चार दशकदेखि फिल्म क्षेत्रमा लोकप्रियता कमाउँदै आएका अभिनेता एवं हुन् सरोज खनाल। रंगमञ्च, टेलिफिल्म हुँदै फिल्म विजय पराजयबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनका प्रेम पिण्ड, चोखो माया, जन्म जन्म, चोट
करिब तीन दशकदेखि अभिनय, नृत्य तथा स्टेज प्रहसनमार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी हास्य कलाकार पल्पसा डंगोल अभिनय जगत्मा ‘चम्सुरी’ उपनामले चिनिन्छिन्। सानोदेखि ठूला पर्दाका फिल्मसम्म अभिनय गर्दै आएकी उनले १६
प्यूठानको गुरी गाउँमा जन्मेर हाल राजधानीमा बसोबास गरी नृत्य र कोरियोेग्राफीमा नाम बनाएका छन् जोगन्द्र केसीले। शुरूमा कोरस डान्सर र त्यसपछि डान्सर हुँदै सहायक कोरियोग्राफरबाटर कोरियाग्राफरका रूपमा आफूलाई स्थापित गराई
साेलुखुम्बुमा जन्मिए पनि आर्मीमा जगिरे पिताको साथमा सानै उमेरमा भारत पुगेका गायक आनन्द कार्कीले लखनऊमा संगीत सिकेर सांगीतिक करिअर शुरू गरी कार्यक्रमको सिलसिलामा नेपाल आएपछि नेपाललाई नै कर्मथलो बनाएर संगीत
नेपाली आधुनिक गीत गायन, रचना र संगीत सिर्जनामार्फत लोकप्रियता कमाएका कन्हैया सिंह परियार १३ वर्षदेखि अमेरिका बस्दै आएका छन्। तर, उनले संगीत कर्मलाई माया मार्न सकेका छैनन्। करिब तीन सय
पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ यो थेगो कलाकार शिवहरि नेपाल ‘वैरागी’ को हास्यव्यंग्य करियरमै टर्निङ प्वाइन्ट बन्न पुग्यो। शिवहरिले जब लोकप्रिय हास्यटेलिश्रृंखला ‘जिरे खुर्सानी’मा ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ भन्ने
ताप्लेजुङका भरतमणि पौडेलले टेलिभिजन कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ का प्रत्येक भागमा फरक–फरक कन्टेन्ट पस्किएर कमेडीको फरक स्वाद दिँदै निर्णायकका साथ दर्शकको समेत मन जितेर सो उपाधि चुम्न सफल
निर्माता, निर्देशक, लेखक तथा सञ्चारकर्मी दीपक श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् । आप्mनो जमानामा बिकाउ निर्देशक कहलिएका श्रेष्ठले निर्देशन यात्राका क्रममा करिब तीन दर्जनको हाराहारीमा
करिब डेढ दशकदेखि नेपाली लोकगीत गायनमा सक्रिय छिन् गायिका मञ्जु पौडेल। गुल्मीमा जन्मेकी मञ्जु रेडियो कार्यक्रम सञ्चालिका हुँदै गीत गायनमा आकर्षित भइन्। रेडियो र टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदै हिट गायिकासम्मको
पाली फिल्मको द्वन्द्व निर्देशनको कुरा गर्ने हो भने हिमाल केसीको नाम अग्रस्थानमा आउँछ। हिरो बन्ने सपना बोकेर फिल्म क्षेत्रमा प्रवेश गरी फाइटर ब्वाई हुँदै द्वन्द्व निर्देशक र फिल्म निर्देशकसम्मको परिचय
‘तै तपाईंहरूको सक्किगोनि पनि भित्रभित्रै त फुटेको त हैन ? अर्जुन घिमिरे पाँडे नभएको सक्किगोनि पनि सक्किगोनिझैं भएको छ। हामीलाई पाँडे जसरी नि चाहियो।’ ‘पाँडे खोई चाइयो, नुनबिनाको तरकारीजस्तै भयो
नेपाली हास्य व्यग्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कलाकार हुन राजा राजेन्द्र पोखरेल। स्टयाण्डअप कमेडी, प्रहसन, क्यारिकेचर, प्यारोडीगायनजस्ता विधामा जम्दै आएका राजा राजेन्द्रले आफ्ना प्रस्तुतिमार्फत दुई दशकदेखि मानिसलाई हसाउदै आएका
गायिका, निर्मात्री, लेखिका, निर्देशक, प्रोग्राम होस्ट, थुप्रै छन् शुभेच्छा थापाको परिचय। कुशल अभिनय गर्न खप्पिस शुभेच्छाले दुई दशक लामो समयबाट रंगमञ्चदेखि सानो र ठूलो पर्दाका फिल्मसम्म ग्रामीण युवतीदेखि बोल्ड नायिकासम्मको
सरोज खनाल टेलिसिरियल भिडदेखि भिडसम्मका निर्देशक आदरणीय गुरुवर उमेशनाथ अर्याल अब हामीबीच हुनुहुन्न । सोमबार राति एक बजे मैतिदेवीस्थित निवासमा हृदयघात भएपछि अस्पताल भर्ना गरिएको गुरुवरको हृदयको शल्यक्रिया भएको दुई
तीन सय बढी गीतका धनी गीतकार हुन् रमेश दाहाल। २०५२ सालदेखि २२ वर्षकै उमेरमा गीत लेखनमा कलम चलाउन थालेका दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ५, मैनापोखरीका दाहालको २०५७ सालमा पहिलो
रश्मी थापा, काठमाडौं । जीवनोपयोगी टेलिफिल्म निर्माण गरेर र ठूला पर्दाका फिल्म लेखेर कलाकर्मीको भीड तयार पारेका लोकप्रिय निर्देशक उमेशनाथ अर्यालको अन्तिम संस्कारमा मलामीकै अभाव देखियो । बुधबार उनको निधनपश्चात्
कप्रिय नायिका प्रियंका कार्की अब छिट्टै नै आमा बन्दै छिन्। केही समयको मायाप्रेमपछि २०७६ सालमा अभिनेता आयुष्मान देशराज जोशीका साथ विवाह बन्धनमा बाँधिएकी प्रियंकाले विवाहको एक वर्षपछि आफू गर्भवती भएको
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्। नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघको नेतृत्वमा देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका
के माया लाग्छ र बोलको गीत गाएपछि गायिका एलिना चौहान एकाएक चर्चामा आइन्। अघिल्लो लकडाउनको समयमा निशान भट्टराईको साथमा उनले गाएको सो गीत रातारात हिट हुन पुग्यो। उनको के माया
फिल्मको हिरो बन्ने सपना बोकेर सर्लाहीबाट काठमाडौैं हानिएका अश्विनी झा अन्ततः फेसन कोरियोग्राफी क्षेत्रको हिरो बन्न पुगे। झा छोटो समयमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फेसन शो तथा सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी