हेटौंडा, (नेस) । नेपालमा हालसम्म धेरै विमान दुर्घटना भएका छन् । तर, दुर्घटनाग्रस्त क्षेत्रमा पीडित परिवारको अग्रसरतामा यति ठूलो विकास भएको कतै पाइँदैन । त्यसैले क्षतिलाई ऊर्जाका रुपमा बदल्न सकिन्छ
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–२ को हजरियामा निर्माणाधीन अवस्थामा रहेको सहिद पार्कको पर्खाल भत्किएको छ । आन्तरिक स्रोतमार्फत निर्माणाधीन सहिद पार्क निर्माणकै चरणमा भत्किएको हो । नगरपालिकाले आन्तरिक स्रोततर्फबाट आव
यमलाल भुसाल, बुटवल । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवि नेपालले सरकारले पुजिगत खर्चमा जोड दिनुपर्ने बताउनु भयो ।उहाँले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु
सरस्वती न्यौपाने, रसुवा । लगातार बर्षाको कारण धुन्चे ठुलोभार्खु बिचको पहिरोका कारण अबरुद्ध भएको पासाङल्हामु राजमार्ग संञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार
बासुदेव शर्मा, जाजरकोट । जाजरकोट माओबादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिक वाईसिएलका जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाण्डौमा आईतबार आयोजित कार्यक्रममा नेकपा माओबादी केन्द्रको भातृ संगठन
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग
नेपाल समाचारपत्र, हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित भ्युटावर र रिसोर्ट पुनर्संञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ । थाहा नगरपालिका राजस्व
नेपाल समाचारपत्र, पर्वत । पर्वतको कुस्माबजारमा ब्लड बैंक नहुँदा बिरामीले रगत अभावको समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानुपर्ने
इलाम, (नेस) । जिल्ला प्रहरी कार्यालय इलामले अदालतबाट विभिन्न अपराधमा रहेर अदालतबाट सजायको फैसला सुनाएपछि फरार रहेका फरार अभियुक्तको खोजी अभियानलाई जारी राख्दै आएको छ । अदालतको फैसलापछि कानुनी दायरामा
गणेश घिमिरे, इलाम । जिल्लाको चुलाचुली गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा सिंचाई सुविधा उपलव्ध गराउने उद्देश्यले रतुवा खोला सिंचाई योजना निर्माण सम्पन्न भएको छ । सिंचाई विकास
मिला दरै, तनहुँ । ‘बिहाबारी २० वर्ष पारि’ भन्ने अभियान चलिरहे तापनि यसले सार्थकता पाउन सकेको छैन । शिक्षित र शहरी क्षेत्रमा समेत २० वर्ष नपुग्दै बिहाबारी र बच्चा जन्माउने
सर्लाही, (नेस) । निर्माणकार्य सकिएको एक महिना नपुग्दै बरहथवा नगरपालिका–२ हजियामा निर्माण भएको शहीदपार्कको पर्खाल भत्किएको छ । विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका नगरभित्रका शहीदहरूको सम्झनामा शहीदपार्क निर्माण गरिँदै थियो
बाँके, (नेस) । नेपालगञ्जमा पहिलोपटक नेवार समुदायले सामुहिकरूपमा गाईजात्रा मनाएका छन् । ‘भाषा, संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मूल नाराका साथ नेवा पुचः, बाँके र नेवाः देय्ः दबु, बाँकेको
नेपाल समाचारपत्र, हेटौंडा । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा हेटौंडामा पनि मनाइएको छ । सोमबार बिहान हेटौंडा–२ मा रहेको कृष्ण मन्दिरबाट शुरू भएको गाईजात्रा हेटौंडा बजार हुँदै हेटौँडा–१० बसपार्कमा अन्त्य गरिएको
कविराज नेपाल, पाल्पा । दिवंगत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यंग्य र ख्यालठट्टा गरी नेवार समुदायको बसोबास रहेको स्थानमा मनाइने यो गाईजात्रा (साँपारु) पर्व मनाउन त मनाइयो तर केवल औपचारिकतामा
बाँके, (नेस) । बाँकेको राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई १ लाख रुपियाँ दिने भएको छ । गाउँपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । ‘कोरोनाबाट दर्जनबढी
विनोदसिंह विष्ट, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले विद्यालय सञ्चालन नगर्न जिल्लाका स्थानीयतहहरुलाई अनुरोध गरेको छ । प्रशासनले जिल्लाका १० वटै स्थानीयतहलाई पत्राचार गरी विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको हो
न्युज अफ नेपाल, पर्वत । पर्वतको कुस्मा बजारमा ब्लड बैंक नहुँदा बिरामीले रगत अभावको समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि जिल्लामा ब्लड बैंक नभएपछि
एजेन्सी । अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ ।अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७