कृष्णउदास खनाल,वीरगन्ज। प्रहरीले पर्साबाट लागूऔषध गाँजाचरेस मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिराभवानी गाउँपालिका–३ बस्ने ४५ वर्षीय किशोरी राउत कुर्मी पक्राउ परेका हुन् । लागूऔषध गाँजा-चरेस
दुर्गाप्रसाद शर्मा, पर्वत । बिश्वभर फैलिएको कोरना भाइरसको संक्रमण नेपालमा फैलिएको अबस्थामा गर्नुपर्ने पुर्व तयारीका बारेमा प्रतिनिधि सभा सदस्य पदम गिरी सहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरेको छ ।
न्युज अफ नेपाल,काठमाडौं । परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने जागृती एकडेमी जडिबुटीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ । जिल्ला अदालत
बुद्ध नेपाली,सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाको विभिन्न वडाहरुमा बाघले आतंक मच्चाएको छ । दुई साता यता देखि बाघको आतंकले स्थानीय त्रसित भएका छन् । बाघले स्थानियको झन्डै दुई दर्जन बढी
न्युज अफ नेपाल, पाल्पा । पाल्पामा मंगलवार दुइ युवाको शव फेला परेको छ ।अत्याधिक मापसेका कारण सडक नजिकै लडेर पाल्पामा एक युवाको ज्यान गएको छ , सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक
मोतीराम तिमल्सिना, काभ्रे । स्थानीय तह आफै कोरोना संक्रमण रोक्न सचेतना अभियानमा जुटेका छन् । धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेले वडा कार्यालय क्षेत्रका नागरिकहरुलाई घरेलु माक्स उत्पादन गरी
शिक्षा पन्त, लमजुङ । राइनास नगरपालिकाले कृषि व्यवसायलाई प्रविधिमैत्री बनाउन कृषकहरुलाई अनुदानमा हातेट्याक्टर वितरण गरेको छ । राइनास नगरपालिकाको कृषिशाखाले ५० प्रतिशत अनुदानमा ३२ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको
सरस्वती न्यौपाने, रसुवा । जिल्लाको आमाछोदिङमो गाउँपालिकाको हाकुका बासिन्दालाई यातायातको पहुँच पुर्याउन पहिलो पटक त्रिशुली नदीमा पक्की पुलको शिलान्यास गरिएको छ । हाकुवेशी पाङलीङ, सानोहाकु र ठुलो हाकु क्षेत्रका करिव
शिक्षा पन्त, लमजुङ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा माईती नेपालले लमजुङका दुईजना होमस्टे सञ्चालकहरुलाई सम्मान गरेको छ । महिलाहरुको क्षेत्रमा काम गर्दै आएको माईती नेपालले गाउँशहरस्थित काउलेपानी होमस्टे सञ्चालिका तिलमाया
न्युज अफ नेपाल, हेटौंडा । प्रहरीले ‘शान्तिपूर्ण’ भनेको सोमबारको होली पर्वमा १८ जना पक्राउ परेका छन् । हेल्मेट नलगाएर मोटरसाइकल चलाएका, मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएका, मोटरसाइकलमा ३ जना चढेका,
लिला सुनुवार,ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाले आत्मनिर्भरता र स्वारोजगारको लागि विभिन्न शिपमुलक तालिमहरु सञ्चालन गरिरहेको छ । यसै क्रममा यहि माघ २७गते देखि ३ महिने सिलाई कटाई तालिम सञ्चालन भैरहेको
न्युज अफ नेपाल, मोरङ । आफ्नै श्रीमतीको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ७० वर्षीया सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा बिराटनगर महानगरपालिका १२ मलङवा बस्ने ७२ वर्षीय
चिरञ्जीवी मास्के, दोलखा ७० वर्षको उमेरमा घरको आँगनमै लडेर हिपको हड्डी भाँच्चिएर थला पर्नुभएको विष्णुमाया काफ्ले प्रस्तावित चरिकोट अस्पतालमा उपचारपछि खुसी हुनुभएको छ । ‘दुःखाइ त कम भएको छैन’, विष्णुमायाले
राजविराज, (नेस) राष्ट्रिय सभा संसदीय दलको नेतामा राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट सप्तरीका शेखरकुमार सिंह चयन भएका छन् । सोही पार्टीको तर्फबाट प्रमुख सचेतकमा अर्का राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमारसिंह
तनहुँ, (नेस) दमौली बजार क्षेत्रको फुटपाथ व्यवस्थापनमा व्यास नगरपालिका जुटेको छ । पृथ्वी राजमार्ग वरपरको क्षेत्रमा गरिने फुटपाथ बजारले पैदलयात्रुलाई समस्या हुने भएकाले नगरपालिका व्यवस्थापनमा जुटेको हो । बजार क्षेत्रमा
स्याङ्जा, (नेस) कृषि विकास बैंक चापाकोट शाखाले स्थानीय दुध संकलन गर्ने सहकारीलाई सामाग्री सहयोग गरेको छ । बैंक नाफामुखी मात्रै होइन सहयोगी भावनाको पनि हुन्छ भन्ने सन्देशसँगै बैंकले साना किसान
लमजुङ, (नेस) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ । बेंसीशहर नगरपालिका–७ हाइस्कुल चोकमा रहेको आश्रमको उहाँले आइतबार अवलोकन गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो ।
अमृत अर्याल, स्याङ्जा । कोरोना भाईरसका कारण औषधी पसलमा कालोबजारी बढेको खबरहरु आउन थालेपनि स्याङ्जामा पनि अनुगमन थालिएको छ । हरेक स्थानीयतहका स्वास्थ्य शाखाहरुलाई जिल्ला समन्वय समिति र जिल्ला प्रशासनले
सरोज यादव, विराटनगर । विगतका वर्षहरुमा होली आउनु हप्ता दिन अघिदेखि नै बजारमा चहलपहल हुने गर्दथ्यो । होलीका सामग्री किन्नेको भीड लाग्ने गर्दथ्यो । तर, यस वर्ष भने होलीमा बजार
बीरबहादुर बम, मुगु शैक्षिक सामाग्री र पाठ्यपुस्तकको अभाव भएको मुगुका दुर्गम विद्यालयमा बालबालिकाले खेलखेलमै पढ्न थालेका छन् । सिकाइस्तर वृद्धि गर्न किताबमात्र घोकेर हुँदैन । बालबालिकाभित्र रहेका कला क्षमतालाई पनि