काठमाडौं, (नेस) भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले यही मंसिर ११–१२ मा नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात् नेपालका लागि उहाँको यो पहिलो भ्रमण हो
नेपाल समाचारपत्र, काठमाडौं सहसचिव वा सोभन्दा माथिल्लो पदका कर्मचारीले सरकारको स्वीकृति बेगर निजी इन्स्टिच्युटमा पढाउन नपाउने निर्णयप्रति सहसचिवहरुमा असन्तुष्टि छाएको छ । व्यापक गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन
राम धामी,डडेल्धुरा । नेपाली काँग्रेस डडेल्धुराले सो पार्टीका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडाबाट नयाँ कृयासिल सदस्यता वितरण कार्यको शुभारम्भ गरेको छ । नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न मन्त्रालय र मातहका कर्मचारीलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयका सचिवहरु,
काठमाडौं । बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ज्ञानेन्द्र मल्लको
यमलाल भुसाल, बुटवल । रुपन्देही तिलोत्तमा नगरपालीका वडा नं.७ भलवारी स्थित सिद्वार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु.२४प.७५०६ नं.को मो.सा. दूर्घटना हुदा बिकाश चौधरी र वर्ष २० को हरि
काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउनुहुने भएको छ । दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै
न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेशको लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका सहायकस्तर चौथो तहका विभिन्न पदका ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशन
पुष्कर बुढाथोकी, भक्तपुर । कोरोना संक्रमण बिरूद्ध जनचेतना अभिवृद्धिका लागि आरम्भ कलाकारहरुको समुह नामक नाट्य संस्थाले चागुँनारायण नगरपालिकाका बिभिन्न वडामा सडक नाटक कहर प्रदर्शन गरिरहेको छ। चागुँनारायण नगरपालिकाको आर्थिक सहयोगमा
न्युज अफ नेपाल, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा संयुक्त रूपमा
अमृत अर्याल, स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मसलाबाली जोन अन्तर्गत छनौटमा परेको गल्याङ नगरपालिकामा अदुवा प्रशोधन केन्द्र
नेपाल समाचारपत्र, सिन्धुली आइतबारदेखि सिन्धुलीमै कोभिड–१९ को पीसीआर परीक्षण हुन थालेको छ । बाग्मती प्रदेश सरकारको करिब १ करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपियाँ बराबरको लागतमा पीसीआर
नेपाल माचारपत्र, डोटी डोटी जिल्लामा किसानको आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै गएको पाइएको छ । यहाँका किसान पछिल्लो समय खेत जोत्न, धान चुट्न, गहुँ काट्न, मकै छर्नेलगायतका काममा आधुनिक कृषि
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा संयुक्त रूपमा दर्शनसम्बन्धी विचार गोष्ठीको
न्युज अफ नेपाल, काठमाडौँ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू भएको एक महिना बित्दा पनि कार्यन्वयन नभएको पाइएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले कार्तिक ६
बुटवल, (नेस) तिनाउ र दानव नदीको दायाँ–बायाँ दुई लेनको सडक निर्माण हुने भएको छ । पर्यापर्यटनको विकासका लागि करिडोर निर्माण शुरु गरिएको हो । पहिलो चरणमा तिनाउ नदीको ३५ किलोमिटर र
काठमाडौं, (नेस) कोरोना भाइरस संक्रमणबाट नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको निधन भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजेर ४० मिनेट जाँदा निधन भएको
विमल विष्ट, डोटी सुदूरपश्चिम प्रदेशमा जातीय छुवाछुत तथा विभेदसम्बन्धी घटना बढ्न थालेको पाइएको छ । पछिल्लो केही महिनायता मात्रै यो प्रदेशमा नौवटा छुवाछुत तथा विभेदसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
काठमाडौं, (नेस) वरिष्ठ कलाकार राजेन्द्र खड्गीलाई नर्भिक हस्पिटलले एचआईभी पोजेटिभ देखाएको भन्ने सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नर्भिकले आपत्ति जनाएको छ । वरिष्ठ कलाकार राजेन्द्र खड्गीको हवाला दिँदै नर्भिक इन्टरनेसनल हस्पिटलमा प्याथोलोजी
नेपाल समाचारपत्र, म्याग्दी जिल्ला कारागार कार्यालय म्याग्दीमा कैदीबन्दीलाई बस्ने ठाउँको अभाव भएपछि अन्यत्रै स्थानान्तरण गरिएको छ । कुल ३२ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा १ सय ३० जना पुगेपछि तीमध्ये