लोकप्रिय सांगीतिक समूह कुटुम्ब ब्यान्ड नयाँ बर्ष २०८० को अवसरमा आगामी वैशाख १ गते काठमाडौंको टुँडिखेलमा प्रस्तुत हुने भएको छ। नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्दै ५० हजार भन्दा
लोकप्रिय सांगीतिक ब्यान्ड मंगोलियन हार्टले १० वर्षपछि अस्टेझलियामा सांगीतिक यात्रा गर्ने भएको छ। नेपाली टच अस्टझेलियाको व्यवस्थापनमा अस्टझेलियाको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो। आगामी सोमबारबाट
गायक रामचन्द्र चन्दले घाँटी रेट्नलाई बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा गायक चन्दका समीक्षा अधिकारीको स्वर छ। नन्दु परियारको संगीत गरेको गीतको शब्द भने प्रकाश न्यौपानेले कोरेका हुन्। एक अर्कालाई
चर्चित गायक तुलसी पराजुलीले क्यान्सर र मृगौला पीडितको सहयोगार्थ डेढ दर्जन गीत प्रस्तुतिसँगै हालै राजधानीमा एकल साँझ सम्पन्न गरेका छन्। स्वास्थ्य र संगीतको संगम बनाउँदै गायक पराजुली डेढ दर्जन गीतसँगै
गायक, गीतकार तथा संगीतकार ईश्वर मागिया आफ्नो अठारौं सांगीतिक एल्बम अठोटका साथ दर्शकमाझ आएका छन्। एल्बममा समावेश मनभित्र बोलको गीत हालै भिडियोसहित ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ। जसमा ईश्वरको स्वर
केटीएम अनलाइन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दीपजोन गुरुङको संयुक्त आयोजनामा जापानमा नेपाल फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड २०२३ हुने भएको छ। हालै राजधानीमा अभिनेता कृष्ण मल्लको प्रमुख
हेटौंडा । गायक कमल के क्षेत्रीको स्वरमा मन बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। म्युजिक भिडियो गायक क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। हेटौंडा उपमहानगरपालिका वडा १७ मा रहेको
लामो समयपछि अभिनेता पल शाहले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनले अभिनय गरेको तिमीसँगै हुँदा बोलको गीतको भिडियो हालै सार्वजनिक भएको हो। भिडियो निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले
नेपाल संगीत उद्योग संघले हालै राजधानीमा दोस्रो संस्करणको अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९ आयोजना गरेको छ। संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डा. भोला रिजाल र संगीतकार
काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘कर्मै मेरो रैछ खोटी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । संगीतकार ऋषि खड्काको शब्द संगीत रहेको सार्वजनिक गीतमा विशाल निरौलाको एरेन्ज रहेको
करिब दुई दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय छिन् मुना निरौला। जन्मथलो विर्तामोडस्थित दुर्गापुरबाट एसएलसीसम्मको अध्यनपछि थप अध्ययन तथा गायिका बन्ने सोचमा काठमाडौं आएकी मुनाले आप्mना काका अभिनेता, लेखक तथा निर्देशक मोहन
लोकप्रिय गायक युवराज चौलागार्इं र गायिका अनुष्का पाठकको स्वरमा भो मलाई चाहिन्न बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। हालै गायक चौलागाईंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा उनकै संगीत छ भने
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले एक पत्रकार सम्मेलन आयोजना गरी आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ। प्रतिष्ठानले अल्पकालीन, दीर्घकालीन र नीतिगत रणनीतिक हिसाबले ३६ बुँदे रणनीति अवधारणा सार्वजनिक गरेको हो। प्रतिष्ठानका सदस्य
अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म बुलाकीको दोस्रो गीत सार्वजनिक गरिएको छ। दुनियाँलाई सम्झाइदेऊ न बोलको लिरिकल गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेता विराज विष्टबीचको
सांस्कृतिक संस्थान र डबली थिएटरले आगामी १३ देखि १७ गतेसम्म राष्टिझय नाचघरमा तेश्रो बुद्ध नाटक महोत्सव २०२३ आयोजना गर्ने भएको छ। संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका अनुसार महोत्सवमा माया थापाको
गायिका निशा देशारको स्वर तथा संस्कृतिविद् सुवर्ण शाक्यको शब्द र न्यूह वज्राचार्यको संगीतमा मछालेगु बानी गनं वल बोलको नेपाल भाषाको गीत हालै भिडियोसहित सार्वजनिक भएको छ। तत्कालिन दरबार हाई स्कुलको
हेटौंडा । लो कगायक युवराज छन्त्यालले नाच्न मन लाउँछ बोलको गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत् १२ मिनेट ४९ सेकेन्डको उक्त भिडियो सार्वजनिक गरेका हुन्। सात समुद्र तरेर
हेटौंडा । प्रगतिशील लेखक संघ मकवानपुरले जनवादी गायक रामेश्वर श्रेष्ठ (रामेश) लाई हेटौंडामा सम्मान गरेको छ। श्रेष्ठलाई युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मानबाट सम्मानित गरिएको हो। श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार
काठममाडौं । अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। द्रिप चाम्लिङको शब्द सृजना रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ। रचनाकार चाम्लिङले नेपाली परिवेश र भूगोलको भावलाई उतारेको
पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा विभिन्न संगीतकर्मीलाई सम्मान र अवार्ड प्रदान गर्दै हालै राजधानीमा छैटौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ सम्पन्न भएको छ। ललितपुरको