बैतडी । महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना हुँदा
रामपुर, पाल्पा । खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझ्नुभयो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हँुदा उहाँलाई चाडपर्व
बलेवा । स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरुको सरुवा गरेको छ । नयाँ नियुक्ती पनि गरेको छ । उनीहरुको रेकर्ड भने
कास्की । अतिविपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ । कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक
न्युज अफ नेपाल, राजविराज । राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराज र धनुषाको जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ । राजविराजमा अभियानका अभियन्ता सञ्जय
दमौली । तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरा नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ । वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई
भोजपुर। श्रीमती हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका(५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । फराछेतरले आफ्नै श्रीमतीलाई
मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई १ थान कटुवा पेस्तोल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित हुनुभएको छ । स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उहाँ उपस्थित नहुनुभएको सैनिक प्रवक्ता
काठमाडौं । कवानपुरमा दसैंको पिङ बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा दसैंका लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको
न्युज अफ नेपाल, मुगु । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट सदरमुकाम गमगढी जाँदै गरेको बस
न्युज अफ नेपाल, काठमाडौं । सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ । काठमाडौँबाट दोलखा जाँदै गरेको कान्तिपुर सुपर यातायातको बा४ख १८०२ नम्बरको बस सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटनामा भएको हो ।
नेपाल समाचारपत्र, काठमाडौं । नेपालले साफ च्याम्पियनसिपमा लगातार दुई जित हात पार्दा फाइनल सहजै पुग्ने अनुमान गरिएको छ । पहिलो खेलमा आयोजक टोली माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई
नेपाल समाचारपत्र, काठमाडौं । एसियन-ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट भएका छन् । नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष-महिला गरी ४ खेलाडी
हेटौंडा, (नेस) । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको ‘हेटौंडा रन’ प्रतियोगितामा डेबिड मिजार प्रथम भएका छन् । बिहीबार भएको ६ किलोमिटर दौड प्रतियोगितामा हेटौंडा–१४ का मिजार प्रथम
लन्डन, (एजेन्सी) । स्पेनमाथि पुनरागमन जित हात पार्दै विश्व च्याम्पियन फ्रान्स यूईएफए नेसन्स लिग च्याम्पियन पनि बनेको छ ।फ्रान्सले स्पेनमाथि २–१ को जित निकालेको हो । फ्रान्सलाई च्याम्पियन बनाउन करिम
रसुवा । दक्षिणी रसुवाको ठूलोगाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भिर घााइते भएका एक व्यक्तिको हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि काठमाडौँ लगिएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई
सानफ्रन्सिस्को,(एजेन्सी) । अमेरिकी २३ वर्षिया युवती लेक्सी एल्फोर्डले विशवका सबै मुलुक भ्रमण गर्ने अहिले सममक सबैभन्दा कम उमेरका व्यक्तिको उपाधि हासिल गरेकीछन् । यस विश्व किर्तिमान राखन उनले सत मुलुकहरुको
लस ऐन्जेल्स,(एजेन्सी)। करिव ३० वर्ष अघि देह व्यापारमा लागेको केहि महिनापछि नै माक्साइन दूगन आफ्नो ग्राहकको गल्तीको कारण गर्भवती बन्न बाध्य भएकी थिइन् । अलास्काको एन्कोरेजको मसाज पार्लरमा आएका एकजना
नयाँदिल्ली (एजेन्सी) । आठ जना मानिसको ज्यान जानेगरी सवारी दुर्घटना घटाएको आरोप लागाइएको छ दिन पछि अन्तत भारतिय संघिय मन्त्रीका छोरोलाई प्रहरीले गिरफतार गरेको छ । आषिश मिश्रलाई चौंध दिन