काभ्रे । स्थानिय प्रशासनको मिलेमत्तोमा दिनकै नदिजन्य पदार्थको चोरी निकासी भैरहेको छ । जिल्लाको भुम्लु गाउपालिका वडा नं ८ सिलामे वगरको पारि दैनिक लाखौ रुपैयाको चलखेल गरि नदिजन्य पदार्थको चोरी
गोरखा । माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार
बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको
काठमाडौं, (नेस) । टेबलटेनिस खेलाडी अमरलाल मल्ललाई काठमाडौं नगरपालिका वडा २५ र भेडासिं परिवारले शनिबार नगदसहित सम्मान गरेको छ । स्पिन इभेन्ट प्रा.लि.को आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा
विजय नेपाली, पोखरा । काठमाडौंको संकटा क्लब १९औं संस्करणको आहा–रारा गोल्ड कपमा शनिबार च्याम्पियन बन्न सफल भएको छ ।पोखरा रंगशाला फुटबल मैदानमा शनिबार भएको फाइनल खेलमा अफ्रिकन रुटस एसोसियसन क्यामरुनलाई
यमलाल भुसाल बुटवल । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ओली नेतृत्वको सरकारले चुनाव गराए सर्वनाशहुने बताउनु भएको छ । उहाँले काँग्रेसको नेतृत्वमाबन्ने सरकारले मात्रै चुनाव गराउनुपर्ने तर्क पेश गर्नु भयो
बलेवा । बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । गए
पाल्पा, (नेस) । लागूऔषध र मदिरा सेवनबाट विभिन्न प्रकारका अपराध हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि सबौ पक्षको एक्येवद्धता जरुरी रहेको बताइएको छ । तानसेनमा सम्पन्न लागूूऔषध निषेध तथा मदिरा
युवराज श्रेष्ठ, रामेछाप । मन्थली नगरपालिका–७ भटौंलीमा रहेको कालिकादेवी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र वडा सदस्यको मिलेमतोमा रकम हिनामिना भएको भन्दै उनीहरूविरुद्ध अख्तियारमा उजुरी परेको छ । विद्यालय
कुमार श्रेष्ठ, बाँके । केही दिनयता बाँकेमा दैनिकजसो कोरोना संक्रमित देखा परिरहेका अवस्थामा स्थानीय तहले भने अझै क्वारेन्टाइनको व्यवस्था गरेका छैनन् । शनिबार मात्रै भारतबाट घर फर्किएका तीन जना र
नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा
मोतीराम तिमल्सिना, काभ्रे । नेपाल परिवार नियोजन संघ काभ्रेले यौन तथा प्रजनन स्वास्थ्यको पहुँच पुर्याउन संचालन गरेका विभिन्न कार्यक्रमहरुका बारेमा ३८ औ बार्षिक साधारण सभा मार्फत जानकारी गराएको छ ।
मोरङ । प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बु) लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ
प्रताप बानियाँ, म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पूर्ण सरसफाइको अभियानलाई निरन्तरता दिने जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति (डिवासिसी)को वैठकमा निर्णय भएको छ । जिल्ला समन्वय समितिको आयोजना, युएसआईडीको
झापा । सशस्त्र प्रहरी बल नेपालले मेचीनगर–७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट ९विओपी० स्थापना गरेको छ । खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले
जाजरकोट । नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय नाँैधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक
काभ्रेपलाञ्चोक । एक वर्षअघि भुम्लु गाउँपालिकास्थित फिल्डमा खटेको नापी कार्यालयको टोली फर्किएपछि ४५ वर्षदेखि लालपूर्जाको पर्खाइमा बसेका करिब एक हजार २०० परिवारमा पुनःनिरासा छाएको छ । एक वर्षअघि उक्त गाउँपालिकाको
कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ
बुद्ध नेपाली, सिन्धुली । गत बुधवार मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका सिन्धुलीका एक बृद्धको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका कमलामाई नगरपालिका वडा.न.७ का ७८ बर्षका छविलाल
काठमाडौँ । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ को पहिलो चरणको परीक्षा आगामी असार १२ गते शनिबार हुने भएको छ । यही चैत २८ गते परीक्षा गर्ने सम्पूर्ण तयारी पूरा भइसकेकामा