पुष्कर बुढाथोकी, भक्तपुर भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ। सम्बन्धित निकायका प्रतिनिधिसँंग पटक–पटक भएको अनौपचारिक र नागरिक उड्डयान प्राधिकरणमा भएको छलफलपछि सुरुङमार्ग निर्माण गर्ने सहमति
दीपेन्द्र थापा, काठमाडौं हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा ललितपुरको भट्टेडाँडामा दुईवटा नयाँ राडार सञ्चालनमा ल्याइएको छ। देशका अधिकांश आकाश समेट्ने गरी नेपाल नागरिक
ललितपुर । सबैभन्दा बढी विद्युत चोरी हुने क्षेत्रमा पर्ने ललितपुरमा वर्षौदेखि हुँदै आएको चोरी रोकिएको छैन् । ललितपुरका विभिन्न क्षेत्रमा वषौंदेखि संगठित रुपमा विद्युत चोरी भईरहेको भन्दै विद्युत प्राधिकरणले लाईक
हेमन्त जोशी, काठमाडौं क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि महत्त्वपूर्ण ठानिएको रसुवागढी–चिलिमे–गल्छी–रातामाटे अन्तर्देशीय प्रसारणलाइन निर्माणका लागि प्रारम्भिक अध्ययनको काम सकिएको छ। १ सय ६० किलोमिटर ‘डबल सर्किट’ अन्तर्देशीय प्रसारणलाइन आयोजना निर्माणका
काठमाडौं, (नेस) नेपाल विद्युत प्राधिकरणले नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ। आइतबार सम्पन्न सम्झौतामा प्राधिकरणका
नेपाल समाचारपत्र काठमाडौं नेपाल विद्युत प्राधिकरणले २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अमेरिकी डलरमा तिर्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ। प्राधिकरणले डलरमा भुक्तानी गर्ने
रोविन पौडेल, काठमाडौं भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत् नपुग्दा उद्योग खोल्न सम्झौता गरेका १९ उद्योगको संरचना निर्माणकार्य शुरू हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले चैतभित्रमा आफ्नो कार्यक्षेत्र रहेको
हेटौंडा,(नेस) मकवानपुर उद्योग वाणिज्य संघले ३ नम्बर प्रदेशका १ सय १० जना प्रदेश सांसद्लाई म मकवानपुरका धार्मिक, ऐतिहासिक स्थलहरू अंकित मायाको चिनो प्रदान गरी सम्मान गरेको छ। संघ अध्यक्ष कृष्ण
हिक्मत नेपाली, दैलेख निकै सस्तो आयोजना मानिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरको भूमिका शंकास्पद रहेको स्थानीयको आशंका छ। माथिल्लो कर्णाली जलविद्युत् आयोजना र जलविद्युत् आयोजनाका
जलस्रोतमा प्रशस्त सम्भावना भए पनि त्यसको उपयोग निकै कम मात्र भएको छ। मुलुकको आर्थिक समृद्धिका लागि सबैभन्दा बलियो आधार मानिएको जलविद्युत् क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको देखिँदैन। धेरै सम्भावनाका बाबजुद
नेपाल समाचारपत्र काठमाडौं जलविद्युत् कम्पनीहरूले धमाधम बोनस, हकप्रद तथा आईपीओ जारी गर्न लागेका छन्। यसै क्रममा केही कम्पनीले वार्षिक साधारणसभा गरी प्रस्तावसमेत पारित गरेको अवस्था छ। पछिल्लोपटक अपि पावर कम्पनीले
काठमाडौं, (नेस) कर्मचारी सञ्चय कोषले जलविद्युत् क्षेत्रमा हालसम्म ३४ अर्ब रुपियाँ लगानी गरेको छ। जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्दै आएको कोषले यस क्षेत्रमा थप ७० अर्ब रुपियाँ लगानी गर्ने भएको
नेपाल समाचारपत्र काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रवाह गर्ने विभिन्न संघसंस्था एवम् एयरलाइन्स कम्पनीहरूले विमानस्थलबाट प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता करिब डेढ अर्ब रुपियाँ रहेको छ। मंसिर मसान्तसम्मको कुल १ अर्ब
गोकुल घोरसाइने, बारा नेपाली सेनाले मध्य तराईबाट राजधानी जोडने छोटो दूरीको काठमाडौं– निजगढ एक्सप्रेस हाइवे (फास्टट्याक) को निर्माण कार्य शुरू गर्ने तयारी थालेको छ। आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले
नेपाल समाचारपत्र काठमाडौं चमेलिया जलविद्युत् आयोजनाले शुक्रबारबाट आयोजनाको पहिलो युनिटमार्फत विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा पठाउने तयारी गरेको छ। १ सय ३२ केभी प्रसारणलाइनमा अत्तरिया सबस्टेसनबाट पठाइएको विद्युत्लाई ‘युनिट १’
नेपाल समाचारपत्र काठमाडौं बुटवलबाट पाल्पाको नुवाकोटगढीसम्म केबलकार सञ्चालन हुने भएको छ। बुटवलको देउरालीबाट नुवाकोटगढीसम्म करिब १ अर्ब रुपियाँको लगानीमा केबलकार निर्माण हुन लागेकको हो। २ दशमलव शून्य ९ किलोमिटर लामो
नुवाकोट, (नेस) उत्तरगया धामका रूपमा परिचित नुवाकोट र रसुवाको संगमस्थलको रुपमा परिचित बेत्रावती तटमा रहेको त्रिशूली नदीको पानी सुकाई विद्युत् उत्पादनका लागि स्वीकृति नदिन स्थानीयबासीले सरकारसँग माग गरेका छन्। जनसंख्या
नेपाल समाचारपत्र काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले इन्धन तथा प्रमुख निर्माण सामग्रीमा अप्राकृतिक तथा अप्रत्याशित मूल्यवृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको
रोविन पौडेल, काठमाडौं बजारमा एक्कासि निर्माण सामग्रीको मूल्य बढेको छ। भारतबाट क्लिंकर, जिप्समलगायतका निर्माण सामग्रीको कच्चा पदार्थ आयात गर्दा रक्सौलमा अनलोड समस्या भइरहेका बेला नेपालमा निर्माण सामग्रीको मूल्यवृद्धि भएको हो।
नेपाल समाचारपत्र काठमाडौं चिनियाँ कम्पनी गेजुवा ग्रुपले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि भएको समझदारीपत्र खारेज गरेको आफूलाई अमान्य र अवैध भएको जनाएको छ। १२ सय मेगावाटको बूढीगण्डकी आयोजना निर्माणको जिम्मा