फिरोज राजोपाध्याय मार्च ४ अर्थात् फागुन २० गतेदेखि जिम्बाबेमा हुने आईसीसी विश्वकप क्रिकेट क्वालिफायरमा नेपाली क्रिकेटरका लागि भाग्य परीक्षा हुनेछ। नेपाली टोलीले यसका लागि आफू तयार भएको पनि आभास गराइसकेको
रङहरुको पर्व अर्थात् होली। आम नेपालीले बुझ्ने शब्द ‘फागु हिन्दीमा ‘होली’ तराईमा ‘होरी’ तथा ‘फगुवा’, नेपालभाषामा ‘होली पुनी’ का रूपमा बुझिन्छ। समग्र शब्दको सार भने एउटै हो, होली पर्व। थरीथरीका
सुरेश तामाङ, काठमाडौं। लामो समयदेखि प्रतीक्षामा रहेको बाहिरी चक्रपथको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन। खण्ड–खण्ड गरी निर्माण गर्न लागिएको बाहिरी चक्रपथको पहिलो खण्डको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) शहरी विकास
मोहन वैद्य महासचिव, नेकपा (क्रान्तिकारी) ने पालमा एउटै कम्युनिस्ट पार्टी निर्माणको बहस शुरू भएको धेरै भइसकेको छ। लामो समयपछि नेपालका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने
प्राध्यापक र विद्यार्थीद्वारा ६ वर्षमा २ सय १५ दिन तालाबन्दी हरक सिह धामी प्रदेश नं. ७ को एक मात्र सुदूरपश्चिम विश्वविद्यालय स्थापना २०६७ सालमा भएको हो। यो विश्वविद्यालयको स्थापना भएपश्चात्
शिक्षा विभागले विद्यालय तहका सबै विद्यार्थीलाई नया पाठ्यपुस्तक वितरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ। माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहमा हस्तान्तरण भइसकेको अवस्थामा सबै विद्यार्थीको हात–हातमा नयाँ किताब पुर्याउन निर्देशन
एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएन्टो) ले तत्काल संघीय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ। संगठनले स्थानीय तहहरूले आफूखुसी बनाउँदै आएको शिक्षा ऐनको विरोध गरेको हो। हालै सम्पन्न
नेपाल–भारतबीचका समग्र सन्धि सम्झौता पुनरावलोकन गरी समयसापेक्ष बनाउन दुवै मुलुकका सरकारलाई राय⁄सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) सक्रिय छ। शनिबारदेखि काठमाडौंमा शुरू भएको समूहको सातौं बैठकले विगतमा भएका बैठक
धनवीर दाहाल, रुकुम पूर्व कुम पूर्वको अति विकट बस्ती मैकोट योमाखारकी ३१ वर्षीया लोबै बुढा मगरले अस्पतालको अभावमा उपचार गर्नै नपाई ज्यान गुमाउनुपर्यो। सामान्य बिरामी भएकी बुढालाई स्थानीय शुरूमा धामीझाँक्री
रश्मी थापा फिल्मको व्यापारको हिसाबमा बलिउडमा ४ क्लब छन्। १ सय करोड, २ सय करोड ३ सय करोड र ५ सय करोड। ४ सय करोडको बाटो हुँदै बाहुबलीजस्तो फिल्म भने
कविरस शर्मा उनी टाटा मोटर्स कम्पनीमा आफ्नो रात्रिकालीन चौकीदारको ड्युटी सकिनासाथ क्रिकेट मैदानतिर दौडिने गर्दथे। जीविकोपार्जनका लागि काठ काट्ने र चौकीदारी गरेपश्चात्को समय उनले क्रिकेट खेल्नमा खर्चन्थे। गल्लीहरूमा छक्का हान्दै
लन्डन, (एजेन्सी) उत्तर कोरियाको आणविक गतिविधिका कारण सारा विश्व नै चिन्तित अवस्थामा रहेको छ। विशेष गरी उक्त गतिविधिले छिमेकी राष्ट्र दक्षिण कोरियामा तनाव सिर्जना भइरहेको थियो। किनभने दक्षिण कोरिया हिउँदे
सुनील महर्जन । स्थानीय तहको निर्वाचनताका ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा’ भन्ने नारा एकदमै प्रचारित थियो। स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको १० महिना बितिसक्दा पनि न जनताले सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएको अनुभूत गरेका
सुरेश तामाङ । कुनै समय वाग्मती नदी कलकल बग्थ्यो। त्यो बेला नदीमा नुहाउन मिल्ने थियो। र सफा, सुन्दर पनि। तर, अहिले त्यो अवस्था छैन। शहरीकरण र जनसंख्यामा तीव्र वृद्धिका कारण
मधुसूदन रायमाझी गणतन्त्र स्थापना भएको प्रतीकको रूपमा सरकारले नारायणहिटी दरबार संग्रहायलभित्र गणतन्त्र स्मारक निर्माणको कार्य सम्पन्न गरेको छ। जनआन्दोलनको प्रतीक, राजतन्त्रको बहिर्गमन र गणतन्त्रको आगमनको प्रतीकका रूपमा सरकारले गणतन्त्र स्मारक
सुरेश तामाङ जनकपुर–जयनगर ३५ किमि खण्डमा निर्धारित समयमै रेलगाडी गुडाउन नसकेपछि थप अन्योल थपिएको छ। निर्माण पक्षले यही फागुनभित्रै यस खण्डमा रेल बनाउने काम सम्पन्न गरेर रेलगाडी गुडाउने समयसीमा तोक्यो।
शर्मिला बुढाथोकी दोलखा विगु गाउँपालिका–५ लादुकको बालकुमारी भुजेलको उमेर ८४ वर्ष भयो। भर्खरै मात्र आङ खस्ने समस्याको उपचार गराउनुभएकी बालकुमारी ४० वर्षदेखिको पीडा बिसाउन पाएकोमा दंग हुनुहुन्छ। त्यस्तै ४० वर्षकै
रोशन पराजुली⁄हेटौंडा सरकारले आमा र बच्चाको जीवन जोखिममा पर्नबाट जोगाउने मूल उपाय भनेकै बिहेवारी २० वर्ष पारि भन्दै कानुनीरूपमै विवाहको उमेर बढाउने कानुन लागू गरिरहँदा मागी या भागी विवाह १५
ईश्वरराज ढकाल २०७४ जेष्ठ २३ गतेदेखि फागुन ३ गतेसम्म जम्मा २ सय ५५ दिन काम गरी बिदा भइसकेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले कर्मचारीको बीचमा पत्रकारको खेदो खन्न छाड्नुभएन। आफू
नेपाल स्वस्तिक सहयोगी हातहरूले अपांग भएका विद्यार्थीलाई सहयोग गरेको छ। कपनटारस्थित ‘बाल अपांग टेवा संस्थाु मा अपांग बालबालिकालाई मनोबल बढाउने सांगीतिक कार्यक्रमका साथै खाजाको व्यवस्था गरेको छ। संस्थाले संस्थामा कार्यरत