीछेउ पर्ने बित्तिकै दुर्गन्धले
शारदाभक्त श्रेष्ठ पूर्वप्रअ एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष (वि.व्य.स.का अध्यक्ष तथा पूर्वप्रअ) काठमाडौंको गणबहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा कात्तिक २ गतेको सोही विद्यालयका पूर्वप्रधानाध्यापक हरिशंकर श्रेष्ठको शालिक अनावरण भएको
रोशन पराजुली/हेटौंडा निःशुल्क वितरण गरिने औषधि सशुल्क बिक्री गरेको पाइएपछि हेटौंडा–२ मा लामो समयदेखि सञ्चालित शाह मेडिकल हलमा आइतबार सिलबन्दी गरिएको छ। प्रशासनको नेतृत्वमा भएको आकस्मिक अनुगमनका क्रममा उक्त मेडिकलमा
भगवती तिमल्सिना [email protected] वरिष्ठ प्रसूति विशेषज्ञ डा. कस्तुरी मल्ल आफैं चिकित्सक भए पनि स्तन क्यान्सर कसरी पत्ता लगाउने भन्ने थाहै थिएन भन्नुहुन्छ। १८ वर्षअघि उहाँले आफूलाई स्तन क्यान्सर भएको
साउन महिनाको शुरूआत भएपछि महिलाको दिमागमा रातो, हरियो र पहेंलो तीन रङ आउँछन् र यही रङका कपडा चुरा–पोतेहरू महिलाले बढी प्रयोग गरेको पाइन्छ। साउन महिना लागेपछि रातो, हरियो, पहेंलो कलरका