शिक्षा पन्त, लमजुङ । स्वास्थ्य कार्यालय लमजुङमा १ सय २० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लमा अहिले सम्म दुई हजार नौ सय १६ जनाको पिसिआर परिक्षणका लागी
न्युज अफ नेपाल, पर्वत । पर्वतको एक मात्र दृष्टिविहिन बालालिका अध्ययनरत शिवालय माविका विद्यार्थीहरु विद्यालयले सञ्चालन गरेको अनलाईन शिक्षाबाट बञ्चित बनेका छन् । विद्यालयले सञ्चालन गरेको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत
न्युज अफ नेपाल, पाल्पा । पूर्वी पाल्पाको रामपुरमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका टुनी भञ्ज्याङ्गमा बुटवलबाट रामपुर आउँदै गरेको बाग्मती प्रदेश ०३००१००७१ नम्बरको मिनि
पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले प्रदेश सरकासँग कृषि, भेटनरी तथा पशुसेवा लगायतका कार्यालयहरु समायोजन कार्य अगाडि नबढाउन माग गरेको छ । संघले आज बागमति प्रदेशका
काठमाडाैं । अस्ट्रेलियाका वैज्ञानिकहरूले मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मारेको प्रयोगशालामा गरिएका परीक्षणमा पत्ता लगाएका छन्। उपचार गर्न कठिन मानिने दुई किसिमका क्यान्सर (ट्रिपल-नेगटिभ र एईआर-२) विरुद्ध मौरीको विष र
सरोज यादव, विराटनगर हतियार देखाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । हतियार देखाएर व्यापारीसँग रकम असुल्दै आएको गिरोहका एक भारतीय र चार नेपालीलाई पक्राउ गरी
सञ्जय कार्की, रौतहट हिरासतमा यातना दिने प्रहरी अधिकारीलाई कारबाहीको माग राख्दै पूर्वमन्त्री विशेन्द्र पासवान आमरण अनशन बस्नुभएको छ । उहाँ हिरासतमा मृत्यु भएका गरुडा नगरपालिका–५ जिगडियाका विजय महरालाई यातना दिने
भगवती तिमल्सिना, काठमाडौं ‘मानव बेचबिखन तथा ओसारपसारविरुद्ध प्रभावितहरुको न्यायमा पहुँच’ विषयक अनुसन्धान प्रतिवेदन रिपोर्टमा प्रभावितहरुले न्यायमा पहुँचको कमीले प्रभावित भएको अवस्थामा पनि उजुरी नै नदिई बस्ने गरेको खुलाइएको छ ।
न्युज अफ नेपाल, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १७ मा मंगलबार बेलुका जंगली बदेलको आक्रमणमा परेर दुई जना घाईते भएकाछन् । आफ्नै बारीमा घास काट्न जाने क्रममा बारीमा लुकेर
शिक्षा पन्त, लमजुङ । कोरोना भाइरसको संक्रमण तीब्र्र रुपमा फैलिएकाले लमजुङमा ‘निषेधाज्ञा’को अवधि पुनःएक साताका लागि लम्बिएको छ । दुईसाता अघिदेखि जारी निषेधाज्ञा बुधबार साँझ ६ बजे सकिदै थियो ।
टंकराज अधिकारी, कास्की । कास्कीको अन्नपूर्णमा प्रहरीले गाँजा फडानी तथा नियन्त्रण अभियान संञ्चालन गरेको छ । बुधवार प्रहरी चौकी नागड़ाड़ाका प्रहरी सहायक निरीक्षक जयलाल बुढाको कमाण्डमा खटिएका ८ जना प्रहरी,
न्युज अफ नेपाल, नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार दिउसो करेन्ट लागेर स्थानीय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका ९ निवासी ४० वर्षीय लक्ष्मी प्रसाद महतो रहेको
न्युज अफ नेपाल, भद्रपुर । सिटी तथा टेम्पो चालकहरु धेरै जोखिममा पर्नसक्ने कुरालाइ ध्यानमा राखेर बिर्तामोड नगरपालिकाले ६ सय ५६ जना सिटी तथा अटो चालकको पीसीआर परीक्षणका लागि स्वाब संकलन
धर्मेन्द्र बि.सी, अछाम । अछाममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देबी कुँवरको आज दिउसो १२ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।
धर्मेन्द्र बि.सी, अछाम । जिल्लामा २४ बर्षिय युवकको कुटपिट पछि मुत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउका मानसिह भण्डारीका २४ बर्षिय छोरा संन्तोष भण्डारीको आज जिल्ला अस्पताल
काठमाडौं । देशभर बुधबार थप ११ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको छ।
न्युज अफ नेपाल, झापा । झापामा घाँटी काटिएको अवस्थामा एक युवकको शव भेटिएको छ । शिवसताक्षी नगरपालिकामा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा स्थानीय २८ वर्षीय गोमानसिंह मगरको घाँटी काटिएको शव
मोतीराम तिमल्सिना, काभ्रे । कोभिड–१९ संक्रमण न्युनिकरणका लागि गरिने पिसिआर परीक्षण गर्ने प्रयोजनका लागि स्वाव संकलन गर्न भिटिएम अत्यावश्यक मेडीकल सामग्री लक्ष्मी बैक बनेपा शाखाले बनेपा नगरपालिकालाई हस्तान्तरण गरेको छ
नारायणपुर । दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको देउखुरीस्थित राप्ती नदीमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ । राप्ती गाउँपालिका –२ को
बलेवा । धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि