‘बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको क्षेत्रफल हेरेर ८ देखि १० हजार रुपियाँ मात्र भाडा स्वरूप समितिलाई बुझाउने र बिचौलियाले २ लाखसम्म लिने गरेको पाइयो।’ चक्रपाणि खनाल कृषि भूमि
काठमाडौं, (नेस) सरकारले आयातित चिनीमा भन्सारको दर बढाउने निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ। सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले हिले दिएको अन्तरिम आदेश खारेज गर्दै
काठमाडौं, (नेस) आव २०७५÷७६ को बजेटमा आर्थिक समृद्धिमा जोड दिई स्वदेशी उद्योग संरक्षण गर्ने प्रतिवद्धता जाहेर गरेको भए पनि दैनिक उपभोग्य खाद्य वस्तु कृषिमा आधारित स्वदेशी उद्योगमा नकारात्मक असर पर्न
नेपाल समाचारपत्र काठमाडौं सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटलाई नेपाल उद्योग परिसंघले महŒवकांक्षी लक्ष्यसहितको बजेट भनेको छ।८ खर्ब ३१ अर्ब रुपियाँ राजस्व असुल गर्ने लक्ष्य अहिलेसम्मकै
काठमाडौं, (नेस) बहुमत प्राप्त वामपन्थी सरकारले मंगलबार आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै छ। मुलुक संघीयतामा गइसकेपछि पहिलोपटक बजेट आउन लागेको हो। ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मुख्य नारा
विराटनगर, (नेस) विराटनगर भन्सार कार्यालयले डेढ महिनाअघि ९ बजेपछि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको भएपनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। भन्सारमा अन्तिम समयमा हुने भीडभाड कम गर्न गरिएको उक्त
विराटनगर, किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले
कृष्णउदास खनाल, वीरगन्ज गृह मन्त्रालयले ठेक्का सकार गरी समयमा ठेक्का पूरा नगरेका ठेकेदारविरुद्ध कारबाही शुरू गर्न थालेपछि पर्सासहितका मध्य तराईमा रहेका निर्माण कम्पनीहरुमा खैलाबैल्ला मच्चिएको छ। शहरी विकास तथा भवन
नेपाल समाचारपत्र काठमाडौं चिनी उद्योगीले हाल बजार मूल्य उपयुक्त नभएको भन्दै चिनी गोदाममा थन्काएर राख्ने गरेको भेटिएको छ। वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको दुईवटा टोलीले तराईका विभिन्न जिल्लामा
काठमाडौं, (नेस) पेट्रोलियम पदार्थको ढुवानीमा हुने चुहावट नियन्त्रणको लागि ट्यांकर लकिङ सिस्टम जडान गरिएको छ। नेपाल आयाल निगमले मंगलबार थानकोट ढिपोमा नेपाल आयल निगमका निमित्त प्रमुख सुशील भट्टराईले ट्यांकरमा लकिङ
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्षको नौ महिनासम्ममा कुल वस्तु निर्यात ८ दशमलव २ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७४ करोड रुपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको
महोत्तरी,। उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ
नेपाल समाचारपत्र, काठमाडौं चालू आर्थिक वर्ष सकिन दुई महिनाभन्दा कम समय मात्र बाँकी रहँदा पुँजीगत खर्च सरकारले तोकेको सीमाभन्दा निकै तल रहेको देखिएको छ। चालू आर्थिक वर्षका लागि १२ खर्ब
नेपाल समाचारपत्र, काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वदेशी उद्योगलाई जोगाउन आवश्यक संरक्षण प्रदान गर्न र मुलुकको औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्न भन्दै नयाँ विधेयक ल्याउने तयारी गरेको छ। विभिन्न वस्तुको
काठमाडौं, (नेस) नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि इन्धनको मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ। स्वचालित मूल्यअनुसार
रामधन राई, खोटाङ । भारी बोकेको ज्याला बापत दैनिक ३५ सयदेखि पाँच हजार रुपैंयाँसम्म कमाउने खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–६ का ७२ बर्षिय नरबहादुर गुरुङलाई सम्मान गरिएको छ । जिल्ला सदरमुकाम
नेपाल समाचारपत्र काठमाडौं राजधानीमा जारी १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा सोमबारसम्म प्रत्यक्ष अप्रत्यक्ष झण्डै १० करोड रुपियाँबराबरको कारोबार भएको छ। सोमबारसम्म मेलामा एक लाख ४०
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा शुल्क वृद्धि गरिएको विरोधमा प्रदर्शन गरिएको छ । अस्पताल विकास सहयोग अभियानको आहृवानमा अस्पताल अगाडि १ घण्टा विरोध प्रदर्शन गरिएको हो
काठमाडौं, (नेस) कोकाकोला नेपालले मेगा कलेजमा एमबीएम प्रथम वर्षमा अध्यनरत विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ। उक्त कार्यक्रममा बोटर्लस नेपालका कन्ट्री कर्मसियल मेनेजर रजनिस शर्माले विश्वमा कोकाकोला कम्पनी र त्यसको अवस्थाको विषयमा
नेपाल समाचारपत्र काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि सबै क्षेत्र, वर्ग र समुदायका लागि सन्तुलित हुने र मुलुकको अर्थतन्त्र एवम् साधन स्रोतले धान्न सक्ने गरी बजेट ल्याइने