लहान । सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो । त्यस्ता हालसम्म ५७ हजार १८८
काठमाडौँ । साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था
सिन्धुपाल्चोक । केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिनुभएको छ । अध्यक्ष थापाको पहल र थुम्पाखर एकता
कर्णाली । ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा
कास्की । पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच
तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ निवासी नौ महिने बालक उस्मान अलीको उपचारका लागि रकम जुट्ने क्रम जारी रहेको छ । विश्वकै दुर्लभ रोगमध्येको एसएमए (इस्पाइनल मस्कुलर एट्रोफी) रोगबाट ग्रसित बालकको उपचारका
चितवन । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि
दमौली । तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ मा रु ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक
लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन
अमृत अर्याल, स्याङ्जा । सहरी क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यबाट उठाएको बचत हिनामिना गरी सिंगो सहकारी क्षेत्र बदनाम हुन थालेको बेला ग्रामीण क्षेत्रमा संचालित साना किसान कृषि
बुद्ध नेपाली, सिन्धुली । प्रहरीले सिन्धुलीमा दुई जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ । जबरजस्ति करणी उद्योग मुद्धामा दोषी ठहर भई फरार रहेका दुधौली नगरपालिका–५ सिथौलीका १८ बर्षिया विशाल परियारलाई
काठमाडौं, नेस । नेपाल–भारत सीमा क्षेत्रमा सीमा भारततर्फबाट सीमा मिचिने कार्य अहिले मात्र भएको होइन, पहिले भारतमा बृटिस राज हुँदा पनि हुने गरेको थियो । तर त्यतिबेला नेपालले आवाज उठाउने
न्युज अफ नेपाल, ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौँ सदस्य सुविधा काउन्टर भक्तपुरको सूर्यविनायकको पाण्डुबजारमा खुलेको छ । संस्थाले सो सुविधा काउन्टरबाट आज शुक्रबारदेखि कारोबार शुरु गरेको
न्युज अफ नेपाल, काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक (प्रस्तावित) को सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव
न्युज अफ नेपाल ,काठमाडौं । एमालेबाट विभाजित माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन
काठमाडौं । काठमाडौंमा आयोजना भएको युगल पोटेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता
न्युज अफ नेपाल, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक
चिरीबाबु महर्जन , काठमाडौं । नेपालकै जेठो नगरपालिका ललितपुर महानगरपालिकाको पहिचान र परिचय कला,संस्कृति र सम्पदालाई मुख्य रुपमा लिइन्छ । २०७४ सालमा भएको निर्वाचनसँगै मूर्त र अमूर्त सम्पदा संरक्षणका लागि
विमल विष्ट, डोटी । डोटीको दिपायलमा दुइ दिने विपद जोखिम तथा जलवायु अनुकुल सम्बन्धि तालिम सम्पन्न भएको छ । कारितास अष्ट्रिय र कारितास नेपालको आर्थिक सहयोगमा जिल्लामा कार्यरत संस्था सामुदायिक
लहान । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव