पुष्कर बुढाथोकी, भक्तपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले ८५ देखि ९० प्रतिशत जनता गाउँमा बस्ने गरेको र ८० प्रतिशत भन्दा बढी डाक्टर शहरमा बस्ने गरेको
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पोरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय गौरका नापी अधिकृत धिरेन्द्रकुमार लालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नापी अधिकृत लाललाई जग्गाको
खोटाङ । पिको लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सोल्मा लामिडाँडाका स्थानीयवासी खुसी भएका छन् । साकेला गाउँपालिका–३ खिदिमास्थित खोबुखोलामा सञ्चालित उक्त जलविद्युत् आयोजनाबाट सोल्मा लामिडाँडाका ७० घर झिलीमिली भएको छ
बर्दिया । बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या
हेटौंडा । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रालयहरुले हालसम्म गरेका कार्यबारेमा जानकारी लिनुभएको छ । प्रदेश सरकार गठनपछि मन्त्रालयगत भएका कामहरुको विषयमा समिक्षा तथा छलफल गरिएको हो । प्रदेशका सात
पर्वत । आफैले काम गर्ने होटलमा धनमाल चोरी गरेर भाग्दै गर्दा दुई युवालाई मुस्ताङ प्रहरीले पक्राउ गरेको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ बजारमा रहेको हिमालयन प्याराडाइज होटलबाट २६
शिवहरीप्रसाद भट्टराई, राजविराज । आर्थिक समस्यामा रहेकाहरुको पहिचान गरी केहि दिनका लागि रकम सापटि दिने प्रलोभन देखाउँदै भारत पुर्याई वन्धक वनाएर फिरौती रकम असुल गर्ने १ जना पेशेवर अपराधिलार्य पक्राउ
परासी । पश्चिम नवलपरासीका लालचन चौधरीले आफूले बाटोमा भेटिएको दुई लाख धनीलाई नै फिर्ता दिएका छन् । उनले यति धेरै इमान्दारिता प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंसा पाएका छन् । पश्चिम
काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको हत्याको सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिनुभएका समितिका सदस्य उपसचिव वीरेन्द्रबहादुर केसीले समितिको काममा यथावत् रहने घोषणा गर्नुभएको छ । सात नं
किरन धामी, दार्चुला । दार्चुला र बैतडीको सिमा भएर बग्ने चमेलिया नदीमा बगेर एक वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर ४ का ६ वर्षिय वालक
काठमाडौं । बलात्कारी, भ्रष्टाचारी र देशद्रोहीलाई मृत्युदण्डको माग राख्दै १ बर्षअघि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई १५ बूँदे ज्ञापनपत्र बुझाएको राष्ट्रिय नागरिक पार्टीले माग पूरा नभएको भन्दै आपत्ति जनाएको छ
किरन धामी, दार्चुला । बालयौन दुरुपयोगको अभियोगमा दार्चुला प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ३ का २१ वर्षिय देवेन्द्र कोली र १८ वर्षिय
शालिकराम चालिसे, नुवाकोट । देश संघियतामा गएसँगै खारेजीमा परेका भनिएका नुवाकोटमा रहेको विषयगत कार्यलयमा कार्यरत करिव पाँच दर्जन कर्मचारीहरु यतिवेला घर को न घाटको अवस्थामा पुगेका छन । साविकका
कविराज नेपाल, पाल्पा । प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा , गुल्मी , स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीन मुखे पुल लामो समय देखि अलपत्र अवस्थामा रहेको
काठमाडाैँ । प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने गराउने निश्चित विधि–प्रक्रिया आजको लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको छ ।
सुर्खेत । सुर्खेत भेरीगङ्गा नगरपालिका–२ स्थित सत्तरी भन्ने स्थानबाट प्रहरीले आज अवैध काठ बरामद गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो र इलाका प्रहरी छिन्चुबाट गएको संयुक्त टोलीले सत्तरी
अनिल खत्री, गुल्मी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तिज पर्वको अबसरमा जिल्लाका भिन्नि स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता
काठमाडौं । नेपाली कांग्रेस (विपी) को विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन भएको छ । अन्जान लामा (धनबहादुर) अध्यक्ष रहेको १८ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा अशोककुमार यादव, महामन्त्रीमा राज
कृष्णउदास खनाल, वीरगन्ज । निकट भविष्यमा नै भत्कन लागेको सडकमा बृक्षारोपाण गरेर बिरुवाको नास गरिएको र अनावश्यक बजेट खर्च गरिएको भन्दै आपत्ति जनाइएको छ । प्रकृति सेवा प्रतिष्ठानले वीरगन्ज महानगरपालिकामा