न्युज अफ नेपाल, काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरेको छ । हस्तकलाको व्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ
बलेवा । पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल
न्युज अफ नेपाल, भद्रपुर । आफ्नै दाजुको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् । उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड
न्युज अफ नेपाल, काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापाको कार्यकाल सकिएसँगै बिदाई गरिएको छ । सर्वोच्च र उच्चका न्यायाधीशहरु, कामु प्रधान सेनापति प्रभूराम शर्मा, पूर्व प्रधानसेनापतिहरु, रक्षासचिव बेगेन्द्रराज शर्मा, रथीवृन्द
रोल्पा । रोल्पामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गएराति गएको पहिरोले घर पुरिँदा ७० वर्षीया गौरी थापा र पाँच वर्षका नातिको
काठमाडौं, (नेस) । कारागारभित्र रहेको होटलको मूल्य सूची बढाएको बिषयमा ललितपुरको नख्खुमा रहेको कारागारमा झडप भएको छ । नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडाले उग्ररूप लिएपछि कुटाकुटसमेत भएको थियो ।
अमृत अर्याल, स्याङ्जा । काँग्रेसमा भित्र भित्रै नेतृत्वको दाबेदारी सुरु भैसकेको देखिन्छ । हालैमात्र सत्ताको नेतृत्व गरेको दल नेपाली काँग्रेस पार्टीको १४औं महाधिवेशन अन्तर्गत यही भदौ १८ गतेदेखि वडा अधिवेशन
किरन धामी,दार्चुला । भदौ १३ गते राती वर्षा संगै आएको बाढी र पहिरोले दुहुँ गाउँपालिका–२ सिमारका दिलिप सिंह बडालको घर खेत सबै क्षति भयो । बस्ती माथी रहेको सामुदायिक वनबाट
विमल विष्ट,डोटी । खाने मुखलाई जुगाले छेक्दैन भने जस्तै काम गर्नलाई उमेरले छेक्दैन भन्ने एक ज्वलन्त उदाहर दिएका छन डोटीको जोरायल गाउँपालिका–२ रिठा तथा हाल गोदावरी नगरपालिका–६ कैलाली बडेहा बस्ने
बगदाद । किर्कुक प्रान्तमा इस्लामिक स्टेट आइएसले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो
झापा । कनकाई नगरपालिका–७ विरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नपा–८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा
रामधन राई, खोटाङ । खोटाङमा अवैैध रुपमा राखिएकोएक÷एक थान भरुवा बन्दुक सहित दुई व्यक्ति पक्राउ परेका छन् । बन्दुक लुकाई–छिपाई राखेको गोप्य सूचनाका आधारमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ४९ बर्षीय
ललितपुर । ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच भएको हानाहानपछिको अवस्था पुनः तनावग्रस्त बनेको छ । जेलभित्रैबाट ताला लगाएर कैदबन्दीले नाराबाजी गरिरहेका छन् । उनीहरुले होटलमा खानाको मूल्यदर अत्यधिक बढाइएको, सेवा सुविधा
न्युज अफ नेपाल, ललितपुर । ललितपुरको ऐतिहासिक भिमसेन जात्राको लागि ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले ५ लाख रुपैयाँ प्रदान गरेको छ । वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंगल टोल सुधार संघका अध्यक्ष
काठमाडौं । उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार
झापा । विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका
काठमाडौं । सेयर बजारमा भारी गिरावट आउँदा लगानीकर्ता त्रसित बनेका छन् । कारोबारको सुरुदेखि नै घटेको बजार यो समाचार तयारपार्दासम्म १३६.११ अंकले घटेको छ । बजार १३६.११ अंकले घटेर २७९०.८८
रुपन्देही । रुपन्देहीमा लोकतान्त्रिक समाजवादी पार्टीले जिल्ला खेलकुद समिति रुपन्देहीका नव नियुक्त तिन जनालाई शुक्लाको प्रमुख आतिथ्यतामा सम्मान गरिएको छ । लोकतान्त्रीक समाजवादी पार्टी सिद्धार्थनगर नगरकमिटीले आयोजना गरेको कार्यक्रममा जिल्ला
भूपराज बस्याल, काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि आईसिसि युवा संयोजक पदमा मनोज कुमार श्रेष्ठ (मनोज गोर्खालीले) उम्मेदवारी घोषणा गर्नुभएको छ । भद्र, शालिन मिलनसार लगनशीलका
तम्घास । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन् । सडकको