काठमाडौं । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री
गुल्मी । गुल्मीदरबार गाउँपालिकाले नागरिकमैत्री सेवा दिन सहायता कक्ष सञ्चालन गरेको छ । सेवाग्राहीहरुले सहज र सरलरूपमा सेवा लिन सकून भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएकोे हो । जसले गर्दा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे संक्रान्तिकाे अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै
काठमाडौं । योनेक्स सनराइज १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याकिङ ब्याडमिन्टन प्रतियोगिता’ बुधबार सिरहाको गोलबजारमा शुरू भएको छ ।नेकपानिकट खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा
काठमाडौं । काठमाडौंको प्रमुख ब्यापारिक केन्द्र न्यूरोडमा रहेको विशालबजार स्थित ब्यापारिहरुको संगठन ‘विशाल बजार व्यापार संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । रिक्त रहेका ११ जना कार्य
काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज बिहीबार भारतको नयाँदिल्ली जाँदै हुनुहुन्छ । तीन दिने भारत भ्रमणका क्रममा उहाँले भारतीय उच्च अधिकारीसँग भेट गर्नुहुने
काठमाडौं । टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल)ले जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेसनको सहकार्यमा नेपालका पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल सार्वजनिक गरेको छ
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासले गर्ने वा बृहत् पूर्णइजलासले गर्ने भन्ने बारेमा बुधबार पनि टुङ्गो लाग्न सकेन । के गर्ने भन्ने टुङ्गो नलागेपछि तथ्यमा प्रवेश गरेर
काठमाडौं । काठमाडौं भद्रकालीमा बिहीबार बिहानै बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बसपार्कबाट चन्द्रगिरी जाँदै गरेको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको सिहदरबार प्रहरीले वृतले
लन्डन, (एजेन्सी) । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत अंकतालिकामा दोस्रो स्थानको रियल मेड्रिडमाथि ४ अंकको अग्रता कायम गरेको छ । मंगलबार राति भएको खेलमा सेभियामाथि २–० को जित निकाल्दै दुई
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संविधानले सबै जाति, समुदायका उत्थान र विकासमा जोड दिएको बताउनुभएको छ ।माघीपर्वको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले लोकतन्त्रमा नै सबै समुदाय र
यमलाल भुसाल, बुटवल । व्यापक जनगुनासो आयसँगै त्रिशूल ग्यास प्रालिले गुणस्तरहिन पुरानो सिलिण्डर नष्ट गर्न शुरु गरेको छ । गुणस्तरहिन पुरानो सिलिन्डर नष्ट भएस“गै अब उपभोक्ताले मूल्य अनुसारको तौलको सिलिन्डर
काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले एक लाख रुपैयाँ राशीको इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड र एक लाख रुपैयाँ राशीको नै इञ्जा कम्युनिटी जर्नालिज्म अवार्डका लागि नेपाली पत्रकारहरुवाट निवेदन आह्वान
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले प्रतिनिधिसभाको विघटन प्रधानमन्त्रीको रहर नभई बाध्यता भएको बताउनुभएको छ । नेकपा पोखरा महानगरपालिका वडा नं १७ द्वारा आज
कृष्णउदास खनाल, वीरगन्ज । भारतका विभिन्न राज्यमा देखापरेको बर्डफ्लु नेपालमा भित्रन नदिन वीरगन्ज सहित देशभरका सीमा नाकामा कडाई र निगरानी बढाईएको छ । भारतको १० भन्दा बढी राज्यमा वर्डफ्लु देखा
यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेश सरकारले तामझांमका साथ माघी मिलन कार्यक्रम मनाएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलको अध्यक्षतामा, प्रदेश प्रमुख धर्मनाथ यादब प्रमुख आतिथ्यतामा ,माननीय संस्कृति,पर्यटन
मोतीराम तिमल्सिना, काभ्रे । २०५० साल फागुन ६ गते खोपासीमा स्थापना गरिएको अन्र्तराष्ट्रिय मापदण्ड प्राप्त विन्धबासिनी सहकारीले स्थापनाको २७ औ बर्ष पछि ब्यापारीक नगर बनेपामा ७ तल्ले बहुउद्देश्यीय भवन निर्माणको
एजेन्सी । रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप दिने भएको छ । रोयटर्सका अनुसार रुसले नेपाललाई उसले विकास गरेको Sputnik V खोप उलब्ध गराउने सम्झौता गरेको हो
मोतीराम तिमल्सिना, काभ्रे । नेपालका प्राचिन शहरलाई पुर्नजीवन प्रदान गरिने भएको छ । भुकम्पले क्षति गरेका शहरहरु मात्रै नभई विभिन्न कारणले क्षयिकरण भएका प्राचिन शहरहरुको गुरु योजना निर्माण गरी पुर्नजीवन
न्युज अफ नेपाल काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । उनीसंगै अर्का विप्व समूहका नेता विवेक कुमाल पनि पक्राउ परेका जनाईएको छ । उनीहरुलाई