जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र शुरु हुनु तीन दिन अगाबै देशैभर पर्याप्त मात्रामा पाठ्यपुस्तक पुगेको जनाएको छ ।
सरकारले ६ वर्षअघि चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त विकृतिलाई अन्त्य गर्न भन्दै गठन गरेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नै बद्नियतपूर्ण रूपमा लुकाएको पाइएको छ।
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नीति तथा कार्यक्रममा शिक्षक नेतृत्व केन्द्र, शिक्षक पोर्टल, मेघा किचन, करियर काउन्सिलिङ, इन्डस्ट्री एकेडेमिया इन्टरफेस, बुटक्याम्प मोडललगायत नयाँ कार्यक्रम तयारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’ सार्वजनिक गरेको छ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेसनल ब्याकालरेट्स’,
शिक्षा मन्त्रालयले उत्कृष्ट कर्मचारीलाई आफूले रोजेको सथानमामा सरुवा गर्ने गरी मापदण्ड जारी गरेको छ।
निर्माण क्षेत्र देशको मेरुदण्ड हो । तर, बेलाबेलामा विवादित बन्दै आएको छ । विकास निर्माण भएन भने कुनै क्षेत्रको पनि विकास सम्भव छैन । आर्थिक मन्दीका कारण सरकारले निर्माण व्यवसायीको
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र शुरू हुनुअगावै करिब १ अर्ब रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ।
पछिल्लो समय चर्चामा आउन विभिन्न योजना सुनाउँदै हिँड्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले केही विवादित विषय अघि बढाउनुभएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति भएका प्राडा केशरजंग बरालले रेक्टर र रजिस्टार सिफारिस गरेपछि बिदामा बस्नुभएको छ। आफ्नो दल निकटका व्यक्तिलाई नियुक्ति गर्नुपर्ने भन्दै सत्ताधारी मुख्य दलका प्राध्यापक संघ,
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एकलौटी रूपमा जारी गर्नुभएको कार्यविधिको नाम परिवर्तन गरिएको छ। चार दिनअघि नारी शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधिको नाम परिवर्तन गरी प्रशिक्षार्थी
वैदेशिक लगानी भित्र्याउन सरकारले लगानी सम्मेलनको तयारी गरेको छ । तर, लगानीमैत्री नीति नहुँदा स्वदेशी लगानी नै डुब्ने अवस्था सिर्जना भएको लगानीकर्ताको गुनासो छ। लगानीकर्ता खास समस्या पहिचान नगर्ने र
शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले शिक्षामन्त्रीले राजनीतिमा लाग्ने प्राध्यापक, शिक्षक र कर्मचारीलाई कारबाही गर्ने भन्दै दिएको अभिव्यक्तिलाई अपरिपक्वताको संज्ञा दिनुभएको छ।
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । बिहीबार बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका
रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रहरू बाट ५सय थानभन्दा बढी मोबाइल बरामद गरेको छ। यस पटकको परीक्षालाई मर्यादित बनाउन सिडियो हिरालाल
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम दिएको छ। महानगरापलिकाले एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न १ महिनाको अल्टिमेटम दिएको हो। शिक्षा
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टिकरण सोधिएको छ । हिजो चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखाहरुमा गरिएको सिट छड्केमा २० जना कर्मचारीहरु हाजिर गरी
स्याङ्जा । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पहिलो दिन स्याङ्जामा ३४ परीक्षार्थी अनुपस्थित रहे । १ सय ६८ विद्यालयका ४ हजार १ सय ३३ परीक्षार्थीले परीक्षा आवेदन
स्याङ्जाको पश्चिमी भागमा रहेको सुन्दर गाउँपालिका कालीगण्डकीका प्रमुख प्रशासकीय अधिकृत हुनुहन्छ– पर्शुराम उपाध्याय। दूधपोखरी गाउँपालिका लमजुङमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर उहाँ कालीगण्डकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउनुभएको हो।