नेपालमा व्यावसायिक पत्रकारिताको सुरुआत गर्नुहुने कामना न्यूज पब्लिकेसन्स् प्रालिका संस्थापक अध्यक्ष एवं प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको छ । देशलाई विकसित बनाउने अठोटसहित आजीवन
नेपाली युवायुवतीको विदेश–मोह घट्न सकेको छैन । उनीहरुका लागि विदेश जानु रहर नभएर बाध्यता बनेको छ । सरकारले पनि उनीहरुलाई स्वदेशमै रोक्ने उपाय खोज्न सकेको देखिँदैन । बरु रोजगारीका लागि
मुलुकमा लोकतन्त्र पुनर्वहाली भएको १३ वर्ष पूरा भएको छ । यो अवधिमा आमजनताको चाहना पूरा गर्दै देश र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले थुप्रै काम भएको पनि देखिन्छ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गर्दै ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ । ३ महिनाभित्र सम्पूर्ण एकता प्रक्रिया
स्थानीय तहलाई जनताको घरदैलोको सरकार भनिन्छ । जनताको नजिक रहेर सेवा प्रवाह गर्ने राज्यको इकाई भएकोले यसलाई घरदैलोको सरकार भनिएको हो । यस अर्थमा स्थानीय तहका जनप्रतिनिधि बढी जिम्मेवार, जवाफदेही
नागरिकहरुको सर्वोच्च निकाय संसद हो । संघीय संसदको मुख्य नियम कानुन निर्माण गर्नू हो । नागरिकहरुको अपेक्षा र आशालाई सम्बोधन गर्ने गरी नीति निर्माण गर्ने काम पनि सांसदको दायित्वभित्र पर्छ
अहिलेको नेपाली जनमानस सरकारी स्वामित्वका विद्यालय तथा विश्वविद्यालयको पठनपाठन स्तरीय हुँदैन भन्ने सोचमा छ । त्यही सोचका कारण त्यस्ता संस्थामा विद्यार्थी संख्या न्यून छन् र ती संस्थाको शैक्षिक तथा भौतिक
शिक्षा प्राप्त गर्नु नागरिकको अधिकार हो । त्यसैले शिक्षाका लागि सरकारले ठूलो लगानी गरेको छ । तर लगानीअनुसार प्रतिफल प्राप्त हुन सकेको छैन । एकातर्फ निःशुल्क शिक्षा भनिएको छ, अर्कोतर्फ
उच्च प्राथमिकता दिइएको राष्ट्रिय गौरवका ठूला आयोजनाहरुमा सरकारले विशेष ध्यान नदिँदा केही आयोजना अन्तिम चरणमा पुगेर रोकिएका छन् भने केही शुरु नै हुन सकेको छैनन् । कतिपय आयोजनाहरु वर्षौं बितिसक्दा
व्यावसायिक पत्रकारिताका धरोहर पुष्करलाल श्रेष्ठ भौतिक शरीर अब हाम्रो सामु रहेन् । ६० वर्षको अल्पायुमै उहाँको बुधबार दुःखद निधन भएको छ । साढे तीन दशक निरन्तर पत्रकारितामा सक्रिय नेपाली पत्रकारिताको
विद्यालय जाने उमेर पुगेका बालबालिका स्कुल नगई घरमा नै बस्न थालेको तथ्यांक सार्वजनिक हुन थालेपछि सरकारले केही वर्षदेखि यसलाई अभियानकै रुपमा विद्यार्थीलाई विद्यालय ल्याउने अभियान सञ्चालन गरेको छ । गतवर्ष
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै हरेक मन्त्रीहरुले आफू पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । सरकार गठन गरेदेखि अहिलेसम्म हरेक सभा–समारोहमा यस्तो प्रतिबद्धता सुनिए
नागरिकहरुले सबैभन्दा बढी हैरानी खेप्नुपर्ने सरकारी कार्यालयमध्ये मालपोत र नापी कार्यालय पनि पर्छ । सेवाग्राहीहरुको बढी भीडभाड हुने कार्यालयमा प्रणालीले भन्दा पनि बिचौलियाको बिगबिगीको कारण झन् अस्तव्यस्त बन्न पुगेको छ
तपाई हामीबाट २०७५ले औपचारिक रुपमा विदा लिएपछि आजबाट सबैको घर आगनमा नयाँ वर्ष शुभारम्भ भएको छ । हरेक वर्ष दोहोरिहे विक्रम संवत्को चक्रले नयाँ उत्साह र जोस थपेको छ ।
सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा गत बिहीबारदेखि शुरु भएको छ । तौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले भैरवनाथको रथ तानेर जात्रा शुरु गरिएको
केही दिनअघि काठमाडौं महानगरपालिकाले एउटा विधेयक बनाई पारितसमेत गरेको थियो, सवारी तथा यातायात व्यवस्थापन विधेयक २०७५ । यो विधेयकमा सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने कम्पनी, चालक, सहचालक र यात्रुका कर्तव्यहरुसमेत
हिंसाग्रस्त अफ्रिकी मुलुक लिबियामा शान्ति सेनाको रुपमा कार्यरत नेपाली सेना जोखिममा परेको समाचार सार्वजनिक भएपछि सरकारले नेपाली सेनाको अवस्थाको बारेमा स्पष्ट पारेको छ । केही समयअघिदेखि हिंसाबाट ग्रस्त लिबियाको राजधानी
अबको चार दिनपछि २०७५ साल हामीबाट बिदा हुँदै छ । राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएका मूर्धन्य ख्यातिप्राप्त प्रतिभाहरु यस वर्ष राष्ट्रले गुमाएको छ । पञ्चायतका आमा मानिने डा. तुल्सी गिरी,
सरकारले देशको कुनाकाप्चासम्म आफ्नो पहुँच विस्तार गरेको छ । राज्यले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारी सोही संयन्त्रमार्फत गर्दै आएको छ । संघीय व्यस्थाअनुसार तीन तहको सरकार गठन भएको छ ।
प्रेस पास नवीकरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न सर्त तेस्र्याएपछि पत्रकारहरूको प्रेस पास नवीकरणमा समस्या आएको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरूको तलबको बैंकमा