पोखरा । बिगत चार दिनदेखि आन्दोलनका कारण सेवा प्रभावित भएको पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरु र मृतकका आफन्तहरुबिच विहीबार ६ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका
भक्तपुर। स्थापनाको ११ वर्ष अवधिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११२७ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । गत भाद्र महिनामा मात्र २८ जनाको प्रत्यारोपण सम्पन्न
जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा वर्षमा ५० जना एमबीबीएस चिकित्सक उत्पादन हुने भएका छन् । चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी भर्ना
–तनहुँमा ३ र पाल्पामा एकको मृत्यु –२९ हजार ४ सय ६८ जना संक्रमित काठमाडौं । डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ । पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा चिकित्सकहरुबाट लापरबाही वा हेलचेक्राई भएको लागे आफूकहाँ उजुरी दिन अपिल गरेको छ । देशका विभिन्न भागमा उपचारमा लापरबाही तथा हेलचेक्राई भएको भन्दै चिकित्सकहरुमाथि आक्रमण
काठमाडौँ। पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएपछि चिकित्सकहरु विरोधमा उत्रिएका छन्। उनीहरुले विरोध स्वरुप एक साता सेवा बन्द गर्ने घोषणा गरेका छन् । लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासका लागि ठोस कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने अवस्था रहेको बताएका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मंगलबार कीर्तिपुरमा आयोजना
काभ्रे । धुलिखेल अस्पताल काठमाडौ विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न विषयमा अध्ययन, अनुसन्धानका साथै बिरामीको उपचारका लागि नयाँ–नयाँ प्रविधि भित्र्याउने र बिरामीलाई सेवा दिने मात्र नभै मानव शरिरको सुन्दरतालाई समेत उत्तिकै
कसैलाई फोन गर्दा होस् वा संगीत सुन्दा अथवा भिडियो हेर्दा नै किन नहोस्, घण्टौंसम्म इयरफोन वा हेडफोन कानमा राख्ने क्रम बढ्दो छ । हेडफोन÷इयरफोन लगाएर घरमै बसी–बसी अफिसियल मिटिङमा सहभागी
काठमाडौं । नेपाल चिकित्सक संघले आयोजना गर्दै आएको राष्ट्रिय स्वास्थ्य सम्मेलनको तेस्रो संस्करण यहीँ असोज १२ र १३ हुने भएको छ । ‘थर्ड एनएमए नेशनल हेल्थ समिट –२०२३’ नाम दिइएको
सिन्धुली । सिन्धुलीमा विगत तीन वर्षयता क्षयरोग (टिबी) संक्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीको तथ्याङ्कअनुसार तीन वर्षमा उक्त रोगबाट १७ जनाले ज्यान गुमाएका छन् । समयमा उपचार नगराउने,
काठमाडौँ बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हृदय रोगको उपचार र रगत निःशुल्क तथा क्यान्सर रोगको उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने गरी विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ । काठमाण्डौंको वीर
काठमाडौँ। नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा
काठमाडाैं । इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। इलाम रोङ गाउँपालिका–३ का ददिराम राईको छोरी ४ वर्षीय स्निहान राईको बुधबार डेंगु सङक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल अस्पताल भर्ना भएका छन् । डा.पोखरेल मंगलबार दिउँसो मन्त्रालयमा काम गर्दागर्दै छातीमा दुखाई भएर मन्त्रालयबाट सिधै उपचारका लागि वीर अस्पताल पुगेका थिए।
काठमाडौं । अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले काठमाडौंको नयाँबानेश्वर विशेषज्ञ क्लिनिक संचालनमा ल्याएका छन् । शनिबार निःशुल्क स्वास्थ्य शिविर र एक समारोहको आयोजना गरेर सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिष्ट (क्याम्स)को औपचारिक
काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप
काठमाडौँ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा र हार्ट क्लब नेपालको संयुक्त आयोजनामा प्रा. डा. सुगात रत्न तुलाधरबाट हार्ट भल्ब कसरी बनाइन्छ भन्ने बारे जानकारी गराईयो । डाक्टर तुलाधले
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता शुरू भएको छ । केहीबेर पहिलेदेखि दुईपक्षबीच वार्ता शुरू भएको हो । देशभरको स्वास्थ्य सेवा प्रभावित बनेपछि वार्ता शुरू भएको छ । नेपाल
काठमाडौं । आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन । देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो । हेटौडामा चिकित्सक कुटिए पछि सोको बिरोधमा नेपाल चिकित्सक संघले