गाईजात्रा पर्वको अवसर पारेर हरेक वर्ष आप्mनो हास्य प्रस्तुति लिएर आउने हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला)ले यसपाली पनि हास्य प्रस्तुति ओम बकम्फुसाय नमः सार्वजनिक गरेका छन्। आगामी भदौ ७ गते
हेटौंडा, (नेस)। हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयमा भर्चुअल प्रविधिबाट सम्पन्न नवोदय डान्सिङ स्टार प्रतियोगिताको फाइनल राउन्डमा अश्मि घिमिरे, अपेक्षा बिडारी, समीक्षा उप्रेती र दर्शना सापकोटा उत्कृष्ट
काठमाडौं । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मनुभएका ललितकलाकर्र्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका
कलाकर्मीहरू राष्ट्रिय र प्रादेशिक पुरस्कारबाट पुरस्कृत भएका छन्। सरकारले प्रत्येक वर्ष प्रदानगर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कार यसपटक ख्याति प्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई प्रदान गरेको छ। प्रधानमन्त्री निवास
हेटौंडा, (नेस)। मकवानपुरको इन्द्रसरोवरमा सञ्चालित भर्चुअल चित्रकला प्रतियोगितामा महाचुनी मावि उत्कृष्ट भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन, इन्द्रसरोवर कमिटीको आयोजनामा बुधबार भएको प्रतियोगितामा महाचुनी मावि प्रथम र तृतीय भएको हो।
हेटौंडा, (नेस)। केही समयअघिदेखि सामाजिक संस्था मामाघरमा आश्रित भाञ्जाहरू चित्रकलामा अब्बल ठहरिन थालेका छन्। मामाघर नेपाल मकवानपुरका भाञ्जाहरू प्रशान्त तामाङ र छिरिङ लामा जनप्रिय माविको दिव्यसेवा बाल बगैंचाले आयोजना गरेको
नेपालभरिको नाट्यकर्मीको छाता संस्था नाट्यकर्मी महासंघले देशका नाट्यकर्मीका लागि खोपको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र रिमालले स्वास्थ्य हरेक नागरिकको संविधानप्रदत्त मौलिक हक भएकाले विश्वव्यापी महामारीका
न्युज अफ नेपाल, काठमाडौं । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको
हेटौंडा, (नेस)। हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन विद्यालयमा नवोदय फोटोग्राफी कन्टेस्ट भएको छ। विश्व वातावरण दिवसको अवसरमा भर्चुअल प्रविधिमार्फत् भएको फोटोग्राफी कन्टेस्टमा रोनश उप्रेती प्रथम भएका छन् । ५२
वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहँदा प्रवासीले भोग्नुपर्ने कथा व्यथालाई समेटेर तयार पारिएको लघु फिल्म फर्की आउँलाको प्रोमो रिलिज भएको छ। एक जमानाको लोकप्रिय टेलिशृंखला हिजोआजका कुरामा लामो समय काम
स्ट्यान्डअप कमेडियनको समूह नेपग्याजमले सगरमाथाको कालापत्थरमा स्ट्यान्डअप कमेडी गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएको छ। नेपग्याजमका तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो) ले
कृष्णउदास खनाल , वीरगञ्ज । टेलिभिजन रियालिटी शो कमेडियन च्याम्पियनबाट लोकप्रियता कमाएका कमेडियन हुन् वीरगञ्जका आदर्श मिश्र। कार्यक्रम कमेडी भएकाले त्यसमा जतिसक्दो हँसाउने प्रयास थियो उनको, तर हाँसोसँगै पीडा पनि
चर्चित हास्य कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण भएको छ । जिरे खुर्सानी टेलिश्रृंखलामा ‘मुखमा हान्नु जस्तो’ थेगोबाट चर्चामा आएका पौडलमा संक्रमणको लक्षण देखिएसँगै कोरोना परीक्षण गराएका थिए । जसमा उनको
ललितकला लेखनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एक दिवसीय लेखन कार्यशाला गरिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा भएको कार्यशालामा कलालेखनका विविध पक्षमाथि अवधारणा पत्र प्रस्तुत गरिएको थियो। नक्सालस्थित
न्युज अफ नेपाल, काठमाडौं । गत बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएदेखि घरमै आइसोलेशनमा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिन थालेपछि
न्युज अफ नेपाल, काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनीसँगै छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । उनी
कलाकार तथा कला लेखक मदन चित्रकारद्वारा लिखित कलासम्बन्धी पुस्तक थट्र्स अफ म्युजिङस् सार्वजनिक भएको छ। सिर्जना कलेज अफ फाइन आट्र्स लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन
नाइस टेलिभिजनमा प्रसारण भइरहेको नेपाल भाषाको कार्यक्रम झिगु सः (मेरो आवाज) ५०औं भाग पूरा भएको अवसरमा राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ।कार्यक्रममा नयाँ वर्षको अवसर पारेर गत वैशाख १
काठमाडौं । गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीले आफ्नो जन्मदिन हास्य कलाकार सुलेमान शंकर (इकु) ले राजधानीको मूलपानीमा सञ्चालन गरेको स्नेह आश्रम तथा गोकर्णमा रहेको संयुक्त अपांग केन्द्रका बालबालिकासँग मनाएकी
हेटौंडा, (नेस)। हेटौंडा–४ निवासी मिस टिन हेटौंडाकी फस्ट रनर्सअप श्रुति केसीले विजयका खुसीका पल पूर्वसडक बालक (भाञ्जा) हरूसँग केक काटेर मनाएकी छन्। सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सेवा–सुविधा, शिक्षा, स्वास्थ्य