नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया अगाडि बढे पनि एकता कहिले गर्ने भन्ने विषयको टुंगो लाग्न सकेको छैन। एकता गर्नका लागि गठित एकता संयोजक समितिको बैठकले राष्ट्रियसभा
कमल ढकाल। मान्छे कहिल्यै रिटायर्ड हुँदैन। यो भनाइ दार्शनिक रन हवार्डले भनेका हुन्। स्टार्ट, चेन्ज एन्ड स्टप। अर्थात् एउटा रोल स्टार्ट हुन्छ, त्यो चेन्ज हुन्छ। फेरि अर्को रोल शुरू हुन्छ।
प्रदीपजंग पाण्डे पूर्वअध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ नेपालको उद्योग व्यवसायमा झण्डै चार दशकदेखि सक्रिय रहनु भएका प्रदीपजंग पाण्डेले मुलुकको अर्थ व्यवस्थालाई नजिकबाट नियँल्दै आउनु भएको छ। उद्यमी व्यवसायका चुनौती, सम्भावनाका
फिरोज राजोपाध्याय राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपअन्तर्गत विभिन्न प्रतियोगिता राजधानी र राजधानीबाहिर गरी विभिन्न जिल्लामा सञ्चालन भइरहेका छन्। प्रतियोगितामा राष्ट्रिय कीर्तिमान र व्यक्तिगत प्रदर्शनलाई हेर्ने हो भने त्यति संतोषजनक नतिजा
कविरस शर्मा, बिर्तामोड राखेप च्याम्पियनशिपअन्तर्गत २७औं पुरुष र ८औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टोली नै च्याम्पियन बनेका छन्। नेपाल आर्मी क्लब पुरुषतर्फ ८ स्वर्ण, १ रजत र १ कांस्य
फुटबलमा चर्चित जादुमय प्रदर्शन गर्ने खेलाडी संसारमा धेरै छन्। तर, पनि उनीहरूका लागि पनि एउटै खेलमा ४⁄५ गोल गर्न पनि मुस्किल हुन्छ। नेपाली महिला फुटबल प्रतियोगितामा ४⁄५ होइन एकै खेलमा
निजी क्षेत्रको अग्रणी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयर दुई दशकको आन्तरिक उडानको अनुभवपछि अब अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेको छ। पोखरालाई आधार बनाएर विदेशी पर्यटक भित्याउने योजना बनाएको कम्पनीका वर्तमान अवस्था,
सुरेश तामाङ धर्म संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका मठमन्दिरको अभिलेख राख्ने जिम्मेवारी गुठी संस्थानको हो। त्यसैगरी विभिन्न जात्रा, पर्व चलाउने,
मधुसूदन रायमाझी, काठमाडौं राजधानी काठमाडौंमा निर्माणाधीन अधिकांश सडक ठेकेदारको लापरवाही र ढिलासुस्तीका कारण निर्माणमा ढिलाई हुँदै आएको छ। सडक निर्माणको जिम्मेवारी पाएर पनि समयमा नै काम शुरू नगर्ने परम्पराका कारण
जाजरकोटको भाइरप्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली बल्पुग्दै भगवती तिमल्सिना/काठमाडौं दीपेन्द्र शर्मा/जाजरकोट नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई पहिलोपटक नागरिकको नैसर्गिक मौलिक अधिकारका रूपमा उल्लेख गरिएको छ। तर, संविधानमा उल्लेख गरिएका
लगनखेलस्थित एड्भान्स इन्टरनेसनल स्कुल (एम्सको) नवनिर्मित भवन र कन्फ्युसियस सेन्टरको हल उद्घाटन भएको छ। पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भवनको उद्घाटन गर्नुभएको हो। वल्ड कन्फ्युसियर फेडेरेसनको आर्थिक सहयोगमा
निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले शिक्षा मन्त्रालयद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगको विज्ञ समूहले जारी गरेको प्रारम्भिक प्रतिवेदनमाथि प्रश्न उठाएका छन्। उनीहरूले कथित् शिक्षाविद्ले जारी गरेको प्रतिवेदन मान्य
सुगतरत्न कंसाकार प्रबन्ध निर्देशक, नेपाल वायुसेवा निगम ससरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको वर्तमान अवस्था, भावी रणनीति र संस्थाको विकासका लागि भइरहेका कामलगायतका बारेमा नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न
प्रदीप पौडेल नेता, नेपाली कांग्रेस निर्वाचनअघि पहिलो पार्टी रहेको नेपाली कांग्रेस प्रत्यक्षतर्फ तेस्रो पार्टीमा सीमित हुन पुगेको छ। पार्टीले देशव्यापी रूपमा पराजित भोगेपछि पार्टीभित्र नेतृत्व परिवर्तन गर्नुपर्ने बहस शुरू भएको
मनोज रेग्मी पृथ्वीमा निकै नै रोचक तथा रहस्यमय तथ्यहरु लुकेर रहेका छन् जुन अहिलेसम्म कुनै विद्, कुनै वैज्ञानिकहरुले र कुनै अनुसन्धानकर्ताले पनि पत्ता लगाउन सकेका छैनन्। कुनै त्यस्ता तथ्य जसलार्ई
रश्मी थापा बितेको सन् २०१७ मा बलिउडमा सयौं फिल्म रिलिजमा आए। तीमध्ये कतिले बलिउड बक्स अफिसमा सानदार रेकर्ड बनाए भने कतिले कमजोर व्यापार गरे। तीमध्ये बलिउड समाचार एजेन्सीको सहयोगमा बक्स
कविरस शर्मा जे–जस्तो विषय भए पनि उदाउने र अस्ताउने प्रक्रिया चलिरहन्छ। यो प्रक्रिया सबैतिर लागू हुन्छ। हरेक क्षेत्रझैं खेलकुदमा पनि वर्षैपिच्छे खेलाडी उदाउने र अस्ताउने गरेका छन्। यसै सन्दर्भमा सन्
सन्तोष खनाल, काठमाडौं काठमाडौं उपत्यकाको जुनसुकै पार्क धेरैजसो प्रेमीप्रेमिकाको डेटिङस्थलजस्तो बनेको हुन्छ। सायदै होलान् उपत्यकामा कयौं केटाकेटीको पे्रमलीला देख्न नपाइने उद्दानहरू। तर, प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमी खोजेर घुम्न जाने
सुरेश तामाङ, काठमाडौं राजधानी काठमाडौंमा बढ्दो जनसंख्याको चापलाई व्यवस्थापन गर्नका लागि निर्माण शुरू गरिएको ३ करिडोर कुछुवा गतिमा अगाडि बढेको छ। सरकारले द्रूत गतिमा निर्माण गर्ने भनेपछि स्थानीयको अवरोध, सरकार
नेपाल समाचारपत्र काठमाडौं शान्ति प्रक्रियापछि गाउँघरमा सडक निर्माण गर्ने होडबाजी नै चलेको छ। तर निर्माण भएका अधिकाशं सडकमा गाडी गुडाउन मात्र होइन मानिस हिँडनसमेत लायकका छैनन्। स्थानीय तह निर्माण भएपछि