ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्तको लोकप्रिय हास्य कार्यक्रम हिजो आजका कुराको शीर्षक सापटी लिएर उनकै पुत्र साकार पन्तद्वारा निर्माणाधीन फिल्म हिजोआजका कुराको माया जदौ बोलको गीत सोमबार सार्वजनिक गरिएको छ।
एजेन्सी । बिग बोस १३ की प्रतिस्पर्धी तथा भारतीय टेलिभिजन अभिनेत्री माहिरा शर्मामाथि नक्कली सर्टिफिकेट बनाएको आरोप लागेको छ। केही दिनअघि अभिनेत्री आलिया भट्टको ड्रेसिङ स्टाइल कपी गरेका कारण ट्रोलमा
गत शुक्रबारबाट शुरू भएको कलाकार जया शर्माका तीन दिने एकल चित्रकला प्रदर्शनी आइतबार सम्पन्न भएको छ। प्रदर्शनीमा जयाले आफ्नो जीवन, जीवनमा आएका उत्तारचढाव र चित्रकलाको आफ्नो सुनौलो यात्रालाई विभिन्न चित्रमार्फत्
रंगकर्मी सरिता गिरीको करिअरले दुई दशक छुनै लागेको छ। पत्थरको कथा नामक नाटकबाट अभिनय शुरू गरेकी सरिताले कुमारी, बोक्सीको घर, स्वास्नी मान्छे, मिस मावरी डन जस्ता एकल नाटकबाट विशेष प्रतिभा
नायिका आश्मा गिरीले ए मेरी पूजा बोलको गीतमाथिमा आफूद्वारा निर्देशित म्युजिक भिडियो दर्शकमाझ ल्याएकी छिन्। ड्रिम गर्लबाट फिचर फिल्मको यात्रा शुरू गरेकी आश्माले आफ्नो युट्युब च्यानल नेफोली क्रिएसन्सका लागि सो
पत्रकार फुलमान बलद्वारा निर्देशित फिल्म नीरफूलको नयाँ गीतलाई दर्शकले मन पराएका छन्। तिमी बदनामी बोलको यो गीतको भिडियो हाइलाइट्स नेपालले सार्वजनिक गरेको हो। गीतको भिडियोमा अभिनेत्री रेखा थापाले कुनै एक
करिब दुई दशकदेखि रंग पत्रकारितामा आबद्ध फूलमान बल पत्रकारितामा मात्र सीतिम छैनन्, फिल्म निर्देशनमा पनि उनले नाम बनाएका छन्। साहित्य लेखनमा पनि रुचि राख्ने उनको काजल खातुन कथा र महाभारतकी मैच्याङ
आज शुक्रबार प्रेमकथामा आधारित रोमान्टिक फिल्म लभ डायरिज अल नेपाल रिलिज हुने भएको छ।सौरभ चौधरीद्वारा निर्देशित फिल्ममा सुशील श्रेष्ठ, नवनायिका रुबिना थापा, विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतले
नायिका तथा मोडल महिमा सिलवाल र उनकी बहिनीको सवारी दुर्घटनामा निधन भएको छ।बुधबार काठमाडौंबाट चितवनस्थित घर जाने क्रममा करिब साँझ पौने ६ बजे गजुरीमा उनी सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको
न्युज अफ नेपाल,काठमाडौं । बुधबार साँझ स्कुटर दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ ।नायिका सिलवाल र उनकी बहिनी शर्मिला सवार स्कुटर बससँग ठोक्किएर मृत्यु भएको हो
सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को होम प्रोडक्सन सुबिहानी फिल्म्सबाट निर्माणाधीन फिल्म सेन्टी भाइरसको प्रमोसनल गीतको छायांकन गरिएको छ। आगामी फागुन ९ गते अल नेपाल रिलिजमा आउने फिल्मको प्रचारप्रसारका
निर्माण कार्य शुरू भएदेखि नै चर्चामा रहेको फिल्म प्रेम गीत– ३ विदेश राइट्सअन्तर्गत अमेरिका, क्यानडा र मेक्सीको (नर्थ अमेरिका) का लागि ४५ हजार डलर (नेपाली मुद्र्राअनुसार ४५ लाख रुपियाँभन्दा बढी)
लिम्बू फिल्म तथा म्युजिक भिडियोको संयुक्त अवार्ड एफएलएफ अवार्ड २०७६ राजधानीमा सम्पन्न भएको छ।सात लिम्बू फिल्म र २० म्युजिक भिडियो सहभागी भएको अवार्डमा लिम्बू फिल्मबाट निर्देशक सागर केरुङ, नायक भीम
न्युज अफ नेपाल,काठमाडौँ । नेपाली कथानक चलचित्र लभ डायरीजबाट डेब्यू गर्न लागेका कलाकार विश्वजीत रिमाल चलचित्र रिलिज डेटलाई लिएर उत्साहित देखिएका छन् । चलचित्रमा आफ्नो अभिनयलाई दर्शकले मन पराउने कुरामा
अभिनेता सौगात मल्ल र दिया पुनको मूख्य भूमिका रहेको फिल्म मन्त्रको ट्रेलर हालै सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर
हेटौंडा, (नेस)। चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष, अभिनेता तथा निर्माता स्व. केशव भट्टराईको परिवारलाई १ लाख १ हजार रुपियाँ सहयोग गरेको छ। उक्त रकमको चेक
आज शुक्रबार दुई बहुचर्चित फिल्म एकसाथ रिलिजमा आउने भएका छन्। विराज भट्टले एक्सनलाई फकाउँदै तयार पारेको साङ्लो र विपीन कार्कीको अर्को बलियो फिल्म मानिएको सेल्फी किङ एकसाथ अल नेपाल रिलिज
मनाङको विशाल हिमपातमा खिचिएको फिल्म प्रेम गीत–३ को गीत हात्ती ढुंगामा सार्वजनिक गरिएको छ।करिब दुई सय वर्ष पुरानो कथामा आधारित भनिएको फिल्मको गीतलाई पनि दुई शताब्दीअघिको स्वरूप दिइएको छ। गीतको
३५ वर्षअघि प्रदीप रिमालले निर्देशन गरेको फिल्म के घर के डेराको नाममा फेरि फिल्म निर्माण हुने भएको छ। सुव्रतराज आचार्यले निर्देशन गर्ने फिल्मको सोमबार राजधानीमा आयोजित एक समारोहबीच निर्माण घोषणा
पत्रकार तथा फिल्म निर्देशकफूलमान बलद्वारा निर्देशित फिल्म नीरफूलको फस्ट लुक सार्वजनिक गरिएको छ। आगामी फागुन ३० गते अल नेपाल रिलिज हुने फिल्मको चार पोस्टरमार्फत् फस्ट लुक सार्वजनिक गरिएको हो। भूकम्पका