यमलाल भुसाल, बुटवल । रुपन्देहीको गैडहवा गाउपालिकामा फुसको छानो भएका करिव १ सय ८० घर परिवारहरुलाई जस्तापाता बितरण गरिएको छ । मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई टिनको
नरेन्द्र केसी, दाङ । दाङमा करेन्ट लागेर दुई दाजुभाईको मृत्यु भएको छ भने बाबु गम्भिर घाईते भएका छन् । घोराही उपमहानगरपालिका १ बलाजुरे निबासी ३७ बर्षिय दिलबहादुर रावतका छोराहरु १४
तनहुँ । बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन
विराटनगर । मोरङको कटहरी गाउँपालिकामा दुई युवालाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका –१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख)
काठमाडौं, (नेस) विभिन्न नक्कली अकाउन्ट खोली पछिल्ला दिनमा सोसियल मिडियाबाट सहयोगको रूपमा पैसा माग्ने क्रियाकलाप भइरहेकाले सचेत रहन सर्वसाधारणलाई नेपाल बैंकर्स संघले आग्रह गरेको छ । संघले अनाधिकृत अकाउन्ट छुट्टाउन
सञ्जय कार्की, रौतहट कालोबजारीको मुद्दा खेपेका कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरका प्रमुख रवि केशरीले आइतबार १० लाख धरौटी बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी रकम बुझाएर उनले मुद्दाको
काठमाडौँ । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ
काठमाडौं, (नेस) नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आइतबार पदभार ग्रहण गर्नुभएको छ। मुलुक बाढीपहिरोले आक्रान्त भइरहेको समयमा रेडक्रसको अन्तर्राष्टिझय महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषबाट सहयोग लिने तयारीका सन्दर्भमा
सुनील महर्जन, काठमाडौं आज श्रावण शुल्क पूर्णिमा अर्थात् जनैपूर्णिमा, काठमाडौं उपत्यकामा गुपुंन्हि कहलाइन्छ। कोरोनाको कहर नहुँदो हो त काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि जात्रा, पर्व शुरु भइसकेको हुन्थ्यो। तर यसपटक
काठमाडौं, (नेस) उच्च अदालत पाटनले त्रिविका तीन पदाधिकारी, सेवा आयोग र डीन कार्यालयमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश रामबहादुर थापाको इजलासले ताला खोल्न अन्तरिम आदेश दिएको
काठमाडौँ । देश विकासका लागि उद्यमशीलताको विकास र डिजिटल प्रविधिको प्रवद्र्धनमा सरकारले लगानी गर्नुपर्ने आवश्यकता औँल्याइको छ । डिजिटल संवाद नामक आज यहाँ आयोजित भर्चुअल डिजिटल संवाद कार्यक्रममा वक्ताहरूले पछिल्लो
कञ्चनपुर ।लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम (आरआइटी)ले २२ दशमलव ९० ग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई
सुरुङ्गा । झापामा कोरोना सङ्क्रमित बढेका कारण दुईवटा स्थानीय तहले बन्दाबन्दी ९लकडाउन० गरेका छन् । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको भन्दै अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले लकडाउन गरेका हुन् । अर्जुनधारा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको सफलतामा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु नेपालको
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० ले आफ्नो वेबसाइटमा राखेको ‘ई–लर्निङ को प्याकेज सुविधा सम्बन्धमा’ भन्ने परिपत्रमा नेपाल टेलिकमलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति असहमति
बनेपा । धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले भोलि जुनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएको छ । ती नगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै भोलि १९ गते रक्षा बन्धन (जनै पूर्णिमा) पर्वको
न्युज अफ नेपाल,काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज नेरेसो केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । मुलुक बाढी पहिरोले आक्रान्त भइरहेको समयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको विपद्
मोतीराम तिमल्सिना,काभ्रे । सहस्राव्दी विकास लक्ष्य अनुसार नेपालमै पहिलो पटक स्थानीय सरकारहरु मध्ये धुलिखेल नगरपालिकाले स्वस्थ शहर बनाउने अभियान शुरु गरेको छ । पालिका स्तरबाट नगरपालिकालाई स्वस्थ शहर बनाउने अभियान
न्युज अफ नेपाल,काठमाडौं। नेपाल वातावरण पत्रकार समूहको नयाँपुस्ता कार्यक्रम तथा शैली थियटरले संयुक्त रूपमा आयोजनामा गरेको मिडिया लिटरेसीसम्बन्धी अनलाइन नयाँपुस्तारशैली राष्ट्रिय निबन्ध प्रतियोगिताको विजेता सार्वजनिक गरिएको छ। दुवै संस्थाले आज