सुर्खेत। रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले आज ती नाबालकलाई नियन्त्रणमा लिएको
लुम्बिनी । सङ्घीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबीच पाँच बँुदे समझदारी भएको छ । हिजो र आज सङ्घीय मन्त्री र प्रदेशमन्त्रीबीच भएको छलफलले उक्त समझदारी कायम गरेको
कञ्चनपुर । कोरोना भाइरसबारे कञ्चनपुरका स्थानीय तहले सचेतना अभियान सञ्चालन गरेका छन् । सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहले मेला, महोत्सव, सभा, गोष्ठी, दिवसलगायत कार्यक्रम स्थगत गरेका छन् । “मित्रराष्ट्र
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडबीच विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संवेदनशीलताका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज छलफल भएको छ
काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ ९कोरोना० भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । दूतावासले आज एक
दोलखा। सिँगटी हाइड्रो पावरको हेडवक्र्स निर्माण कार्य ९८ प्रतिशत पूरा भए पनि चिनियाँ कम्पनीका कारण निर्धारित समयमा पूरा नहुने देखिएको छ । विसं २०७६ चैत मसान्तभित्र विद्युत उत्पादन गर्ने समय
टंक अधिकारी,पोखरा । कोराना भाइरसको सन्त्रासले सोमबार पोखरामा होली खेल्ने युवायुवतीको जमात खासै देखिएन । दिनभरि नै पोखरा शहर शुनसान जस्तै रह्यो । तर दशनामी दिदीबहिनी दाजुभाईहरुसँगै युथ नर्स सञ्जाल
काठमाडौँ। कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी ¥यालीसहित सभाको आयोजना
काठमाडौ । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित
कालीवहादुर मल्ल,कालिकोट । उद्योगी व्यापारीहरुको हक हितलाइ सुनिश्चित गर्न आठ बुँदे प्रतिवद्धता सहित कालिकोट उधोग वाणिज्य संघको अठारौं चुनावी मैदानमा व्यापारी रतवहादुर शाही होमिनु भएको छ । कालिकोट जिल्ला व्यापार
कास्की । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा निर्माणाधीन विभिन्न १४ सडक योजनामा थप रु २६ करोड बजेट विनियोजन गरेको छ । सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रातो
काठमाडौँ। कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर सङ्गठनले भने पर्यटन श्रमिकको रोजगारी कटौती नगर्न
रामपुर । पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ । वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो । आइतबार साँझ जङ्गलबाट अर्धनग्न
पोखरा । औषधि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा
काठमाडौं, (नेस) महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ। राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा
डोटी, (नेस) दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार सोही वडा बस्ने ४५ वर्षीया राजु
भद्रपुर (नेस) कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका सबै निकायलाई विभिन्न अभियान सञ्चालन गर्दै हाई अलटमा रहन निर्देशन जारी गरेको छ। छिमेकी राष्ट्र चीनपछि
स्याङ्जा, (नेस) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अब पुँजी निर्माण गर्नु नै विकासको आधार भएको बताउनुभएको छ। नापी कार्यालय वालिङको नवनिर्मित भवनको समुद्घाटन तथा स्याङ्जामा पुनः
धादिङ, (नेस) नेपाल समाचारपत्रमा समाचार प्रकाशित भएपछि बालिकाले सहयोग पाउन थालेकी छन्। धुनीबेंसी नगरपालिका–५ ढकालखोला ११ वर्षीया सपना तामाङ, बहिनी १० वर्षीया बिपना तामाङ र उनका हजुरबुबा ७५ वर्षीय जेठा
नवलपरासी, (नेस) पूर्वी नवलपरासीको कोल्हुवामा शनिबार मध्यरात गोली चल्दा स्थानीय एक युवक घाइते भएका छन्। घाइते हुनेमा मध्यविन्दु–२ नन्दपुरका ३४ वर्षीय जोगनारायण भन्ने प्रेम महतो रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी