दुर्गाप्रसाद शर्मा, पर्वत । सुगम संगीतमा पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईले पहिलो पटक पर्वतमा आफ्ना गीत गाएर दर्शक तथा श्रोतालाई छमछम नचाएकी छन । पर्वत महोत्सबमा सोमबार चिसो रातमा
न्युज अफ नेपाल, काठमाडौं । गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर
न्युज अफ नेपाल, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले
दुर्गाप्रसाद शर्मा,पर्वत। माघ महिनाको चिसो रात, खुला चौरमा दर्शकको बाक्लो उपस्थिति थियो। चिसो रातमा लोकप्रिय गायक रामकृष्ण ढकालले दर्शकलाई नचाएनन् मात्रै, आफू पनि रोए र दर्शकलाई पनि धरधरी रुवाए। शनिबार
ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई धेरैले केवल हास्यव्यंग्य कलाकार मात्र नभई कुशल गायकका रूपमा पनि चिन्छन्। उनीद्वारा गाइएको हे भगवान् मेरो खल्तीको घाउ, सय थरी बाजा एउटै चाल, खोलावारि खोलापारि
दुर्गाप्रसाद शर्मा , पर्वत । माघ महिनाको चिसो रात, खुल्ला चौरमा दर्शकहरुको बाक्लो उपस्थिति थियो । चिसो रातमा लोकप्रिय गायक रामकृष्ण ढकालले दर्शकलाई नचाएनन मात्रै आफुँ पनि रुनुभयो र दर्शकलाई
स्वरकिन्नरी तारादेवी श्रेष्ठको १४औं पुण्य तिथिको अवसरमा बिहीबार राजधानीमा एक भव्य कार्यक्रम गरी उनको स्मरण गरिएको छ। तारादेवी स्मृति फाउन्डेसनद्वारा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्झनामा तारादेवी नामक कार्यक्रम गरी उनको स्मरण
गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईं पोखरामा युगल साँझमा प्रस्तुत भएका छन्। अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले उनीहरूलाई पोखरामा प्रस्तुत गरेका हुन्। रातो र
र्यापर टी सुनामी (सृजल खनाल)को नयाँ र्याप गीत फुर्याक फुर्याक सार्वजनिक भएको छ। सुनामीकै शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गिरीश खतिवडाको छायांकन र सम्पादन रहेको भिडियोमा
कवि तथा गीतकार तारा पराजुलीद्वारा रचित प्रेमपरक गीत सहारा हौ मेरो दिलमा घर गरेको मान्छे तिमीमाथि निर्मित भिडियो सार्वजनिक गरिएको छ। भिडियो ओएसआर डिजिटलको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। मोरङको
पछिल्लो समयमा चर्चित बनेकार्यापर मिस्टर आरजे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीत
लहान, (नेस)। मधेस आन्दोलनपछि मधेसी संस्कृतिमा क्रान्तिको तेजोत्सव जागेको छ। यसमा पनि गीत–संगीतले अग्रणी भूमिका खेल्दै आएको छ। मधेस आन्दोलनअगाडि यहाँका प्रतिभावान कलाकारमा गीत–सगीत रिलिज गर्ने अन्यौलमा थिए। तर, यति
गायक जेबी टुहुरे एकल साँझमा गुञ्जिएका छन्। सर्लाहीको हरिवन–५ घुर्कैलीस्थित श्रवण द्वन्द्वपीडित बालगृहमा आयोजित जेबी टुहुरे एकल गायनको चौथो शृंखलामा गायक टुहुरेले आफ्ना गीतहरू सुनाएका हुन्। द्वन्द्वपीडित बालगृहको सहयोगार्थ तथा
गायक कृष्ण समीप सुवेदीले सात वर्षपछि आफ्नै प्रस्तुतिमा गीत सार्वजनिक गरेका छन्। उनले चल न माया चल बोलको गीत भिडियोसहित युट्यूबमार्फत सार्वजनिक गरेका हुन्। सिरसिर बतास, मेरो कल्पनामा आउने मान्छे
नेपाल समाचारत्रका समाचार सम्पादक विदुर गिरी कला पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्। गिरीलाई राजधानीमा शनिवार आयोजित दोस्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ मा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले ३ दशकदेखि
प्रमिशा पाठक राजधानीमा शनिवार सम्पन्न २३औं हिट्स म्युजिक अवार्डमा गायक सविन राईले ह्याट्रिक गरेका छन् भने लोकपिय गायिका ज्ञानु राणालाई लाइफ टाइम एचिमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा
मयस्तो गीत गाउँछुको सफलतापछि निर्माता निर्देशक सुदर्शन थापाद्वारा निर्देशित म यस्तो गीत गाउँछु २ को दोस्रो गीत दुःखको काँडाको भिडियो हालै सार्वजनिक भएको छ। गीतको भिडियोले रिलिज भएको छोटो समयमै
विभिन्न रेस्टुराँ र होटलमा गीत गजल गाएर लोकप्रियता कमाएका गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ। रंगमञ्च र होटल तथा गजल रेस्टुरेन्टमा गीत र गजल गाउँदै आएका गायक भट्टराईको
नेपाल भ्रमण वर्ष २०२० लाई विश्वव्यापीरूपमा प्रचार गर्ने भन्दै आगामी मार्च ६ तारिखदेखि विश्वका ४ देशमा सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ। बेलायत, युरोप, क्यानडा र इजरायलमा हुने म्युजिकल टुरमा
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले २९८औं पृथ्वी जयन्ती तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आइतबार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हाम्रो बाजा ः हाम्रै धुन वाद्यवृन्द आयोजना