-कैलाश घिमिरे प्रमुख कर्यकारी अधिकृत क्लासिक इन्डस्ट्रिज प्राइभेट लिमिटेड नेपालको जङ्गलमा काठ सडेर नाश भएको छ तर विदेशबाट काठ आयात गर्नुपर्ने स्थिति छ । मानिसको चाहना दैनिक बढ्दा फर्निसिङ् तथा
काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएको राहत शिक्षक संघर्ष समितिसँग सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । बिहीबार मन्त्रालयमा शुरू भएको वार्ता लम्बिएपछि आजलाई सरेको हो
० इन्द्रजात्राको मुख्य आकर्षण श्री कुमारी, श्री भैरव र श्री गणेशको रथ तयार गर्ने गुठी संस्थानको एउटा महत्वपूर्ण जिम्मेवारी हो। ० इन्द्रजात्राको लागि मात्र ५० लाखभन्दा बढी रकम खर्च हुने
कुबेरमणि नेपाल कार्यकारी निर्देशक, रिडी पावर कम्पनी लिमिटेड रिडी खोला आयोजना गुल्मी २ दसमलव ४ मेगावाट उत्पादन क्षमताको जलविद्युत् आयोजना, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा ८ दसमलव ५ मेगावाट ग्रीड जडित
-केशवराज सुवेदीप्रमुख, कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुपाल्चोक विगत तीन वर्षदेखि कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुपाल्चोकका प्रमुखका रूपमा केशवराज सुवेदी कार्यरत रहँदै आउनुभएको छ । उहाँसँग जिल्लाको समग्र सरकारी
–माग पूरा नभएसम्म राजधानी नछाड्ने –शनिबार सयौं शिक्षक राजधानी आएको राहत शिक्षकको दाबी –साबिकको उमावि, शिक्षक संघ, बालविकास शिक्षक, पेन्सनबाट वञ्चित शिक्षक आन्दोलित काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको
काठमाडौं । सरकारले औपचारिक वार्तामा बोलाएपछि शिक्षकहरू आन्तरिक तयारीमा जुटेका छन् । सरकार र आन्दोलनरत शिक्षकहरूबीच बिहीबार बिहान र बेलुका छलफल भएको थियो । सरकारले औपचारिकरूपमा आह्वान नगरी विषयमा छलफल
–विद्यालय शिक्षा विधेयक २०८० को सार्वजनिक विद्यालयका शिक्षकको आचरणसम्बन्धी परिच्छेद–८ को पूर्ण संशोधन –शिक्षकको पेशागत सुरक्षा र वृत्ति विकासको लागि जुन तहले शिक्षक नियुक्ति गरेको हो, सोही तहले बढुवा, घटुवा
काठमाडौं । डा.नरमाया थापा मगर विद्याभूषण ‘क’ श्रेणीबाट विभूषित हुने भएकी छन् । राष्ट्रिय शिक्षा दिवस– २०८० बाट उनी विभूषित हुने भएकी हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूलाई
काठमाडौं । बुधबारदेखि आन्दोलनरत शिक्षकहरू र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । दुई पक्षबीच छलफल बिहीबार बिहान भएको हो । गृहमन्त्रीसँग आन्दोलनरत शिक्षकहरूले शान्ति सुरक्षाको विषयमा छलफल गरेका छन्
काठमाडौं । आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने भएको छ । आफना माग पूरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशैभरीका सामुदायिक बिद्यालय बन्द हुन लागेको हो
भक्तपुर । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघले विद्यालय शिक्षा विधेयकविरुद्ध विहीबारदेखि देशभर जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । संघका केन्द्रिय अध्यक्ष ज्ञानसागर प्रजापतिले बुधबार एक प्रेस
काठमाडौँ। काठमाडौं महानगरापलिकाले सरकारी विद्यालयका शिक्षकहरूले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने भएको छ।देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी विभिन्न संचारमध्यममा आएको समाचार र प्रेस विज्ञप्तिप्रति महानगरपालिकाले
काठमाडौं । प्याब्सन र हिसानले शिक्षक महासंघले भोलिबाट आव्हान गरेको अनिश्चितकालिन बन्दलाई समर्थन नगर्ने भएको छ । दुई निकायका अध्यक्षले विद्यालय बन्दलाई समर्थन गर्न नसकिने स्पष्ट पारेको हो । केही
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई वागमती प्रदेश विश्वविद्यालय बनाउने विषयमा छलफल भएको छ । प्रदेश सरकारले खास स्थापना गर्ने ‘थिंक ट्यांक’ विश्वविद्यालय, विकास भएका कलेजलाई नै
काठमाडौं । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक
बैंक, बीमालगायतका विभिन्न औद्योगिक क्षेत्रमा संलग्न रहनु भएका मोतिलाल दुगड जलविद्युत् प्रवद्र्धकसमेत हुनुहुन्छ । दुगड नासा हाइड्रोपावरलगायत जलविद्युत् कम्पनीका सञ्चालक पनि हुनुहुन्छ । उहाँसँग समग्र जलविद्युत् उद्योगको अवस्था र यसका
–महासंघद्वारा आजको शिक्षा दिवसको सबै कार्यक्रम बहिष्कार –बन्द गर्ने कि नगर्ने निर्णय गर्न आज प्याब्सनको बैठक –निजी विद्यालय सञ्चालन गर्न नदिने इस्टुको भनाइ –७० लाख विद्यार्थी, ३० हजार विद्यालय प्रभावित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले यो वर्षको शिक्षा दिवसको दिन पदक वितरण नगर्ने भएको जनाएको छ । सरकारले भोली शिक्षा दिवस मनाउँदैछ । ढिलो गरी बजेट आएको र पदक