लक्ष्मणलाल कर्ण नेता, राष्ट्रिय जनता पार्टी राष्ट्रिय जनता पार्टीका शीर्ष तहका नेता लक्ष्मणलाल कर्ण मधेशी समुदायमा बौद्धिक नेताको रुपमा चिनिनुहुन्छ । संसदीय सुनवाई समितिको सभापति समेत रहनुभएका कर्णसंगै संविधान कार्यान्वयनको
सुरज श्रेष्ठ प्रवक्ता, सशस्त्र प्रहरी बल सीमा सुरक्षा र विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले नेपाल–भारतको सीमा सुरक्षालाई व्यवस्थित बनाउने कार्यक्रम अगाडि बढाएको छ । सशस्त्र प्रहरी बलले नेपाल
अमृता लम्साल काठमाडौंको चाबहिलमा जन्मी–हुर्की गरेकी अमृता लम्साल महिला अधिकारका क्षेत्रमा विगत तीन दशकभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्छ । खासगरी पत्रकारिताका माध्यमबाट लम्साल लैङ्गिक समानताको अभियानमा लाग्नुभएको छ । पछिल्लो
रामप्रसाद खनाल बहुआयामिक व्यक्तित्व हुनुहुन्छ– गायक, लेखक, पत्रकार, संगठनकर्ता, व्यवसायी आदि । उहाँ एक दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दैआउनुभएको थाहा थियो, तर केही समययतादेखि काठमाडौं हुनुहुन्छ भन्ने थाहा थिएन ।
विष्णुप्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत, खाँडादेवी गाउँपालिका, रामेछाप रामेछापको खाँडादेवी गाउँपालिकाले स्थापना भएको छोटो समयमा नै राम्रो पहिचान बनाउन सफल भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरको ७
सरकारले भखर्रै आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेको छ। उक्त बजेटको समर्थन तथा विरोध दुवै भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७६/०७७ को बजेट वितरणमुखी भएको
डा. नारायण खड्का नेता, नेपाली कांग्रेस पार्टीलाई सुदृढीकरण गर्न नेपाली कांग्रेसले गाउँगाउँमा जनजागरण अभियान सञ्चालन गरेको छ । तर केन्द्रमा देखिएको गुट उपगुटको श्रृंखला तल्लै तहसम्म पुगेको छ । काग्रेसले
रवीन्द्र महर्जन ललितपुर महानगरपालिका – २१ का वडाअध्यक्ष हुनुहुन्छ । स्थानीय तहको पुनःसंरचनाका क्रममा ललितपुर महानगरपालिकामा गाभिएको खोकना ललितपुरको जावलाखेलबाट करिब ७ कि.मी दुरीमा अवस्थिति रहेको छ । काठमाडौं उपत्यकाका
पुष्करमान सिंह राजभण्डारी पूर्व राजदूत तीन दशकभन्दा लामो समय परराष्ट्र सेवामा बिताउनु भएका पुष्करमानसिंह राजभण्डारी पाकिस्तानका लागि पूर्व राजदूत हुनुहुन्छ । कूटनीतिक मामिलामा गहिरो सरोकार राख्ने उहाँ राष्ट्रिय परिवेशका विषयमा
कुलबहादुर महर्जन, वडाअध्यक्ष ललितपुर महानगरपालिका– ७ कुलबहादुर महर्जन ललितपुर महानगरपालिका– ७ का वडाअध्यक्ष हुनुहुन्छ। पाटनको ‘कोर’बस्तीको मौलिक पहिचानका रुपमा चपट, सक्वःभिच्छेबहाल, पिछे, पिलाछे लगायत टोलहरु यही वडामा रहेको छ ।
हरिबोल भट्टराई (अध्यक्ष, नेपाली कांग्रेस (विपी)) हरिबोल भट्टराई नेपाली कांग्रेस (विपी) का अध्यक्ष हुनुहुन्छ । जिवनको धेरै समयसम्म नेपाली कांग्रेसको राजनीति गर्नुभएका उहाँ अहिले आफैं पार्टी खोलेर नयाँ राजनीतिक अभियानमा
कृष्णप्रसाद दाहाल (सांसद– नेकपा, मकवानपुर –१) कृष्णप्रसाद दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । उहाँले २०४८ र २०५६ सालको पनि प्रतिनिधिसभाको निर्वाचन जित्नुभएको थियो । उहाँको सधैं
गणेश केसी वडाअध्यक्ष- ललितपुर महानगरपालिका– १३ ललितपुर महानगरपालिका– १३ का वडाअध्यक्ष गणेश केसी यस अघि पनि दुई पटक लगातार वडाअध्यक्ष भइसक्नुभएको छ । १३ वडाको दक्षिणमा नख्खु खोला, तिखिदेवल, कुसन्ति,
मिलन सिलवाल वडाध्यक्ष- गोदावरी नगरपालिका–५ ललितपुर जनप्रतिनिधीले स्थानीय निकायको जिम्मेवारी सम्हालेको दुई वर्ष पुरा भएको छ । जनप्रतिनिधी भएपछि स्थानीय तहको कार्यसम्पादन सहज भएको चर्चासँगै विगतका प्रतिवद्धता कार्यान्वयन भएको आलोचना
आन्नद पोखरेल सचिव, नेकपा ३ नम्बर प्रदेश कमिटी निर्वाचन भएको लामो समय वितिसक्दा समेत तीन नम्बर प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको टुंगो लगाउन सकेको छैन् । प्रदेशको राजधानी र
पुरुषोत्तम खड्का वडाध्यक्ष ललितपुर महानगरपालिका–१८ ललितपुर महानगरपालिका–१८ महानगरपालिकाको महत्वपूर्ण वडाको रुपमा परिचित छ । यो वडा किर्तिपुर नगरपालिकासँग जोडिएको छ । भौतिक पूर्वाधार र विकासको प्रचुर संभावना बोकेको यो वडाबाटै
रामहरि खतिवडा पूर्व सांसद, नेपाली कांग्रेस रामहरि खतिवडा पूर्व सांसद हुनुहुन्छ । ओखलढुंगाको क्षेत्र नम्बर २ बाट २०७० सालमा भएको संविधानसभाको निर्वाचन जित्नुभएका उहाँ २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा भने पराजित
रामबहादुर विष्ट, कांग्रेस सांसद रामबहादुर विष्ट नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । २०४८ र २०५६ सालमा अछामबाट संसदको निर्वाचन जित्नुभएका उहाँ पछिल्लो समयमा बिकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दै आउनुभएको छ
केशवकुमार विष्ट सदस्य–सचिव, राखेप आफ्नो एकै कार्यकालमा सातौं र आठौं गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई संस्करण गराएर राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य–सचिव केशवकुमार विष्ट अहिले चर्चित बनेका छन्। एउटै कार्यकालमा
कृष्णहरि थापा नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाभित्र शहरीकरण बढदो छ । २०७१ सालमा स्थापना भएको नगरपालिकाले विकास निर्माणको काम अगाडि बढाएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि