अभिनेता सरोज खनालाई भ्रातृशोक परेको छ। अभिनेता खनालका माइलो दाइ प्रदीपकुमार खनालको कोभिड–१९ बाट निधन भएको छ। खनालको बुधबार बिहान १ बजेर ५० मिनेटमा उपचारका क्रममा टोखास्थित ग्र्यान्डी इन्टरनेसनल अस्पतालमा
लन्डन, (एजेन्सी) । युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानसँग गोलरहित बराबरी खेले पनि पहिलो लेगमा निकालेको २–१ को
मेलबर्न, (एजेन्सी) मायार शरिफले ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्टे«लियन ओपनमा इतिहास रचेकी छन् । शरिफले ग्रान्डस्लामको मुख्य ड्रमा जित्ने पहिलो इजिप्टिसियन महिला खेलाडी बन्दै इतिहास रचेकी हुन् । उनले फ्रान्सकी क्लोए
काठमाडौं, (नेस) वैदेशिक रोजगारीका लागि बहराईमा लैजाने भन्दै भारतमा लगेर चरम शोषणामा परेकी महिलालाई लगेर ११ वर्षअघि बेच्ने एक व्यक्ति अर्कै अपराधमा केन्द्रीय कारागारमा रहेको फेला परेको छ । २०६६
बैतडी, (नेस) । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीका ३ स्थानीय तहमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन आएको छ । जिल्लाको मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा उक्त कार्यक्रम
सरिता चलाउने, सल्यान । सल्यानको शारदा नगरपालिकामा १० देखि १९ वर्षभित्रका किशोरीहरुलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको छ । नगरपालिकाले पालिकाभित्र रहेका १० देखि १९ वर्षमुनिका करिब २ हजार
बालकृष्ण मैनाली कुनै पनि देशको सरकारमाथि जनताले बढीसे बढी अपेक्षा गर्नु अस्वाभाविक हुँदै होइन । राजनीतिक दृष्टिकोण, सिद्धान्त, व्यवहार र अपनाइने रणनीतिहरु दल र सरकारपिच्छे फरक–फरक हुन सक्लान तर जनताको
भगवती तिमल्सिना, काठमाडौं । विश्वभरि कोरोना संक्रमणका कारण १ वर्षको अवधिमा १० करोड ६९ लाख ६५ हजार ११ जना संक्रमित तथा २३ लाख ४२ हजार ८ सय ८ जनाको मृत्यु
विकास भट्टराई, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा हाल सशस्त्र द्वन्द्वको समयमा तीन जिल्लामा मानिस गाडिएको र त्यसलाई उत्खनन गर्नका लागि माग गर्दै निवेदन परेको छ । आयोग स्रोतले
काठमाडौं : सरकारले कोरोना परीक्षणका लागि गरिने पिसीआरकाे शुल्क घटाएको छ । अबदेखि एक हजार रुपैयाँमा पिसीआर परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसअघि
न्युज अफ नेपाल,काठमाडौं । नेकपा माधव-प्रचण्ड समूहले बुधबार राजधानीमा आयोजना गरेको विरोध सभामा नेता नारायणकाजी श्रेष्ठले आक्रोशित हुँदै पत्रकार धमलामाथि हमाला गरेका छन् । उनले कार्यक्रममा आफू बोल्दै गर्दा अर्को
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । भागरथी भट्टको न्यायका
कृष्णउदास खनाल,वीरगन्ज । पर्सा जिल्लाका १४ वटै पालिकामा रहेका करिब साढे तीन सय सामुदायिक विद्यालयमा शौचालयको अवस्था दयनीय रहेको छ । कतिपय विद्यालय अहिलेसम्म शौचालयविहीन अवस्थामा छन् भने शौचालय भएका
काठमाडौं । प्रचण्ड-नेपाल समुहका बरिष्ठ नेता झलथान खनालले शान्तिपूर्ण आन्दोलनको आवाज नसुने २०६२/६३ सालको भन्दा ठूलो आगो दन्किने चेतावनी दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित संसद विघटनबिरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै
न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयको भवन बुधबार उद्घाटन गरिएको छ । हेटौंडा–१५, रातोमाटेमा नवनिर्मित भवनको प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो । बागमती
न्युज अफ नेपाल, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको
काठमाडौँ । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै
बागलुङ । तमानखोला गाउँपालिकालेस्थानीय पाठ्यक्रम निर्माणलाई तीव्र बनाएको छ । स्थानीयस्तरमा निर्माण गरिने पाठ्यक्रममा स्थानीय भाषा, कला संस्कृति, वेषभूषा, चालचलन, रहनसहन, पर्यटन, कृषि उत्पादन र पशुपालनका सम्भावना समावेश गरेर पाठ्यक्रम
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदा प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी
न्युज अफ नेपाल ,काठमाडौं । प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । सो विरोध प्रदर्शनका कारण आज काठमाडौंका केही स्थानमा सवारी आवगमन