सर्वनाम थिएटरले स्थापनाको ३६औं वर्षको अवसर पारेर आफ्नो थिएटरमा कलायनको दोस्रो शृंखला शुरु गरको छ। कलायानको कर्ण शाक्यले शुभारम्भ गरे। शाक्यले आफूले जीवनमै पहिलोपटक कुनै कार्यक्रमको शुभारम्भ गरेको खुलाउँदै प्रदर्शनीमा
नेपाल र बलिउड कलाकारसँग एकसाथ अन्र्तक्रिया फान अवार्डलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले २३ गते हुन लागेको आप्mनो भारत भ्रमणमा कलाकारलाई पनि सहभागी गराउने बताए। भ्रमणका क्रममा २४ गते
एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सातदोबाटाको प्रिमियर स्कुलकी शिक्षिका रूपा लामाले टिचर आइकन अफ द इयर २०१८ को उपाधि चुमेकी छिन्। उनी बेस्ट डिसिप्लेन उपउपाधिसहित टिचर आइकन
भिन्तुना गुथीले भिन्तुना वसन्त उत्सव कार्यक्रम आयोजना गरी राजधानीको असनलाई संगीतमय बनाएको छ। स्थानीय १ सय ४ वर्षीय मोतीकृष्ण तुलाधरलाई सम्मान गर्दै सो उत्सव शुरू गरिएको हो। उत्सवमा विभिन्न सांस्कृतिक
लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले स्थापनाको २४औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कलाकर्मी तथा स्रष्टालाई यस वर्ष पनि सम्मान गर्ने भएको छ। मन्दिरले जनाएअनुसार कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई
नेस्टार इन्टरटेनमेन्टद्वारा राजधानीमा सोमबार आयोजित युवतीहरूबीचको सौन्दर्य प्रतियोगितामा क्रान्तिशिखा धितालले मिस ग्लोब इन्टरनेसनल २०१८ उपाधि चुमेकी छिन्। तेस्रो संस्करणको यो प्रतियोगितामा रोल्पाकी २१ वर्षीया क्रान्तिशिखा धिताल बेस्ट पर्सनालिटी उपउपाधिसहित प्रमुख
ताज आओस् नआओस् बेग्लै कुरा, तर अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्वमा वृद्धि भइरहेको छ। यसै सिलसिलामा मलेसियामा हुने मिसेस एसिया प्यासिफिक–२०१८ मा दुई नेपाली चेलीले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
कार्यक्रम चल्दा जति खुसी प्रतियोगी सुन्दरीहरू थिए, त्यति नै उत्साहित थिए आयोजक, निर्णायक र अभिभावक। भोलि सोमबार राजधानीमा हुन लागेको मिस ग्लोब इन्टरनेसनल २०१८ को मिस ग्लोब ट्यालेन्ट उपउपाधिका भएको
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगीता मिस टिन ग्ल्याम २०१८ का प्रतियोगीले आफूमा रहेको प्रतिभा प्रस्तुत गरेका छन्। शुक्रबार राजधानीमा आयोजित ट्यालेन्ट राउन्डमा उनीहरूले गायन, नृत्य, व्यक्तित्व
एएनपी मिडिया हाउसले आगामी चैत ५ गते सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गर्न लागेको तेस्रो टिचर आइकन अफ द इयर २०१८ अन्तर्गत ट्यालेन्ट राउन्ड गरेको छ। विभिन्न विद्यालयमा अध्यापन
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सिन्धुपाल्चोकको मेलम्चीमा सांस्कृतिक बहस र विविध सांस्कृति प्रस्तुतिसहित संगीत महोत्सव २०७४ आयोजना गरेको छ। मेलम्ची नगरपालिकाद्वयको सहकार्यमा भएको महोत्सवअन्तर्गत सिन्धुपाल्चोकको सांस्कृतिक अवस्थाका विषयमा स्थानीय
एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा गत फागुन १७ देखि राजधानीमा जारी नवौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४ शुक्रबार फागुन २६ गते सम्पन्न भएको छ। पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको
हेटौंडा, (नेस)। पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालित प्रथम ऐतिहासिक सांस्कृतिक बकैया महोत्सवलाई हास्य अभिनेता माग्नेबूढा केदार घिमिरे र घिमिरेकी पत्नी सीतादेवी तिमल्सिनाले पाएको पारिश्रमिक नगद ८० हजार रुपियाँ सहयोग गरेका
लमजुङ, (नेस)। लमजुङमा आठौं सुन्दरबजार महोत्सवका अवसरमा सञ्चालन गरिएको खुला दोहोरी प्रतियोगितामा स्याङ्जा पहिलो भएको छ। दुई महिला र दुई पुरुषका बीचमा गरिएको प्रतिस्पर्धामा प्रकाश पराजुली स्याङ्जाको महिला समूहले गाएको
लमजुङ, (नेस)। लमजुङमा जारी आठौं सुन्दरबजार महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, दोहोरी गीत प्रतियोगिता तथा माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिताले दर्शकलाई आकर्षित गरिरहेको छ। महोत्सवका क्रममा गायक राजु गुरुङले झण्डै दर्जन गीत
अखिल नेपाल जनसांस्कृतिक महासंघले आगामी फागुन २६ गते राजधानीमा हुन लागेको बलिउड स्टार सलमान खानको कार्यक्रम खारेज गर्न माग गरेको छ। ‘सैनिक मञ्चलाई प्रयोग गरेर नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन्
शैली थिएटर र रुसि सांस्कृतिक केन्द्रको आयोजनामा राजधानीमा जारी नवौ बाल नाटक महोत्सव आज बुधबार एक कार्यक्रम गरि समापन हुँदैछ। महोत्वसमा १४ प्रतियोगिती नाटकबाट ६ बिधामा पुरस्कार प्रदान गरिने आयोजकले
दुर्गाप्रसाद शर्मा, पर्वत हिउँदको यो मौसममा जताततै मेला महोत्सव भइरहेका छन्। मेला महोत्सवका नाममा अश्लील शब्दमा दोहोरी तथा छाडा र नग्न भएर नृत्य गर्ने क्रम पनि बढेको छ। अझ रातको
राजधानीमा पहिलोपटक फेस अफ मारवाडी हुने भएको छ। यसका लागि सम्पन्न पहिलो अडिसनबाट १३ जना प्रतिस्पर्धी छनोट भएका छन्। फेस अफ मारवाडीका लागि थप अडिसन काठमाडौं, वीरगन्ज र विराटनगरमा हुने
दुर्गाप्रसाद शर्मा, पर्वत । हिउँदको समयमा जताततै मेला महोत्सब भैरहेका छन । मेला महोत्सबहरुमा अस्लील शब्दमा दोहोरी र छाडा र नाङ्गै भएर नृत्य गर्ने क्रम बढेको छ । तर अझ