नेपाल समाचारपत्र, काठमाडौं । सरकारले नेपाल–भारत र नेपाल–चीन रेलमार्गको निर्माण २ वर्षभित्र सुरु गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष २०७६ २०७७ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ (जगन्नाथ)मा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा भ्यु–टावर निर्माण सुरु भएको छ । चालु वर्षमा बेनी नगरपालिका तथा वडा कार्यालयको पाँचलाख रुपैयाँको
काठमाडौँ । निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार
विनोद सिंह विष्ट, बैतडी । दुई बर्ष भित्र गाउँपालिका सवै वडा विद्युत सेवा पुर्याइने उद्देश्यले बैतडीको सिगास गाउँपालिकामा ३ वटा लघुजलविद्युत आयोजना निर्माण भइहरहेका छन् । एकैबर्ष ३ वटा लघु
दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतमा निर्माणधिन २० मेघावाट क्षमताको तल्लो मोदी जलजबिद्युत आयोनाले असार पहिलो साता परिक्षण उत्पादन थाल्ने भएको छ । बैषाख पहिलो सातामा नै परिक्षण उत्पादन थाल्ने योजनामा
धनवीर दाहाल,रुकुम । वटासिल भएपनि जिर्ण बनेपछि बर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य हुने राप्ती लोकमार्ग यस बर्ष पनि मर्मत नहुने पक्का भएको छ । सडक डिभिजन कार्यालय रुकुम पश्चिमले मर्मतका
ताप्लेजुङ, ताप्लेजुङ, ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गत िलएिको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा
साँखु, लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि
काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले यही ‘मे’ महीना
काठमाडौँ, पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ ।
बागलुङ, उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो । पहिलो चरणमा
काठमाडौँ , इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया शुरु भएको छ । कूल १४० मेगावाट क्षमताको सो आयोजनाको
जाजरकोट, वातावरणीय प्रभाव मूल्याङ्कन र लागत अनुमान स्पष्ट नहुँदा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माणमा ढिलाइ भएको छ । ढिलाइका कारण चार जिल्लामा दैनिक विद्युत् आपूर्ति हुन सकेको छैन ।
नेपाल समाचारपत्र लमजुङ लमजुङमा निर्माणाधीन सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको ५७ प्रतिशत निर्माण पूरा भएको छ। आयोजनाबाट २०७७ असार मसान्तभित्रै व्यावसायिक विद्युत् उत्पादन थाल्ने भएको लक्ष्य लिइएको आयोजनाको प्रवद्र्धक सुपरदोर्दी
स्याङ्जा, वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गको आफ्नो सिमानाभित्र पर्ने सडक चौडा गरेको छ । जिल्लाकै मध्य भागमास्थित वालिङ नगरपालिकाले भिरको नगरपालिकाको सिमाना र गल्याङ नगरपालिकाको सिमानासम्म पर्ने सिद्धार्थ राजमार्गलाई चौडा गर्ने
राँझा, बाँकेको जानकी गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडक निर्माण कार्य शुरु गरिएको छ । वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा
गोकुल घोरसाइने, बारा सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा पर्ने वीरगन्ज–पथलैया ६ लेन सडक विस्तारले गति लिन नसक्दा निर्धारित समयमा आयोजना पूरा नहुने भएको छ। दुई वर्षभित्र विस्तार गरी सक्नुपर्ने सो सडक निर्माण
दुर्गाप्रसाद शर्मा, पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको पर्वतको सेतीबेणी देखि रानीपानी खण्ड कालोपत्रे हुने भएको छ । करिडोरको मर्मी – कुस्मा खण्डमा पर्ने सेतीबेणी देखि रानीपानी सम्मको सडक
सुर्खेत, ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका छन् । क्षेत्रीय विपद् व्यवस्थापन गोदाम घर, जिल्ला कारागार र कटकुवा हेल्थ पोष्ट निर्माणको जिम्मा पाएको जिएम कन्स्ट्रक्सन प्रालिले
विनोदसिंह विष्ट, बैतडी बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य चैतमा सकिने दाबी गरेपनि कालोपत्रे गर्ने कार्य अझै शुरू भएको छैन। गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरू गरिएको विमानस्थल कालोपत्रे