पेट्रोलियम पदार्थको बढ्दो प्रयोगले बायु तथा ध्वनीप्रदुषण बढ्दछ । विश्वमा यसको प्रयोग दिनानुदिन पढ्दो छ । मानिसहरु छोटो दुरी यात्रा गर्नपनि सवारीसाधनको प्रयोग गर्ने चलन विश्वभरी नै छ । तर,
रामकृष्ण शर्मा, गोरखा । भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा भइरहेको पुनर्निर्माणको गति र पद्दतिलाई लिएर आलोचनाका स्वरहरु चर्कै सुनिरहेको अवस्थामा केही गाउँठाउँका कथा भने अनुसरणयोग्य छन् । ती गाउँहरु साँच्चिकै
–डा. राजेन्द्र बराल घरभरी क्यान्सरका बिरामी सम्हाल्दा सम्हाल्दै चिकित्सक बन्नुभएका व्यक्तित्व आमाको अन्तिम वचन पूरा गर्ने प्रतिबद्धता इमानदारीपूर्वक पालना गरेकै कारण आज क्यान्सर उपचारका क्षेत्रमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अंकोलोजिस्ट
“कारवाहीका लागि कानूनी प्रकृया अगाडी बढ्यो” मनोज भट्ट, महेनद्रनगर । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टलाई लाई काठमाडौँ फिर्ता बोलाईएकाे छ । प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले
पद्माकुमारी अर्याल मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाटलाई तुलनात्मक रुपमा सहज हुने गरी थप व्यवस्थित बनाएको छ । २०७४ साउन
रश्मी थापा प्रदर्शनको संघारमा रहेको फिल्म गरुड पुराणका निर्देशक हुन् सुवास कोइराला। अपवाद, आवरण, पुन्टे परेड, पलासजस्ता फिल्म निर्देशन गरेपश्चात केही समयको अन्तरालमा फिल्म गरुड पुराणमार्फत उनी फेरि दर्शकमाझ आउँदैछन्।
पविता मुडभरी पुडासैनी केही दिनअघि पोखरा तथा चितवनमा भएको पूर्वराजा तथा युवराज पारसको भ्रमणमा ‘राजा आऊ देश बचाऊ’को चर्को नारा सुनेर विशेषतः कम्युनिस्ट नेता–नेतृहरू झस्किएको देखियो। राजाको चलखेल बढेकाले यसलाई
दयाराम पण्डित, पुणे, भारत सहकारीलाई गरिबी निवारणका सन्दर्भमा उपयुक्त माध्यमका रुपमा लिईन्छ । अल्पविकसित र विकासउन्मुख देशका लागि सहकारीलाई उत्तम माध्यमका रुपमा हेर्ने गरिन्छ । जहाँ गरिबी त्यहाँ सहकारीको आवश्यकता
-मधुसूदन रायमाझी राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर फास्ट ट्रयाक निर्माणलाई
हेटौंडा । २०२४ सालमा हेटांैडाको टीसीएन रोडमा एउटा पसल खुल्यो । पसलको नाम हो– प्रतापसिं इञ्जिनियरिङ वर्कसप प्रालि । पसल सञ्चालन गरेका थिए स्व. प्रतापसिं रानाभाटले । करिब ५१ वर्ष
आयुर्वेदका अनुसार हामीले खाने खाद्यपदार्थलाई तीन भागमा विभाजन गरिएको पाइन्छ। सात्विक, राजसी र तामसी। सात्विक आहार गर्ने मानिसहरूको जीवनशैली अत्यन्तै साधारण हुन्छ। उनीहरू स्वास्थ्य र विचारका पनि धनी हुन्छन्। सात्विक
-ईश्वरराज ढकाल सरकारले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा जमलमा रहेको करिब ८ रोपनी क्षेत्रफलमा जग्गा राष्ट्रिय पुस्तकालयको नाममा ल्याए पनि त्यसमा कस्तो भवन निर्माण गर्ने भन्ने टुंगो लागेको छैन। सरकारले आफ्नै लगानीमा
डा. डिला संग्रौला पन्त नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी सांसद हुनुहुन्छ । नेपाली कांग्रेसको महाधिवेशनमा महिला तर्फबाट निर्वाचित उहाँ पहिलोपटक सांसद् बन्नुभएको हो । नेपाल महिला संघको अधिवेशनको संयोजकको
विभिन्न विधाका कलाकारलाई जन्माउने धादिङले त्यहाँकै पहिलो आधुनिक गायक पनि जन्माएको छ। उनी हुन् वीरेन्द्र गुरुङ। धादिङको पहिलो आधुनिक गायक बन्ने श्रेय पाएका उनले २०५७ सालमा रेडियो नेपालबाट आधुनिक गायनमा
कविरस शर्मा चरम अभाव र गरीबीमा हुर्केका थिए उनी । फिलिपिन्सको विकट ठाउँमा जन्मेका उनले बांच्नका लागि निक्कै संघर्षपूर्ण जीवनयापन गरेका थिए । बाल्यकालका कयौं दिन त भोको पेट हुन्थे
मनोज भट्ट, महेन्द्रनगर । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयलाई उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टले कमाई खाने भाँडोका रुपमा प्रयोग गर्दै आएका छन् । सम्पर्क कार्यालय काठमाडौंमा नै बसेर सुदूर पश्चिमाञ्चल
सुनील महर्जन,ललितपुर समुदायको अग्रसरतामा नै जावलाखेलस्थित उग्रचण्डी मन्दिर(तमकंद्यः) को पुनःनिर्माण भएको छ । धार्मिक तथा पुरात्तात्विक महत्वको सो मन्दिर बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो ।सो मन्दिर ललितपुरका
काठमाडौको दक्षिण भेगमा अवस्थित महत्वर्पूण धार्मिक गन्तव्य दक्षिणकाली र आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । धार्मिक, प्राकृतिक, ऐतिहासिक र साँस्कृतिक स्थललाई दक्षिणकाली नगरपालिकाले नगर क्षेत्र र
सुुरेश तामाङ, काठमाडौं । काठमाडौं उपत्यकामा ह्वात्तै बढेको जनघनत्व, सहरी विकास, सवारीको उच्च चापलगायतले गर्दा यातायात सेवा नै अस्तव्यस्त बनेको अबस्थालाई मध्य नजर गर्दै राज्यले विभिन्न कोरिडोरको परिकल्पना गरेर काम
शालिकराम चालिसे, नुवाकोट नुवाकोटमा पुननिर्माण गरिएका करिव २५ प्रतिशत घरहरु एककोठे पाइएको छ । राष्ट्रिय पूननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाका कार्यक्रम संयोजक बद्री