काभ्रे । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले निर्वाचनमा मत बदर घटाउने उदेश्यले नमुना मतदान गराएको छ । शैक्षिक तालिम केन्द्रमा आयोजित नमुना मतदान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, उम्मेदवाहरु र सर्वसाधारणले मतदान
रुबीभ्याली । धादिङ क्षेत्र नं २ का नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार खेम लोहनीले सत्ता गठबन्धन देशको लागि भारी भएको बताउनुभएको छ । आज (बिहिबार) एमाले र राप्रपाको संयुक्त चुनावी
काठमाडौं । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा मतपत्र पु¥याइएको
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा महिला जिताउ अभियानका साथ संकल्प तथा महिला गैरसरकारी संस्था महासंघको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको
काठमाडौं । नेकपा (एमाले)का तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । आगामी मङ्सिर ४ मा हुन लागेको निर्वाचनका
काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई सो पार्टीले वाचापत्र भनेको छ । उक्त वाचापत्रमा
काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि वाचा पत्र नाम दिएर घोषणा पत्र ल्याएको छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमा पार्टी सभापति लामिछानेसहितले घोषणा
ललितपुर । ललितपुर क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार प्रेम महर्जनले ललितपुरको लुभु र सिद्धिपुरलगायत नेवारी संस्कृति र पर्यटकीय स्थलहरूमा रहेका मूर्त र अमूर्त कला संस्कृतिको संरक्षण र पर्यटनको
काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । काठमाडौंमा वाचापत्र सार्वजनिक कार्यक्रम चलिरहेको छ । वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र
गोरखा । आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि यसपाली गोरखा २बाट आफ्नो उम्मेदवारी दिनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) यसपालीको चुनावमा तनाब रहित देखिनु भएको छ । आफू
काठमाठौं । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार विकासका मुद्दासहित टोलटोलमा पुगेर मतदाता रिझाउन व्यस्त छन् । उम्मेदवारले आगामी पाँच वर्षभित्र जिल्लामा विकास निर्माण
लमजुङ । मंसिर ४ गते हुने निर्वाचनको सुरक्षार्थ लमजुङका ग्रामीण भेगमा सेना खटाइएको छ । अघिल्ला निर्वाचनमा ४ ठाउँमा सेनाको क्याम्प रहेकोमा यसपटक ७ ठाउँमा क्याम्प रहने सेनाले जनाएको छ ।
काठमाडौं । नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका छन् । आज (बुधबार) एमाले निर्वाचन परिचालन कमिटीले सूचनामार्फत पोखरेलले
बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट कांग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको
काठमाडौं । आगामी मंसिर ४ मा हुदै गरेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरुको खर्च निर्वाचन आयोगले अडिट गर्ने भएको छ । दल तथा उम्मेदवारको
ललितपुर । ललितपुरलाई सुन्दर र हराभरा बनाउन नेकपा .(एमाले)बाट क्षेत्र नंम्बर २ (ख) बाट प्रदेसभा सदस्यमा उम्मेदवारी दिएको रामेश्वर श्रेष्ठले बताएका छन् । उनले आफू महालक्ष्मी नगरको मेयर रहेर काम
काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार
स्याङ्जा । नेकपा (एमाले) स्याङ्जाको जिल्ला सदस्य जिता राना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । कांग्रेसले चापाकोटमा आयोजना गरेको चुनावी घरदैलो कार्यक्रममा एमालेको जिल्ला सदस्य एवं चापाकोट नगरपालिका–६ का वडा
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न दल गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् । अधिकांश स्थानमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गठबन्धन गरेर
काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा