गौरीप्रसाद दवाडी पुराना नेता, नेपाली कांग्रेस नेपालको पुरानो राजनीतिक दल नेपाली कांग्रेस आन्तरिक गुट–उपगुटमा विभाजित भएका कारण आफ्नो सात दशकभन्दा लामो इतिहासमा अहिले सर्वाधिक कमजोर बनेको छ । तर,
जमाना यस्तो पनि थियो कि जमघट, मेला, पर्व, पार्टी, पिकनिक जहाँ पनि हिन्दी गीत मात्र सुनिन्थे। तर, विविध विधाका नेपाली गीतको व्यापकतासँगै नेपाली गीत–संगीतको रौनक मात्र बढेको छैन, यसैलाई पेसा
एसपी आसा, साहित्यकार नेपाली साहित्यमा ३० भन्दा बढी पुस्तक प्रकाशित गरेर योगदान दिइसकेका ७५ वर्षे जवानको नाम हो– श्रीप्रसाद उपाध्याय घिमिरे । तर, उहाँलाई यो नामले थोरैले मात्र चिन्छन्, धेरैका
टीका दाहाल टीका दाहाल महिला अधिकारकर्मीका रुपमा परिचित हुनुहुन्छ, खासगरी अपांगता भएका महिलाका विषयमा केन्द्रित रहेर पैरवी गर्नु उहाँको पहिचान हो । उहाँले राष्ट्रिय अपांग महासंघमा उपाध्यक्ष र महासचिवका रुपमा
लायन अशोककुमार श्रेष्ठ डिष्ट्रिक गर्भनर, डिष्ट्रिक्ट–३२५ बी १ नेपाल लायन अशोककुमार श्रेष्ठ (५६), लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ १ नेपालका लायन वर्र्ष २०१८÷१९ का डिस्ट्रिक्ट गभर्नर हुनुहुन्छ । श्रेष्ठ
अजितकुमार यादव एथ्लेटिक्स धावक राजविराज सप्तरीको एक विकट गाउँमा जन्मेका वहाँले १७ वर्षको उमेरमै अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्नुभयो । नेपाली एथ्लेटिक्सको इतिहासमा यसरी स्वर्ण पदक जित्ने वहाँ पहिलो धावक हुन्।
डा. नेत्रप्रसाद पौडेल महेन्द्ररत्न क्याम्पस, ताहाचलमा अढाइ दशकदेखि प्राध्यापनमा रहेका डा. नेत्रप्रसाद पौडेल शोधकार्यमा पनि सक्रिय हुनुहुन्छ । मोलुङ फाउण्डेसन र गौरी विज्ञ परामर्श केन्द्रमा रहेर शोध कार्य गर्दैआएका पौडेल
भूषण दाहाल २९ वर्षे युवा हुनुहुन्छ । भविष्यलाई उज्वल बनाउन आफ्ना साथीहरु विकसित मुलुकतिर लागिरहेका बेला उहाँ भने नेपालमै रहेर शैक्षिक, भौतिक र सामाजिक विकासमा योगदान दिइरहनुभएको छ । किड्स
आफ्नो भिन्न शैलीको स्वर तथा गायकी शैलीका कारण लोकप्रियता कमाएका गायक योगेश्वर अमात्य सरकारले जनमतविरुद्व ल्याउने प्रयास गरेको गुठी विधेयकको विरोध कार्यक्रममा अग्रपंक्तिमा देखिएका छन्। ललितपुरमा भएको विरोध कार्यक्रममा प्रहरीलाई
अभिनेतृ गौरी मल्लकोे सपना थियो स्टाफ नर्स बन्ने। उद्देश्य एउटा, बाटो अन्तै मोडियो। नायिका बनिन्। यसैबाट नाम कमाइन्। देश–विदेश घुमिन्। नामसँगै प्रशंसक र अवार्ड कमाइन्। विभिन्न प्रतियोगिता र फिल्म अवार्डको
विजय सरावगी नगर प्रमुखः वीरगन्ज महानगरपालिका मुलुकको प्रमुख प्रवेश द्वारका रुपमा रहेको वीरगन्ज धेरै हिसाबमा महत्वपूर्ण शहर हो । २०७४ साल असोज २ गतेभन्दा अगाडि वीरगन्ज महानगरपालिका पनि जनप्रतिनिधिविहीन नै
दिलमाया बुढामगर अध्यक्ष कुमाख गाउँपालिका सल्यान, गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्ष स्वास्थ्य तथा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आउनुभएको छ कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगर । निर्वाचनका बेला आफूले गरेका
विश्वराज पोखरेल प्रवक्ता (डिआईजी), नेपाल प्रहरी समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले संस्थागत रुपमा अगाडि बढाएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै प्रभावकारी ढंगले अगाडि बढदै गएको छ । प्रहरी महानिरीक्षक
राजन केसी सांसद, काठमाडौं निर्वाचन क्षेत्र– १० विद्यार्थी कालदेखि नेविसंघबाट राजनीति थालेका राजन केसी अहिले काठमाडौं १० नम्बर क्षेत्रबाट संघीय संसदमा सांसद हुनुहुन्छ । २०४६ सालको आन्दोलनले युवा नेताका रुपमा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी प्रमुख केशवकुमार बिष्टको पदावधि आगामी असार ९ गते सकिँदै छ । चार वर्षे कार्यकालपछि राखेपमा नयाँ नेतृत्व आउनु कुनै नौलो कुरा होइन् । राखेप
बुद्धसिंह थापा वडा अध्यक्ष, पनौती नगरपालिका–४, काभ्रे धार्मिक एवं पर्यटकीय नगर पनौती नगरपालिका प्राकृतिक स्रोत साधनमा पनि धनी नगरको रुपमा चिनिन्छ । पछिल्लो समय यो नगरमा बढ्दो शहरीकरणको कारण अव्यवस्थित
इन्द्रमान तुलाधर हाल अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव पदमा हुनुहुन्छ । यसभन्दा अगाडि नरेन्द्र श्रेष्ठ अध्यक्ष हुँदा वा गणेश थापा अध्यक्ष हुँदा तुलाधर प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा
भोलानाथ पोखरेल उपाध्यक्ष (निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन) भोलानाथ पोखरेल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको उपाध्यक्ष हुनुहुन्छ । तत्कालीन एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनको समेत अध्यक्ष रहिसक्नुभएका उहाँ कर्मचारीलाई सरकारले
लेखनाथ शर्मा उपकुलपति नेपाल खुला विश्वविद्यालय घरमै बसेर उच्च शिक्षा अध्ययन गर्नसक्ने उद्देश्यका साथ नेपालमा खुला विश्वविद्यालयको स्थापना भएको तीन वर्ष भइसकेको छ । व्यवस्थापिका संसदबाट २०७३ असार ३० गते
सरिता अर्याल काठमाडौंको गौशाला निवासी सरिता अर्यालका मूलतः तीन व्यक्तित्व सार्वजनिक रुपमा बाहिर आएका छन्– साहित्यकार, लेखक र पत्रकार, महिला अधिकारकर्मी र शिक्षा सुधार अभियन्ता । साहित्यका क्षेत्रमा कथाकारका रुपमा